Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मंसिर ४ पछि गठबन्धन सरकारः डिना

14750773967105466251-1666141030.jpg

२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री एवम् सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले गठबन्धनकै कारण स्थानीय तहको निर्वाचनमा कांग्रेस पहिलो पार्टी बनेकोले गठबन्धनप्रति इमान्दार बन्नुपर्ने धारणा राखेकी छिन् ।  कांग्रेस हेटौंडा ५ नम्बर...

 सिस्नुपानी नेपालले हाँस्यव्यङ्ग्य देउसी भैलो कार्यक्रम गर्ने

250944482_117005884105772-1666139982.jpg

२ कार्तिक, हेटौंडा । गत वर्षहरुमा झैं यसवर्ष पनि सिस्नुपानी नेपाल मकवानपुरले तिहारको अवसरमा कार्तिक ५ गते हाँस्यव्यङ्ग्य देउसी भैलो कार्यक्रम गर्ने भएको छ । सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने लगायतको नयाँ कार्यसमिति चयन भएर आएपछि भने यो दोस्रो कार्यक्रम हुनेछ । ‘सिस्नुपानी नेपालले हरेक वर्ष तिहारको अवसरमा देउसी...

नेकपा बहुमतका मकवानपुर इञ्चार्ज र सेक्रेटरी पक्राउ

arrested_20180911053149-1666138879.jpg

२ कार्तिक, हेटौंडा । धर्मेन्द्र बास्तोलाको नेतृत्वमा रहेको नेकपा बहुमत पार्टीका मकवानपुर इञ्चार्ज र सेक्रेटरी पक्राउ परेका छन् । मकवानपुर इञ्चार्ज ध्रुव खड्का र सेक्रेटरी विक्रम राना ‘शक्ति’लाई प्रहरीले हेटौंडाबाट पक्रेको हो ।  जिल्ला प्रहरी कार्यालय परिसर नजिकैबाट उनीहरु पक्राउ परेको बताइएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र...

सत्तारुढ गठबन्धन मकवानपुरले बनायो निर्वाचन परिचालन तथा समन्वय समिति

IMG20221018163207-1666109427.jpg

१ कार्तिक, हेटौंडा । सत्तारुढ गठबन्धन मकवानपुरको सोमबारको भेलाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई प्रभावकारी र परिणाममुखि बनाउन विभिन्न समितिहरु निर्माण गरेको छ ।  गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामाको संयोजनमा बसेको भेलाले जिल्ला निर्वाचन परिचालन तथा समन्वय...

कांग्रेसले धर्मका आधारमा कसैको बिरोध र कसैलाई बिभेद गर्दैनः डीना

Dina-1666108494.jpg

१ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सह–माहामन्त्री एवं मकवानपुर क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले कांग्रेसले धर्मका आधारमा कसैको बिरोध र कसैलाई बिभेद नगर्ने बताएकी छन् ।  बकैया इसाई समाज मकवानपुरको आयोजनामा सोमबार भएको छलफल कार्यक्रममा बोल्दै उम्मेदवार डीनाले कांग्रेसको झन्डामा रहेका चार तारा...

जनताको न्याय र सेवाको लागि राजनीति, खानको लागि त व्यवसाय छः बानियाँ

indra-dai-1666107881.jpg

१ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले आफूले जनताको न्याय र सेवाको लागि राजनीति गरेको भन्दै सदैव जनताकै काममा क्रियाशील हुने प्रतिवद्धता जनाएका छन् ।  मंगलबार मकवानपुरको मनहरी गाउँपालिकाका विभिन्न वडामा भएका पार्टीका अगुवा...

माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु

908755044_mato-1666074819.jpg

१ कार्तिक, रौतहट । रौतहटको र कटहरिया नगरपालिका-२ जमुनियामा माटोको  ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ भने अर्की एकजना घाइते भएकी छिन् । तिहार र  छठका लागि घर लिपपोत गर्न माटो लिन गएकी स्थानीय धनराज चौधरीको ६५ वर्षीय श्रीमती मोहनी देवीको ढिस्कोले पुरिएर  मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको छ।   उनकी...

सबैभन्दा बढी मतदाता बागमतीमा

Election-1666073953.jpg

१ कार्तिक, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा देशका सात प्रदेशमध्ये सबैभन्दा बढी मतदाता बागमती प्रदेशमा रहेका छन् ।  निर्वाचन आयोगका अनुसार बागमती प्रदेशमा कुल ३४ लाख ७१ हजार ४९२ जना मतदाता रहेका छन् । जसमा पुरुष १७ लाख ३८ हजार ८७, महिला १७ लाख ३३ हजार ३७८ र अन्य २७ जना रहेका छन् ।  आगामी...

देशभर मौसम सामान्यतया सफा

Screenshot_20221018-11581-1666073613.jpg

१ कार्तिक, काठमाडाैं । पहाडी भू-भागमा मंगलबार आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । दिउँसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

थप समाचार