Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपालमा डेंगीका कारण ज्यान गुमाउनेको संख्या २० पुग्यो

oooooppp-1663633674.jpg

४ असोज, हेटौंडा । नेपालमा डेंगी संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० जना पुगेको छ । देशका विभिन्न ठाउँमा गरी डेंगी संक्रमणबाट २० जनाको ज्यान गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखा अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाले जानकारी दिएको हो ।  यस्तै अहिलेसम्म देशभर १६ हजार पाँच सय ८७ जनामा डेंगी संक्रमण पुष्टि भएको पनि शाखाले जनाएको...

काठमाडौंको गोठाटारमा गोली चल्यो,एक घाइते

20200820_074856-1663597457.jpg

३ असोज,काठमाडौं । काठमाडौंको गोठाटारमा गोली चलेको छ। सोमबार साँझ अज्ञात समूहले चलाएको गोली लागेर  एक जना घाइते समेत भएको प्रहरीले जनाएको छ।  गोली कस्ले र किन चलायो भन्ने नखुलेको र गोली लागेर घाइते युवकको पहिचान नखुलेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिएका छन्।  गोली लागेर घाइते युवकलाई...

दलहरुले समानुपातिक तर्फको उम्मेदवारको सूची बुझाए

1608543313-1661785006-1663594192.jpg

३ भदौ, हेटौंडा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरुले समानुपातिक तर्फको उम्मेदवारको सूची बुझाएका छन् ।  सोमवार निर्वाचन आयोगमा पुगेर मुख्य राजनीतिक दलसहितका अन्य दलहरुले आगामी निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारहरुको बन्दसूची बुझाएका हुन् । आयोगले आईतवार र सोमवार गरी दुई दिन समानुपातिक...

महिला साफको उपाधि बंगालदेश जित्यो, नेपाल पराजित

307198578_387955286830296-1663593627.jpg

३ असोज, हेटौंडा । बंगलादेशले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा नेपाललाई ३–१ गोल अन्तरले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो । बंगलादेशलाई जित दिलाउन श्रीमोती कृष्णरानी सरकारले दुई गोल तथा शामसुनाहरले एक गोल गरिन । नेपालकी अनिता बस्नेतले सान्त्वना...

हेटौंडा अस्पताललाई उपमहानगरपालिकाको डेङ्गु जाँच किट सहयोग

Screenshot_20220919-19032-1663593600.jpg

३ असोज,हेटौंडा । यस अघि १००० थान डेङ्गु परिक्षण किट सहयोग गरेको हेटौंडा अस्पताललाई हेटौडा उपमहानगरपालीकाले आज पुन डेङ्गु जाँच किट सहयोग गरेको छ।  उपमहानगरले हेटौडा अस्पताललाई थप एक हजार थान डेङ्गु परिक्षण गर्ने किट सहयोग गरेको हो। सोमबार अस्पतालमा पुगि उपमेयर राजेश बानियाँले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र...

कान्तिलोक पथ अन्तर्गत भट्टेडाडाँमा ठुलो पहिरो

20200924_120157-1663593244.jpg

३असोज,चापागाउँ। हेटौंडा हुदै ललितपुर जोड्ने कान्तिलोकपथमा पहिरो खस्दा सडकखण्ड अवरुद्ध बनेको छ।  सोमबार साँझ परेको अविरल बर्षाका कारण ललितपुरको बागमती गाउँपालिका अन्तर्गत पर्ने भट्टेडाडामा पहिरो गएको र सडकखण्ड अवरुद्ध बनेको भट्टेडाडाँ प्रहरीले जनाएको छ।पानी परिरहेकोले तत्काल सडकखण्ड खुल्ने सम्भावना नरहेको जनाइएको छ।...

मकवानपुरको भैसे स्थित बाघझोरा उर्लियो,यातायात अवरुद्ध

png-transparent-traffic-s-1663593163.png

३ असोज,हेटौडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी-१ बाघझोरामा पानीको बहाव उच्च हुदा सडकखण्ड अवरुद्ध बनेको छ।  सोमबार साँझ परेको बर्षाका कारण बाघझोरामा पानीको बहाव उच्च हुदा यातायात सञ्चालनमा समस्या देखिएको छ। यो समाचार तयार पार्द सम्म पानी पर्ने क्रम नरोकिएकोले अवरुद्ध सडकखण्ड खुलाउन समस्या देखिएको मकवानपुर प्रहरीले...

नेपाली कांग्रेसले बुझायो समानुपातिक बन्दसूची 

Nepali-Congress-NC-Tree-1-1663591638.jpg

३ असोज, हेटौंडा । सत्तारुढ दल नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संविधान दिवसकै दिनमा आयोगले तोकेको समय सीमाभित्र समानुपातिकतर्फको सूची आयोगमा उत्साहपूर्वक दर्ता गरिएको बताए । बन्दसूची...

निर्वाचन स्वच्छ र भयरहित बनाउन सरकार प्रतिवद्धः प्रधानमन्त्री देउवा

RS_KTM_008A795009192022-2-1663591096.jpg

३ असोज, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिले सोमबार टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

थप समाचार