Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

महिला साफको उपाधि बंगालदेश जित्यो, नेपाल पराजित

307198578_387955286830296-1663593627.jpg

३ असोज, हेटौंडा । बंगलादेशले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा नेपाललाई ३–१ गोल अन्तरले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो । बंगलादेशलाई जित दिलाउन श्रीमोती कृष्णरानी सरकारले दुई गोल तथा शामसुनाहरले एक गोल गरिन । नेपालकी अनिता बस्नेतले सान्त्वना...

हेटौंडा अस्पताललाई उपमहानगरपालिकाको डेङ्गु जाँच किट सहयोग

Screenshot_20220919-19032-1663593600.jpg

३ असोज,हेटौंडा । यस अघि १००० थान डेङ्गु परिक्षण किट सहयोग गरेको हेटौंडा अस्पताललाई हेटौडा उपमहानगरपालीकाले आज पुन डेङ्गु जाँच किट सहयोग गरेको छ।  उपमहानगरले हेटौडा अस्पताललाई थप एक हजार थान डेङ्गु परिक्षण गर्ने किट सहयोग गरेको हो। सोमबार अस्पतालमा पुगि उपमेयर राजेश बानियाँले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र...

कान्तिलोक पथ अन्तर्गत भट्टेडाडाँमा ठुलो पहिरो

20200924_120157-1663593244.jpg

३असोज,चापागाउँ। हेटौंडा हुदै ललितपुर जोड्ने कान्तिलोकपथमा पहिरो खस्दा सडकखण्ड अवरुद्ध बनेको छ।  सोमबार साँझ परेको अविरल बर्षाका कारण ललितपुरको बागमती गाउँपालिका अन्तर्गत पर्ने भट्टेडाडामा पहिरो गएको र सडकखण्ड अवरुद्ध बनेको भट्टेडाडाँ प्रहरीले जनाएको छ।पानी परिरहेकोले तत्काल सडकखण्ड खुल्ने सम्भावना नरहेको जनाइएको छ।...

मकवानपुरको भैसे स्थित बाघझोरा उर्लियो,यातायात अवरुद्ध

png-transparent-traffic-s-1663593163.png

३ असोज,हेटौडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी-१ बाघझोरामा पानीको बहाव उच्च हुदा सडकखण्ड अवरुद्ध बनेको छ।  सोमबार साँझ परेको बर्षाका कारण बाघझोरामा पानीको बहाव उच्च हुदा यातायात सञ्चालनमा समस्या देखिएको छ। यो समाचार तयार पार्द सम्म पानी पर्ने क्रम नरोकिएकोले अवरुद्ध सडकखण्ड खुलाउन समस्या देखिएको मकवानपुर प्रहरीले...

नेपाली कांग्रेसले बुझायो समानुपातिक बन्दसूची 

Nepali-Congress-NC-Tree-1-1663591638.jpg

३ असोज, हेटौंडा । सत्तारुढ दल नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संविधान दिवसकै दिनमा आयोगले तोकेको समय सीमाभित्र समानुपातिकतर्फको सूची आयोगमा उत्साहपूर्वक दर्ता गरिएको बताए । बन्दसूची...

निर्वाचन स्वच्छ र भयरहित बनाउन सरकार प्रतिवद्धः प्रधानमन्त्री देउवा

RS_KTM_008A795009192022-2-1663591096.jpg

३ असोज, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिले सोमबार टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री...

मकवानपुरको बकैयामा खोलामा डुबेर एक युवकको मृत्यु

20200610_185052-1663588342.jpg

३ असोज,हेटौंडा । मकवानपुरको बकैयामा स्थानीय खोलामा डुबेर एक युवकको ज्यान गएको छ। सोमबार दिउँसो  बकैया-४  बाममारा स्थित रहेको  ल्वाजोर खोलामा नुहाउन गएका एक युवकको डुबेर ज्यान गएको हो। सोही वडाको तामाखोला बस्ने बिष्णु बहादुर खत्रीको भान्जा भरतपर -१६ फुर्तिचोक बस्ने कृष्ण बहादुर थापाको छोरा अन्दाजी १६ बर्षीय सचिन थापा ल्वाजोर खोलाको...

फेकोफन मकवानपुरको बकैयामा समन्वयात्मक बैठक सम्पनन

307866746_546878781990217-1663588178.jpg

३, असोज, हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजनामा मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिकाको सभाहलमा समन्वयात्मक बैठक सम्पन्न भएको छ ।  स्थानीय वन ऐन, निती नियम समुदाय मैत्री कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न बैठकको आयोजना गरिएको हो । बैठकमा विभिन्न सामुदायिक वनका पदाधिकारीहरुले आर्थिक अभावका कारण समयमानै...

एएफसी २० बर्षमुनिको छनोट फुटबलमा नेपाल जित विहीन

news_1648716115-1663552559.jpg

३ असोज, हेटौंडा । बहराइनमा जारी एएफसी २० बर्षमुनिको एसियन कप छनोट फुटबलमा नेपाल जित विहीन बनेको छ । आइतबार राति भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग ३–० ले पराजित भएपछि नेपाल जित विहीन बनेको हो । बंगलादेशलाई देशलाई जित दिलाउन एमडी मोजिबोर जोनी, एमडी पियास नोभा र साजेद हसन निजुमले एक एक गोल गरे  । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

थप समाचार