२ असोज,हेटौंडा। निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन सिफारिस गरिएको छ।प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन सिफारिस गरेको हो। समितिले हिजो अबेर राति सभामुख अग्नी प्रसाद सापकोटालाई प्रतिवेदन बुझाउदै महाअभियोग लगाउन सिफारिस...
१ असोज,हेटौंडा। साेसल स्टडिज टिचर्श एशाेसियसन नेपाल (साेस्टा नेपाल) मकवानपुरकाे दोस्रो अधिवेशन सम्पन्न भएको छ।आज शनिबार एक कार्यक्रममा बिच सोस्टा मकवानपुरले अधिवेशन मार्फत १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो। सोस्टा मकवानपुरले आज सम्पन्न अधिवेशनबाट भोगेन्द्र लुईटेलको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो। समिति उपाध्यक्षमा...
१, असोज, हेटौडा । हेटौडा–२ मा रहेको पञ्चरत्न बचत तथा ऋण सहकारी संंस्थाको छैठौ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाको उदघाट्न गर्दै हेटौडा उपमहानगरपालिकाकी मेयर मीना लामाले सहकारीले बचत तथा ऋणको मात्रै काम नगरि उत्पादनमुखी क्षेत्रमा पनि काम गर्नु पर्ने बताईन । सहकारीले निती, विधि र प्रविधिको प्रयोग गरि कार्य गर्नु...
१ असोज, हेटौंडा । प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन अन्त्य गरेकी हुन् । उनले मन्त्रिपरिषदको निर्णयअनुसार प्रतिनिधिसभाको चालु अधिवेशन असोज १ गते राति १२ बजेदेखि अन्त्य गरेकी हुन् । शनिबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट संसद...
१ असोज, हेटौंडा । अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २२ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका २२ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका–६ बस्ने दुई वर्षीय नविन...
१ असोज, हेटौंडा । हरेक वर्ष असोज १ गते मनाइने विश्वकर्मा पूजा आज मनाइदै छ । आज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातु जन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ । कतिपय उद्योग तथा कलकारखाना भजन किर्तन समेत हुने गरेको छ । विश्वकर्माको पूजा गरेमा औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय...
१ असोज, अछाम । अछामको विभिन्न स्थानमामा लगातारको वर्षापछि गएको पहिरोमा पुरिएर १४ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता रहेका छन् । कमलबजार नगरपालिका -६ वीरपथमा गएकाे पहिरोमा पुरिएर ४ जनाको मृत्यु भएको हो । ४ घर पुरिँदा उनीहरूको ४ जनाको मृत्यु भएको र त्यस मध्येका चार जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी नारायण...
१ असोज,हेटौंडा। नगरसफा बनाउने अभियानको थालेको हेटौंडा उपमहानगरपालिकाको अभियानलाई साथै दिदै वडा नम्बर ७ ले आज वृक्षारोपण गरेको छ।हेटौंडा ७ नम्बर वडा समितिको आयोजनमा ७ नम्बरका विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम गरिएको हो। वडा समितिले हेटौंडा ७ र ८ जोड्ने खहरे देखी ६ नम्बर वडा जोडने हरीयाली चोक सम्म सडकको दायाँबायाँ ३ सय विरुवा...
१ असोज, हेटौंडा । निर्वाचन आयोगले गत बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरण नबुझाउने उम्मेदवारलाई ७ लाख ५० हजार रुपैयाँसम्मको जरिवनासहित कारबाही गरेको छ । निर्वाचनसम्बन्धी कानून तथा आचारसंहिता बमोजिम निर्वाचन आयोगले आयोग ऐन, २०७३ को दफा २५, स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा ४ र स्थानीय तह निर्वाचन नियमावली,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...


























