Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

स्थानीय निर्वाचनमा हेटौंडामा उम्मेदवार बनेका २८५ जनालाई आयोगको जरिवाना(नाम सहित)

09-46-04-1646052275_Elect-1663682412.jpg

४ असोज,हेटौंडा। यही बैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचन-२०७९ मा हेटौंडा उपमहानगरको उम्मेदवार  बनेका २८५ उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ।  वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएर खर्चको विवरण नबुझाउने हेटौंडा उपमहानगरपालिकाका २ सय ८५ जना उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ...

अर्थतन्त्रलाई चलायमान बनाउने प्रयास जारीः प्रधानमन्त्री देउवा

pm-deuba-scaled-e16520003-1663676125.jpg

४ असोज, हेटौंडा । प्रधानमन्त्री शेरहादुर देउवाले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको बताएका छन् । मंगलवार काठमाडौंमा भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय शिखर स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री देउवाले स्वास्थ्य पूर्वाधार सेवाहरुको बिस्तार र सुदृढीकरण गरी हाल...

विद्युत् विक्रिबाट प्राधिकरणले ४ महिनामा ७ अर्व १९ करोड रुपैयाँ कमायो

624e5c3b9844c_electricity-1663675123.jpg

४ असोज, हेटौंडा । नेपाल विद्युत् प्राधिकरणले चार महिनामा ७ अर्व १९ करोड ८६ लाख रुपैयाँ कमाउन सफल भएको छ । प्राधिकरणले जेठ, असार, साउन र भदौ महिनामा गरि ७८ करोड ७८ हजार युनिट विद्युत् भारतीय बजारमा बिक्री गरी ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ कमाएको हो ।  प्राधिकरणले भदौ महिनामा मात्रै २ अर्ब ४२ करोडको विद्युत निर्यात गरेको छ । चालु आर्थिक वर्ष...

एलिशा बनिन् मिस मकवानपुर सिजन-४ को विजेता

मिस-मकवान-1663674218.jpg

४ असोज,हेटौंडा। मकवानपुरले थप मिस मकवानपुर पाएको छ । कलिउड सुपर डान्स एण्ड फिटनेस प्रा.लिको आयोजनामा सोमबार राती सम्पन्न मिस मकवानपुर सिजन ४ बाट मकवानपुरले थप मिस मकवानपुर प्राप्त गरेको हो ।  १५ जना प्रतिस्पर्धीलाई उछन्दै उत्कृष्ट दश हुदैं उत्कृष्ट पाँचमा परेर हेटौंडाकी एलिशा पराजुली मिस मकवानपुर सिजन ४ को विजेता बन्न सफल भएकी हुन् ।...

काठमाडौंको गोठाटारमा गोली लागेका व्यक्तिको मृत्यु

20200604_122238-1663644247.jpg

४ असोज,काठमाडौं । काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा सोमबार साँझ गोली लागी घाइते भएका एक व्यक्तिको उपचारको क्रममा ज्यान गएको छ।  अज्ञात समूहको गोली प्रहारबाट सर्लाही घर भएका लाल मोहम्मदको उपचारका क्रममा महाराजगन्ज स्थित टिचिङ अस्पतालमा मृत्यु भएको हो। उनी सर्लाहीको गोडैता नगरपालिका-८ का स्थायी बासिन्दा रहेका छन्। उनी १० बर्ष जेल...

हेटौंडामा संविधान जलाउन खोज्ने ५ जना वडा प्रहरीद्वारा पक्राउ

20200620_122440-1663639314.jpg

४ असोज,हेटौंडा । संविधान दिवसको दिन हेटौंडामा संविधान जलाउन खोज्ने ५ जना युवालाई वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराको टोलीले पक्राउ गरेको छ।  सोमबार साँझ हेटौडा-४ हुप्राचौर स्थित बिर गोर्खाली समुह मकवानपुरको जिल्ला अध्यक्ष बिरेन्द्र श्रेष्ठ को नेतृत्वमा रहेको ५ जनाको समुहले नेपालको संविधानको बिरोधमा संविधान जलाउन खोजेपछि...

मकवानपुरको बकैयामा चट्याङ लागेर एकजनाको मृत्यु

20200625_052500-1663638084.jpg

४ असोज,हेटौंडा । मकवानपुरको बकैयामा चट्याङ लागेर एकजनाको ज्यान गएको छ।सोमबार साँझ बर्षा सहित परेको चट्याङ लागेर बकैया ११ आहाल डाँडाका अन्दाजी ५०।५५ बर्षीय आईत सिं भोलनको ज्यान गएको हो।  उनलाई घरमा वसिरहेको अवस्थामा चट्याङ लागेको र घटनास्थलमा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी टेक बहादुर कार्कीले जनाएका छन्।सोही चट्याङ...

ओस्कार अवार्डको लागि 'ऐना झ्यालको पुतली' सिफारिस 

AJKP_Clouds_1-1663634489.jpg

४ असोज, हेटौंडा । अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको ९५औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ सिफारिस गर्ने निर्णय गरेको छ ।  समितिको आज बसेको बैठकले समितिलाई प्राप्त फिल्ममध्येबाट ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गर्ने निर्णय गरेको हो । नेपालको...

बैदेशिक रोजगारीका लागि स्वीकृती लिनेको संख्या बढ्यो

baideshik_-1663634207.jpg

४ असोज, हेटौंडा । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ ।  विभागका अनुसार चालु आर्थिक वर्षको भदौमा मात्रै ७६ हजार ४०३ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । गएको साउनमा ६३ हजार ३९ जनाले श्रम स्वीकृति लिएका थिए ।  साउनको तुलनामा भदौमा श्रम स्वीकृति लिनेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

थप समाचार