Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेबिसंघ र अनेरास्ववियुबीच झडप

jhadap-1661673671.jpg

१२ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा नेपाल विद्यार्थी संघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका विद्यार्थीबीच झडप भएको छ । विश्वविद्यालय उपकुलपति धर्मकान्त बाँस्कोटाले पत्रकार सम्मेलन गरिरहँदा बाहिर दुई विद्यार्थी संगठनबीच झडप भएको हो । झडपको क्रममा नेविसंघका भुवन जोशी, किशोर भण्डारी लगायत घाइते भएका छन् । झडप नियन्त्रण...

स्कुटर र मोटरसाइकल ठोक्किदा प्रहरी हवल्दारको मृत्यु

Death-1661668336.jpg

१२ भदौ, काठमाडौं । काठमाडौंमा शनिबार राति स्कुटर र मोटरसाइकल ठोक्किँदा प्रहरी हवल्दारको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा स्कुटर चालक प्रहरी प्रभाग साँखुमा कार्यरत प्रहरी हवल्दार शंकरापुर नगरपालिका–५ पालुबारीका ३५ वर्षीय बाल कुमार कटुवाल रहेका छन् । उनको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु...

फर्निचर उद्योगमा आगलागी, १५ लाखको क्षति

Aaglagi-1661666638.jpg

१२ भदौ, झापा । झापाको गौरादहमा एउटा फर्निचर उद्योगमा आगलागी भएको छ । गौरादहस्थित पायल फर्निचर उद्योगमा विद्युत सर्ट भई आगलागी भएको हो । बिहान साढे ३ बजे गौरादह नगरपालिका–१ का मुनिलाल शर्माको फर्निचरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट बाँस र टिनको छानो भएको टहरा, मेसिन, काठ र फर्निचर जल्दा १५ लाख रुपैयाँ...

आइतबार सुनचाँदीको भाउ घट्यो

20200618_134400-1661666334.jpg

१२ भदौं,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ। महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा आज सुन तोलामा ७००ले घटेको हो भने चाँदी १५ रुपैयाँले घटेको हो।  शुक्रबार स्थिर रहेको सुनचाँदी आज घटेको हो। आज छापावाल सुन प्रतितोला ९५ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार छ सय रुपैयाँमा कारोबार...

मतदाता नामावली अद्यावधिक हुँदै

EC-1661666145.jpg

१२ भदौ, काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आजबाट मतदाता नामावली अद्यावधिकको काम शुरु गरेको छ ।  नामावली अद्यावधिक गर्ने काम अन्तरगत आइतवार सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछन् । नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित...

आइतबारको मौसम: केही स्थानमा ठुलो बर्षा सतर्क रहन आग्रह

1624092501-zr3Pr-1661665183.jpg

१२ भदौं,हेटौंडा । हाल नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदरस्थान भन्दा केही उत्तरतर्फ अवस्थित रहेको छ। मनसुनको न्यूनचापीय रेखाका कारण पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा मौसम बदली रहेकोछ। आज देशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  आज दिउँसो देशभर...

मकवानपुरको मनहरीमा खुर्पा प्रहार,७० बर्षीय वृद्ध घाइते

khurpa-1661664097.jpg

१२भदौं,हेटौंडा । मकवानपुरको मनहरीमा धारिलो हतियार प्रहारबाट एकजना वृद्ध घाइते भएका छन्।  शनिबार राति मनहरी-४ मसिनेमा धारिलो हतियार प्रहारबाट एक वृद्धा घाइते भएका हुन्।  स्थानीय ४० बर्षीय गोविन्द मोक्तानले सोही स्थान बस्ने अन्दाजी ७१/७२ बर्षीय वृद्ध तुलराम थिङलाई  सामन्य विबादमा खुर्पा प्रहार गर्दा थिङ् घाइते भएको मकवानपुर...

मैत्रीपूर्ण रग्बीमा पुरुषतर्फ चितवन र महिलातर्फ मकवानपुर विजयी

301836246_535142613164477-1661646613.jpg

१२ भदौं, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा पहिलोपटक भएको मैत्रीपूर्ण रग्बी खेलमा पुरुषतर्फ चितवन र महिलातर्फ मकवानपुरको टोली विजयी भएका छन् ।  हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा शनिवार विहान भएको खेलमा चितवनको पुरुष टिमले मकवानपुरको पुरुष टिमलाई ३–१ स्कोरले पराजित गरेको छ । यस्तै महिलातर्फ भने मकवानपुर रग्बी...

शिलवाल र तामाङलाई जागरुक महिला सम्मान प्रदान

301915518_116511494101356-1661645999.jpg

१२ भदौं, हेटौंडा । मकवानपुरका अग्रज राजनीतिकर्मी, साहित्यकार तथा स्वास्थ्यकर्मी तीर्थदेवी शिलवाल र बेचविखनमा परेर फर्किए पश्चात पनि अनवरत मानव बेचविखन विरुद्धको अभियानमा सक्रिय सुनमाया तामाङ जागरुक महिला सम्मानबाट सम्मानित भएका छन् ।  दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित हेटौंडाकै पहिलो सामुदायिक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

थप समाचार