Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भारतविरुद्धको जित सँगै नेपाल महिला साफको फाइनलमा

Nepali-ladies-football-te-1663375195.jpg

१ असोज, हेटौंडा । नेपाल घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई १–० गोल अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो । महिला साफको इतिहास भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो । यस अघि नेपालले महिला साफमा भारतलाई हराउँन सकेको...

बालजागृति स्कुलमा बिज्ञान प्रदर्शनीको आयोजना

12-1663333022.jpg

३१ भदौ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको बाल जागृति इङ्गलीस सेकेन्डरी बोर्डिङ स्कुलले शुक्रबार विद्यालय परिसरमा बिज्ञान प्रदर्शनीको गरेको छ । कक्षा १ देखि कक्षा १० सम्मका बालबालिकाले बनाएका विभिन्न बिज्ञान बिषय सम्बन्धि सामाग्रीहरु निर्माण गरि प्रदर्शनी गरिएको थियो । विद्यार्थीहरुले सौर्य उर्जा प्रणाली, आधुनिक...

यस बर्ष दशैंको टीकाको साइत १९ गते बिहान ११ः५१ बजे 

tika-jamara-780x405-15704-1663330847.jpg

३१ भदौ, हेटौंडा । यस वर्ष विजया दशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।  त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ ।  पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ ।...

सरकारद्वारा संसद् अधिवेशन अन्त्यको सिफारिस 

Sansad-bhawan-660x400@2x-1663330646.jpg

३१ भदौ, हेटौंडा । सरकारले संसद् अधिवेशन अन्त्यको सिफारिस गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले भोली शनिवार मध्यरातदेखि संसद्को ११ औँ अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।  यसअघि सरकारले संसद्को कार्यकाल लम्ब्याउन कानुन संशोधनको प्रयास गरेको...

देशभर १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम

1636335913-bYLuz-16552052-1663330361.jpg

३१ भदौ, हेटौंडा । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।  आयोगले शुक्रबार विज्ञप्ती जारी गर्दै आगामी निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम भएको जनाएको छ । जसमा ८८ लाख ४७ हजार ५७९ जना महिला, ९१ लाख ४० हजार ८०६ जना पुरुष र १८५ जना अन्य...

उपमेयर बानियाँद्वारा हेटौंडा अस्पतालको अनुगमन

306945595_108974025856833-1663327426.jpg

३१ भदौ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले शुक्रबार हेटौंडा अस्पतालको अनुगमन गरेका छन् । उपमेयर बानियाँले नयाँ भवनमा सरेर सेवा सुरु गरेको अस्पतालको सेवा प्रवाह र समस्या लगायतका विषयमा बुझेका छन् । उपमेयर बानियाँले अनुगमनका क्रममा अस्पतालमा उपचार गराइरहेका डेंगु रोगको विरामीहरुको अवस्था समेत बुझेका छन् ।...

बङ्गलादेश महिला साफ च्याम्पियनसिपको फाइनलमा

news_1663324778-1663326512.jpg

३१ भदौं, हेटौंडा । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भुटानलाई पराजित गर्दै बङ्गलादेश फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई ८–० को फराकिलो गोल अन्तरले पराजित गर्दै बङ्गलादेश फाइनल पुगेको हो । बङ्गलादेशको जितमा सविना...

प्रतिनिधि सभाद्वारा तीनवटा विधेयक स्वीकृत 

Samsad-1645695756-1663326006.jpg

३१ भदौं, हेटौंडा । प्रतिनिधि सभाको शु्क्रबार बसेको दोस्रो बैठकले राष्ट्रिय सभाले संशोधन गरेका तीनवटा विधेयकलाई स्वीकृत गरेको छ । बैठकले राष्ट्रिय सभाबाट संशोधन भएर आएका तीनवटा विधेयकलाई बहुमतले स्वीकृत गरेको हो । बैठकमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन बहुमतले स्वीकृत भएको छ ।...

प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल असोज १ गते राति १२ बजेपछि सकिने

thumb-1654664824-1663325703.jpg

३१ भदौं, हेटौंडा । निर्वाचन आयोगले विद्यमान प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल आगामी असोज १ गते राति १२ बजेदेखि स्वतः कायम सकिने स्पष्ट गरेको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको भदौ २८ गतेको पत्र र भदौ २९ गतेको राजनीतिक दलसँगको बैठकबाट प्राप्त सुझाव समेतका आधारमा २०७४ सालमा भएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

थप समाचार