Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एमालेले भदौ २२ गते भित्र उम्मेदवार सिफारिस गरिसक्ने

uml-office-1661600545.jpg

११ भदौं, हेटौंडा । नेकपा (एमाले)ले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी यही भदौ २२ गते भित्र सिफारिस गरिसक्न पार्टीको सम्बन्धित निर्वाचन क्षेत्र समन्वय कमिटीलाई निर्देशन दिएको छ ।  शनिबार सम्पन्न पार्टी केन्द्रिय कमिटी बैठकले उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मेवारी केन्द्रिय कमिटीमा रहने गरी सो निर्देशन दिने...

विज्ञान शिक्षक समाज मकवानपुर गढीमा यादवको नेतृत्व

301115439_626045745573786-1661575426.jpg

११ भदौं, हेटौंडा ।  मकवानपुरगढी गाउँपालिका– ३, गढीमा रहेको भानु माविका विज्ञान शिक्षक दिपेन्द्रप्रसाद यादवको अध्यक्षतामा मकवानपुर गढी गाउँपालिका विज्ञान शिक्षक समाज गठन भएको छ ।  शुक्रबार भएको विज्ञान शिक्षकहरुको पालिका स्तरीय भेलाले यादवको अध्यक्षतामा विज्ञान शिक्षक सामाज गठन गरको हो । भेला आयोजक समितिका संयोजक...

आजदेखि एसिया कप टि–२० क्रिकेट प्रतियोगिता हुँदै

News-Bangladesh-1661573686.jpg

११ भदौं, हेटौंडा । एसिया कप टि–२० क्रिकेट आजदेखि सुरु हुँदैछ । यूएईमा हुने प्रतियोगिताको उद्घाटन खेलमा अफगानिस्तान र श्रीलङ्का खेल्नेछन् ।  खेल नेपाली समयअनुसार साँझ पौने आठ बजे सुरु हुने छ । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले प्रतियोगितामा सहभागी ३ टोलीहरूलाई दुई समुहमा विभाजन गरेर खेल सञ्चालन गरेको छ ।  जसको समुह ‘ए’ मा साविक...

आज देशभर पानी पर्ने सम्भावना 

16238297611600779072rain-1661573497.jpg

११ भदौं, हेटौंडा । आज देशभर पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको  छ ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

आज मोती जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै ।

Bhanubhakta_Acharya-1661573368.jpg

११ भदौं, हेटौंडा । आज मोती जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली साहित्यका विशिष्ट व्यक्तित्व मोतीराम भट्टको जन्म भएको दिनलाई मोती जयन्तीको रुपमा मनाउने गरिन्छ ।  नेपाली गजल साहित्यका विशिष्ट व्यक्ति भट्टको वि.सं. १९२३ सालको भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीका दिन जन्म भएको थियो । श्रृङ्गार रसलाई केन्द्रविन्दुमा राखेर गजल...

५ वर्षमा नेपालको सार्वजनिक ऋण दोब्बरले बढ्यो

rin-1661573059.jpg

११ भदौं, हेटौंडा । पछिल्लो ५ वर्षमा नेपालको सार्वजनिक ऋण दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७४÷७५ मा ९ खर्ब १६ अर्ब रहेको सार्वजनिक ऋण आर्थिक वर्ष २०७८÷७९ को अन्तिममा आइपुग्दा २० खर्ब ११ अर्ब ५८ करोड पुगेको हो ।  नेपाल राष्ट्र बैंकको २०७८÷७९ को वार्षिक तथ्याङ्क अनुसार गत आवसम्म आइपुग्दा नेपालको आन्तरिक ऋण ९ खर्ब ८४ अर्ब २८ करोड...

युनिलिभर फिडरमा आज ८ घण्टा लाइन जाने

20200621_065419-159479152-1661572692.jpg

११ भदौं,हेटौंडा । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्र अन्तर्गत युनिलिभर फिडर अन्तर्गत आज दिउँसो ८ घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ। वितरण केन्द्रले एक सुचना प्रकाशित गर्दै शनिबार आज फिडर अन्तर्गत हेटौंडा-११,१९ सहित मनहरी गाउँपालिका र राक्सिराङ गाउँपालिका र कैलाशको वडा नम्बर ४ र ५ मा बिहान १० बजेबाट साझँ ६ बजेसम्म विद्युत...

आज कुशे औंसी, बुवाको मुख हेर्ने दिन 

buba-ko-mukh-herne-2-1567-1661563425.jpg

११ भदौ, हेटौंडा । आज भाद्रकृष्ण औंशी अर्थात् कुशे औंसी पर्व, बुवाको मुख हेर्ने दिन । हिन्दु धर्मशास्त्र अनुसार वर्षभरी देवकार्य र पितृ कार्यमा पवित्र मानी प्रयोग गरिने कुश आज घर घरमा भित्र्याएर कुशे औँशी मनाइदैँछ । आजको दिन कुश घरभित्र राख्दा परिवारको कल्याण तथा घर पवित्र हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न...

हेटौंडामा आज मैत्रीपूर्ण रग्बी खेल हुदैँ

300259754_534808134197925-1661562055.jpg

११ भदौं, हेटौंडा । मकवानपुर रग्बी संघको आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा आज शनिवार पहिलोपटक मैत्रीपूर्ण रग्बी खेल हुने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको क्याम्पा रंगशालामा आयोजक मकवानपुर र चितवनबीच मैत्रीपुर्ण खेल हुन लागेको हो । खेल शनिवार बिहान ८ बजे हुने रग्बी संघ मकवानपुरका अध्यक्ष लिलाकुमार घलानले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

थप समाचार