Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरको भीमफेदीमा सडेगलेको अवस्थामा शव भेटियो

20200926_135608-1667892900.jpg

२२ कार्तिक,हेटौंडा । मकवानपुरको भीमफेदीमा सडेगलेको अवस्थामा एक पुरुषको शब फेला परेको छ । गाउँपालिकाको वडा नम्बर ८ कोगटे स्थित दोभान खोलामा सडेगलेको अवस्थामा शव फेला परेको मकवानपुर प्रहरीले जनाएको छ। खोलाको ढुंगाको काप्चामा अड्किएर रहेको अवस्थामा शब ईन्द्रसरोबार गाउँपालिका वडा नम्बर ३ काप्राङ बस्ने ५७ वर्षका सञ्चार थिङ्ग रहेको...

स्थानीयका समस्यामा हातेमालो गर्ने थापा र विष्टको प्रतिवद्धता

314139801_343270225694402-1667868749.jpg

२२ कार्तिक, हेटौंडा ।  मकवानपुरको पूवि क्षेत्र बकैयाँ गाउँपालिकाका दुइ वटा वडामा नेकपा एमालेको सभा भएको छ । मंसिर ४ गतेको चुनावलाई लक्षित गरेर सोमबार सभा गरिएको हो ।  दिनहुँजसो घरदैलो र सभामा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार कमल थापा र क्षेत्र नम्बर–१ को प्रदेशसभा (ख) का उम्मेदवार कमल विष्ट व्यस्त भएका छन् ।...

महेश र विष्णुको घरदैलो, जनताका समस्यामासंगै रहने प्रतिवद्धता

313429706_558908892904903-1667868457.jpg

२२ कार्तिक, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका महेश कुमार वतौला र क्षेत्र नम्बर–२ को प्रदेशसभा ९ख० मा उम्मेदवारी दिएका विष्णु प्रसाद ढकालले सोमबार भीमफेदी गिाउँपालिकाको बिभीन्न वडाको घरदैलो कार्यक्रममा व्यस्त भएका छन् । घरदैलो र टोल टोलमा आयोजित सभामा दुवै जना उम्मेदवारहरुले चुनाव जितेर...

नेपालमा डेंगीका संक्रमितको संख्या घट्दो

16638097001663809700-1667867384.jpg

२२ कार्तिक, हेटौंडा । यो साता नेपालमा डेङ्गि सङ्क्रमण घटेको छ । वर्षायाममा एकहप्तामा ५ हजार भन्दा बढी डेङ्गीका बिरामी भेटिएकोमा अहिले यो सङ्ख्या घटेको छ ।  गत मंगलबार देखि हाल सम्म ६ सय २४ जना मात्र डेङ्गुको बिरामी भेटिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग...

चुनाव बिथोल्ने गतिविधि नगर्न आयोगको चेतावनी

1608880036-1667736319-1667866949.jpg

२२ कार्तिक, हेटौंडा । निर्वाचन आयोगले चुनावको स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न अँध्यारो कोठामा बसेर चुनाव बिथोल्ने गतिविधि नगर्न चेतावनी दिएको छ ।  सोमवार कलाकारसँग निर्वाचन आयोगले गरेको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ’नो नट अगेन’ बारे बोलिरहँदा कसैले पनि चुनाव र...

हेटौंडा-७ स्थित बेलिब्रिजको मर्मत कार्य सुरु

FB_IMG_1667819827149-1667832829.jpg

२१ कार्तिक,हेटौंडा।  हेटौंडा उपमहानगरपालिका वडा नम्बर-७ मा रहेको कर्रा खोलामा रहेको फलामे पुल(बेलिब्रिज) को आजबाट मर्मत सम्भार कार्य सुरु गरिएको छ।  जीर्ण बनेको पुलमा रहेको फलामको पाता फेर्ने र नटबल्टु बदली गर्नुपर्ने भएकोले मर्मत सम्भारको काम आजबाट सुरु गरिएको हेटौंडा-७ का वडा अध्यक्ष दामोदर गौतमले बताएका छन्। वडाअध्यक्ष गौतमले...

जनताका हरेक समस्यामा संगै रहने महेश र विष्णुको प्रतिवद्धता

313429706_558908892904903-1667829121.jpg

२१ कार्तिक, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर-२ मा नेकपा एमाले तर्फका उम्मेदवार महेश कुमार वतौला र प्रदेशसभा (ख) मा उम्मेदवारी दिएका विष्णु प्रसाद ढकालले भीमफेदी गिाउँपालिकाको बिभिन्न वडामा घरदैलो गरेका छन् । घरदैलो पछि आयोजित कोण सभामा दुवै जना उम्मेदवारहरुले चुनाव जितेर गएपछी काठमाण्डौ र हेटौंडा केन्द्रीत भन्दा पनि यस क्षेत्रका...

कृषि र सहकारीको संस्थागत विकासमा बानियाँ

Screenshot_20221107-17255-1667821328.jpg

२१ कार्तिक, हेटौंडा । नेपालको संविधानमा सार्वजनिक, नीजि र सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत आर्थिक वृद्धि र दीगो आर्थिक विकास गर्ने कुरा उल्लेख छ । संविधानको यही मर्मलाई आत्मसात गर्दै मकवानपुरे नेता ईन्द्रबहादुर बानियाँले सहकारी क्षेत्रको संस्थागत विकासमा ध्यान पु¥याएका छन् ।  चौतर्फी विकासमा नजर पु¥याउने नेताको रुपमा...

नेपाली राजनीतिमा 'हिम्मतवाली डिना'

FB_IMG_1667821116913-1667821131.jpg

२१कार्तिक,हेटौंडा ।  महालक्ष्मी उपाध्याय ‘डिना’ मकवानपुरे माझ मात्र नभई देेशभरिमै नै परिचित एक हिम्मतवाली नाम हो भन्दा फरक पर्दैन । प्रायः महिलाहरु प्रत्यक्ष तर्फ उम्मेदवार हुन नखोज्ने, समानुपातिक नै रोज्ने गर्दछन् ।उनले यो पटक समानुपातिकतर्फ पहिलो नम्बरमा सिफारिस भएको आफ्नो नाम समेत त्यागिन् । मकवानपुरलाई भूगोल बनाएर देशकै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार