Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

लोकतान्त्रिक–बाम गठबन्धनको मकवानपुर २ मा विभिन्न समिति गठबन

received-1666226549.jpg

२ कार्तिक, हेटौंडा । लोकतान्त्रिक वाम गठबन्धनले मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचन लक्ष्यित विभिन्न कमिटीहरु निर्माण गरेको छ । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा सहभागी छन् । बुधबार हेटौँडामा भएको भेलाले नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर २ का सभापति लोक...

लोकतान्त्रिक बाम गठबन्धनले हारे लोकतन्त्र संकटमाः डीना 

311948871_841302440378009-1666192970.jpg

१ कार्तिक, हेटौंडा ।  कांग्रेस केन्द्रीय सहमहामन्त्री एवम् सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले सत्तारुढ गठबन्धनले हारेमा मलुक र लोकतन्त्र संकटमा पर्ने बताएकी छिन् ।  नेपाली कांग्रेस बकैया गाउँपालिकाको आयोजनामा बुधबार बकैयामा भएको कार्यकर्ता भेला...

मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ को सचिवालय उद्घाटन

dinaaaa-1666192759.jpg

१ कात्तिक, हेटौंडा । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित प्रचार प्रसारका लागी लोकतान्त्रिक–बाम गठबन्धनले बुधबार हेटौंडा २ कांग्रेस चोकमा सचिवालयको स्थापना गरेको छ ।  मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ लक्षित चुनावी गतिविधि र कार्यकर्ता भेटघाट तथा व्यवस्थापनका लागी सचिवालयको स्थापना गरिएको नेपाली कांग्रेस...

मकवानपुर क्षेत्र नम्बर २ को गठबन्धन भेलाः एकअर्कामा विश्वास गर्न आग्रह

310153404_818421589203746-1666192421.jpg

१ कार्तिक, हेटौंडा । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी लोकतान्त्रिक बाम गठबन्धनले मकवानपुरको क्षेत्र नम्बर १ स्तरीय कार्यकर्ता भेलाको आयोजना गरेको छ । बुधबार हेटौंडामा क्षेत्र नम्बर १ का प्रतिनिधि र प्रदेशसभा सदस्यका उम्मेदवारहरुसहित कार्यकर्ताहरुको भेला भएको हो ।     भेलामा बोल्ने उम्मेदवार...

आगामी चुनाव राष्ट्रघाती विरुद्ध राष्ट्रबादीको चुनावः थापा

kamal-thapa-1666173337.jpg

२ कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर १ का उम्मेद्बार कमल थापाले बिगतका भन्दा यो चुनाव महत्वपूर्ण र अर्थपुर्ण रहेको बताएका छन् ।  नेकपा एमालेको हेटौंडा ९ मा आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले राष्ट्रघाती विरुद्ध राष्ट्रबादीको चुनाव भएकोले...

हेटौंडामा भर्खरै भुकम्पको धक्का महसुस

kndra-1666171611.jpg

२ कार्तिक,हेटौंडा। हेटौंडा आसपासको  क्षेत्रमा भर्खरै भुकम्पको धक्का महसुस गरिएको छ। बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको थियो । थप विवरण आउन बाँकी रहेको छ।...

हेटौंडाको राप्ती बगरमा महिलाको शव भेटियो

20200604_122238-1666171243.jpg

२ कार्तिक,हेटौंडा । हेटौंडाको राप्ती खोलाको बगरमा एकजना महिलाको शव भेटिएको छ। हेटौडा १० राप्ती खोलाबगरमा अन्दाजी ५५/६० बर्षीया एक महिलाको शव भेटिएको मकवानपुर प्रहरीले जनाएको छ। मंगलबार साँझ भेटिएको उक्त शवको हालसम्म शनाखत हुन नसकेको प्रहरीले जनाएको छ।शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको मकवानपुर प्रहरीले जनाएको छ।शवको प्रकृति...

मकवानपुर मनहरीका दुई शिक्षक एमालेको प्रचारप्रसारमा

IMG_20221019_131830-1666164844.jpg

२ कार्तिक, हेटौंडा । मकवानपुरको मनहरीका दुई जना सरकारी शिक्षक निर्वाचन आचारसंहिताको धज्जी उडाउदै  राजनैतिक दलको प्रचारप्रसारमा ब्यस्त रहेको पाईएको छ ।  मनहरी ८ देवकोटीमा रहेको   श्री प्राथमिक बिद्यालयका प्रावि शिक्षक ज्योति कार्की र राष्ट्रिय मावि मनहरी ६ सुनाचुरीका शिक्षक देवराज रुम्बा एमालेको झण्डा बोकेर प्रचारप्रसारमा...

काँग्रेस र माओवादीेको उम्मेदवार नहुँदा आफु साझा उम्मेदवार: बर्तौला

111-8-1666141535.jpg

२ कार्तिक, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ मा नेपाली काँग्रेस र माओबादीे केन्द्रको उम्मेदवार नभएकाले आफुनै सबैको साझा उम्मेदवार भएको नेकपा एमालेका तर्फबाट क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बतौलाले बताएका छन् । नेकपा एमाले नेकपा एमाले भीमफेदी गाउँपालिकाको बिस्तारित बैठकलाई संबोधन गर्दै उनले ठुला दलका उम्मेदवार नभएकाले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

थप समाचार