Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुर प्रदेशसभा १ (ख) को अंक गणितमा गठबन्धनका आनन्दराम अगाडि

GridArt_20221108_22354162-1667987475.jpg

२३ कार्तिक, हेटौंडा । यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मकवानपुरका उम्मेदवारहरु चुनावी सभा तथा घरदैलोमा व्यस्त छन् । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरुको पक्षमा अडकलवाजि र अंकगणित सुरु भइसकेको छ ।  पार्टीका नेता कार्यकर्ता गत जेठमा सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारले पाएको मत संख्यालाई...

आइसल्यान्ड पुगेकी राष्ट्रपति भण्डारी विभिन्न कार्यक्रममा सहभागी

Screenshot_20221109-15011-1667985458.jpg

२३ कार्तिक, काठमाडाैं । विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लुपिएल) को कार्यक्रममा सहभागी हुन आइसल्यान्ड पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार त्यहाँ विभिन्न कार्यक्रममा सहभागी हुँदै छिन्। राष्ट्रपति भण्डारी त्यहाँको स्थानीय समयअनुसार बुधबार मध्याह्न १२ बजे महिला राजनीतिक नेतृत्व मञ्चको परिषद्...

बानियाँ र खतिवडाको हेटौंडा-३ मा घरदैलो

Screenshot_20221109-14442-1667984864.jpg

२३ कार्तिक, हेटौंडा । लोकतान्त्रिक बाम गठबन्धनबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उम्मेदवार बिरोध खतिवडा र प्रदेश सभा (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँले घरदैलो अभियानलाई जारी राखेका छन् । उम्मेदवार खतिवडा र बानियाँ हेटौंडा-३ नम्बर वडाका मतदाताको घरघरमा मत माग्न पुगेका छन् ।  उनीहरुले हेटौंडा-३ को...

बीपी कांग्रेस मकवानपुरका समानुपातिक उम्मेदवार नै नेपाली कांग्रेस फर्किए

Screenshot_20221109-10483-1667970562.jpg

२३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस (बीपी) मकवानपुरबाट समानुपातिक सूचीमा रहेका तीन जना उम्मेदवार नेपाली कांग्रेसमा फर्किएका छन् । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर-२ प्रदेशसभा (ख) का समानुपातिकतर्फका उम्मेदवारहरु कुमार बल, रामकुमारी घलान र जानुकी लामाले उम्मेदवारी निस्कृय पार्दै नेपाली कांग्रेसमा फर्किएका हुन् ।  बुधबार...

हेटौंडामा तातो तेल अनुहारमा छ्याप्दा एक घाइते

acid-1667965332.jpg

२३ कात्तिक,हेटौंडा। मकवानपुरको हेटौंडामा एक व्यक्तिले तातो तेल अनुहारमा छ्याप्दा एक जना घाइते भएका छन्।हेटौडा -१३  बनस्पति स्थित कालेश्वर मन्दिरमा परम्परागत मेलामा स्थानीय ३४ बर्षीय निर बहादुर भोलन र २७ बर्षीय सागर जिम्बा बसिरहेको अवस्थामा हेटौंडा-१९ बस्तिपुर बस्ने २८ बर्षीय मोहन दोङले तेल छ्याप्दा भोलन र जिम्बा घाइते भएको मकवानपुर...

थ्यांक यु ईन्द्र बानियाँ: तपाईंको सहयोगले सहकारीको तला थपियो

Screenshot_20221109-07124-1667957301.jpg

मेरो नाम विष्णुप्रसाद अधिकारी हो । म मनहरी गाउँपालिका वडा नम्बर १ स्थित शान्ति स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष हुँ । सहकारीको बारेमा कुरा गर्नुपर्दा त्यसको भौतिक संरचना कमजोर थियो । सायद २०७३/७४ हुनुपर्छ हाम्रो सहकारीको साधारणसभामा माननीय ईन्द्रबहादुर बानियाँज्यूलाई प्रमुख अतिथिको रुपमा बोलाका थियौं । उहाँलाई हामीले...

भुकम्पमा परि डोटीमा ६ जनाको मृत्यु, ५ जना घाइते

FB_IMG_1667960890727-1667960957.jpg

२३ कार्तिक, हेटौंडा । डोटीमा मध्यराति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्पमा परि ६ जनाका मृत्यु भएको छ ।  मंगलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको हो । डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी)...

भर्खरै भुकम्पको धक्का महसुस

kndra-1667922188.jpg

२२ कार्तिक हेटौंडा। मंगलबार साझ ९ बजेर ८ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको छ।  नेपालको पश्चिमको कास्की,लमजुङ गोरखा सहित त्यस आसपासका जिल्लामा भुकम्पको धक्का महसुस गरिएको हो। भुकम्पको केन्द्रविन्दु र  रेक्टरस्केलको बारे जानकारी भने आइसकेको छैन।...

स्वतन्त्र पार्टीको घाँटी राजावादीसँग जोडिएको छः बानियाँ

Screenshot_20221108-21131-1667921592.jpg

२२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् लोकतान्त्रिक वाम गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँले राष्ट्रिय स्वतन्त्र पार्टीको राजावादीहरुसँग साँठगाँठ रहेको दावी गरेका छन् । गणतन्त्र र धर्मनिरपेक्षताविरोधी तत्वसँग आफूहरु स्वतन्त्र हौं भन्ने रवि लामिछानेको ‘घाँटी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार