Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चालीस करोडको सडक टेण्डर हुँदै

1521114211-1667782917.jpg

२१ कार्तिक, हेटौँडा । उत्तरी मकवानपुरबाट पश्चिम मकवानपुर हुँदै धादिङ जोड्ने अर्को सडक पनि मकवानपुरमा थपिने भएको छ ।  सांसद विरोध खतिवडाको पहलमा संसद विकास कोष अन्तर्गतको रकमले उत्तरी मकवानपुर र पश्चिम मकवानपुरका बासिन्दालाई थप राहत हुने गरी सडक निर्माणको काम अघि बढ्न लागेको हो । यसका लागि यही साता टेण्डर गर्ने सडक विभागको तयारी छ...

कोरोना बीमाको दावी भुक्तानी यसै हप्ताभित्र गरिने 

bima-samiti1667724723-1667781034.jpg

२० कार्तिक, हेटौंडा । कोरोना बीमाको बाँकी रहेको दावी भुक्तानी मध्ये १ अर्ब ८१ करोड ८४ लाख रूपैयाँ बराबरको भुक्तानी यसै हप्ताभित्र गरिने बीमा समितिले जनाएको छ । कोरोना बीमा भुक्तानी रोकेको करिब डेढ वर्षपछि बीमा कम्पनीहरूले भुक्तानी सुरु गर्न लागेका हुन् ।  सरकारले कोरोना बीमा वापतको १ अर्ब रूपैयाँ बीमा समितिलाई दिएपछि समितिले ८१ करोड...

निर्वाचन आचारसंहिता उल्लंघनबिरुद्ध उजुरी दिन आग्रह

nirbachan-1667780468.jpg

२० कार्तिक, हेटौंडा । निर्वाचन आचारसंहिता विपरीत कुनै कार्य भएको पाइएमा उजुरी दिन आयोगले अनुरोध गरेको छ । निर्वाचन आचारसंहिता विपरीत कुनै कार्य भएको भए  यक्तिले मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले उजुरी दिन सक्ने आयोगले जनाएको छ ।  उजुरी, निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन कार्यालय वा...

ओली नेतृत्व सरकारले निकास दिने बताउदै एकालालको घरदैलो

313376683_550854613591137-1667745149.jpg

२० कार्तिक,हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १(ख) का उम्मेद्बार एकालाल श्रेष्ठले पनि घरदैलो अभियानलाई जारी राखेका छन्।आईतवार उनले हेटौंडा १२ र १३मा घरदैलो गरेका छन्।  घरदैलोमा बोल्दै क्षेष्ठले एमालेलाई कुनै शक्तिले पनि हराउन नसक्ने बताए।एमालेले गरेका कामको उपलब्धि नै एमालेको जित्ने आधार रहेको मतदातासँग भनेका छन्। जनताको हितमा...

गठबन्धनको सरकार बने तेब्बर बजेटः मोक्तान

Kumari-Moktan-1667738708.jpg

२० कार्तिक, हेटौंडा । नेकपा माओवादी केन्द्रकी मकवानपुर इन्चार्ज एवं मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की प्रदेशसभा उम्मेदवार कुमारी मोक्तानले गठबन्धनको सरकार बनेमा भीमफेदी गाउँपालिकामा अहिलेभन्दा तेब्बर बजेट ल्याउँने दावी गरेकी छन् । भीमफेदी गाउँपालिका ९ मा लोकतान्त्रिक बाम गठबन्धनको सम्पर्क कार्यालय उदघाटन गरेपछि मोक्तानले...

चुनाव चिन्ह किनेर आएकालाई भोट नदिऔंः छिन्तु

Prem-Bahadur-Pulami-Karti-1667737459.jpg

२० कार्तिक, हेटौंड । गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ का उम्मेदवार माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी ‘छिन्तु’ले अर्काको पार्टीको चुनाव चिन्ह किनेर आएका व्यवस्था विरोधीहरुलाई परास्त गर्ने बेला आएको बताएका छन् । बकैया ११ मा भएको चुनावी सभामा उनले कमल थापालाई इङ्गित गर्दै...

मकवानपुरको विकासका लागि गठबन्धनलाई भोटः डिना

314021468_103349714412712-1667737313.jpg

२० कार्तिक, हेटौंड । लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले मुलुकको भाग्य र भविष्यलाई सोचेर गठबन्धनलाई मतदान गर्न अनुरोध गरेकी छिन् । चुनावी अभियान अन्तर्गत आइतबार बकैया ११ मा भएको कार्यक्रमलाई...

पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँः बानियाँ 

314588492_815776886355819-1667737106.jpg

२० कार्तिक, थाहा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँले गठबन्धनको नेतृत्वले पूर्वाधार विकास र जनताको जीवनस्तर परिवर्तनलाई प्राथमिकता दिएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।  थाहा नगरपालिका वडा नम्वर–३ मा आइतबार गठबन्धनको संयुक्त कार्यकर्ता...

डिनाः सहकारीको मध्यमबाट महिला सशक्तिकरणकी अगुवा

313938157_151527771560838-1667736701.jpg

२० कार्तिक, हेटौंडा । महालक्ष्मी उपाध्याय ‘डीना’ मकवानपुरको लागि मात्रै नभई नेपालकै राजनीतिमा स्थापित नाम हो । विद्यार्थी र महिलाको क्षेत्रमा महत्वपूर्ण नेतृत्वदायी भूमिका खेलेकी उनले नेपालको संविधान निर्माणमा पनि उतिकै योगदान दिएकी छन् । लामो समयपछि २०७२ मा जारी भएको नेपालको संविधानमा महिला, आदिवासी, जनजाती तथा दलितको हक अधिकार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार