Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरको १ को ‘ख’ बाट कांग्रेसका १० जनाको नाम सिफारिस

302452016_783989063941761-1661820205.jpg

१४ भदौं, हेटौंडा । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ बाट सांसद्का लागि १० जना आकांक्षीको नाम सिफारिस भएको छ ।  सोमबार पार्टी कार्यालयमा भएको नेपाली कांग्रेस प्रदेशसभा ‘ख’ समितिको बैठकले आकांक्षीहरु १० जनाको नाम जिल्ला...

आज हरितालिका तिज, महादेवको पूजा आराधना गरी मनाइँदै

Teej-1503540025-1661819610.jpg

१४ भदौं, हेटौंडा । नेपाली हिन्दू महिलाद्वारा मनाइने महत्वपूर्ण पर्व हरितालिका तीज बिहीबार देवाधिदेव महादेवको पूजाआराधना गरी मनाइँदै छ ।  भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज सोमबार देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको...

निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता जारी

1608543313-1661785006.jpg

१३ भदौ, काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ । आयोगले निर्णय गरेको दिनदेखि लागू हुने गरि सोमबार आचारसंहिता राजपत्रमा प्रकाशित भएको हो । निर्वाचन आचारसंहितामा दुई तहको अनुगमन संयन्त्रको प्रस्ताव गरेको छ । केन्द्रमा निर्वाचन आयुक्तको नेतृत्वमा केन्द्रीय...

७ दिनभित्र जवाफ दिन मेयर शाहलाई सर्वोच्चको आदेश   

u1661336982-1661777019.jpg

१३ भदौं, हेटौंडा । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहलाई अदालतको अवहेलना मुद्धामा ७ दिन भित्र लिखित जवाफ दिन आदेश जारी गरेको छ ।  मेयर शाहलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भन्दै कारण सहितको लिखित जवाफ माग गरेको सर्वोच्च अदातलका प्रवक्ता विमल पौडेलले बताउनु भएको छ । न्यायाधीश हरिकृष्ण कार्की इजलासले...

नागरिकता बिधेयकबारे राष्ट्रपतिद्वारा कांग्रेस नेतृत्वसँग छलफल

deuba-bidh-1661776789.jpg

१३ भदौं, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता बिधेयकको बारेमा नेपाली कांग्रेसका नेताहरूसँग परामर्स गरेकी छन् । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाली काँग्रेसका नेताहरुसँग नागरिकता विधेयकका विषयमा चासो राखेकी हुन् । सोमबार दिउँसो काँग्रेस नेताहरुसँग शीतल निवासमा भेट गरेकी राष्ट्रपति भण्डारीले नागरिकता...

योजना कार्यान्वयनमा ढिलाई नगर्न राज्यमन्त्री प्रजाको निर्देशन

301593974_465877485454462-1661776067.jpg

१३ भदौं, हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले चालु आर्थिक वर्षमा छुट्याइएको योजना कार्यान्वयनमा ढिलाई नगर्न मातहतका कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।  प्रदेशभित्रका पूर्वाधार विकास कार्यालय र सहरी विकास तथा भवन कार्यालयका कार्यालय प्रमुखहरुबीच सोमबार मन्त्रालयमा भएको...

कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा रायमाझी

Rayamajhi-1661762725.jpg

१३ भदौ, काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रियसभा संसदीय दलको नेतामा रमेशजंग रायमाझी मनोनित भएका छन् । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले राष्ट्रियसभा संसदीय दलको नेतामा रायमाझीलाई मनोनित गरेका हुन् । कांग्रेस संसदीय दलका नेता राधेश्याम अधिकारीको कार्यकाल केही समय अघि सकिएको थियो । त्यसपछि रिक्त रहेको...

बकैया खोलामा कारोबारीले छोडेको गाँजा बरामद

Bakaiya-1661762474.jpg

१३ भदौ, रौतहट । बकैया खोला किनारमा सुरक्षाकर्मीलाई देखेर छोडेको गाँजा रौतहट प्रहरीले पक्राउ गरेको छ ।  गौर नगरपालिका–२ स्थित बकैया किनारमा प्रहरीलाई देखेर कारोबारले गाँजा छोडेर भागेपछि प्रहरीले उनीहरुलाई पक्राउको प्रयास गरेको थियो । कारोबारी भागेपनि प्रहरीले  १७ वटा प्लाष्टिकको पोकामा रहेको २ सय ४ किलो गाँजा बरामद गरेको छ...

बसपार्कमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

Accident1-1661761555.jpg

१३ भदौ, काभ्रे । काभ्रेको पनौती नगरपालिका-७ बसपार्कमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ का ३० वर्षीय प्रमात्मा तिवारी रहेका छन् ।  गम्भीर घाइते भएका उनको उपचारका क्रममा बनेपा स्थित शीर मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

थप समाचार