Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अल इन्डिया फुटबल फेडेरेसन माथिको प्रतिबन्ध फुकुवा

9246a3bae250b23e66eadb9e2-1661561180.jpg

११ भदौं, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) माथिको प्रतिबन्ध फुकुवा गरेको छ । फिफाले शुक्रबार भारतको फुटबल संघलाई अनिश्चितकालका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो । फिफाले एआईएफएफलाई पत्र लेख्दै प्रतिबन्ध फुकुवा गरिएको जनाएको  छ । प्रतिबन्ध फुकुवासँगै आगामी अक्टोबरमा तय भएको १७ बर्ष...

दोस्रो टी–२० क्रिकेटमा नेपाल केन्यासँग पराजित

nepal-win-cricket-pic-768-1661560410.jpg

११ भदौं, हेटौंडा । घरेलु टोली केन्याविरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपाल पराजित भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार नेपाललाई केन्याले १८ रनले हराएको हो । केन्याले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा अलआउट हुँदै १ सय १४ रन मात्र बनाउन सक्यो । नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन बनाए । आदील अन्सारी र...

कांग्रेसबाट समानुपातिकतर्फ दोहोरिएर उम्मेदवार बन्न नपाइने

Nepali-Congress-NC-Tree-1-1661559951.jpg

११ भदौं, हेटौंडा । नेपाली कांग्रेसबाट गत निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यहरूले दोहोरिएर उम्मेदवार बन्न नपाउने भएका छन् । कांग्रेसले ०७४ को प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित व्यक्तिको नाम पुनः समानुपातिकतर्फ उम्मेदवारको रुपमा सिफारिस नगर्न तल्ला...

सडक सुधार र पार्किङ व्यवस्थापन गर्न नेविसंघको माग

300885583_772924613953239-1661519955.jpg

१० भदौं, हेटौंडा । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ मकवानपुरले हेटौंडा उपमहानगपालिका वडा नम्बर २, मानसचोक देखि मनकामना चोकसम्मको सडक स्तरीकण तथा सवारी पार्किङको व्यवस्थापन गर्न माग गरेको छ ।  शुक्रबार हेटौंडा उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै नेविसंघले तीन दिनभित्र सडकको अवसस्था सुधार सहित पार्किकङको...

बागमती प्रदेशले स्वर्णपदक विजेतालाई मासिक ६ हजार  भत्ता दिने

bagmati-sports_bq3cVaPdhi-1661518183.jpg

१० भदौं, हेटौंडा । बागमती प्रदेश सकरारले नवौं राष्ट्रिय खेलकुद २०७९ मा स्वर्णपदक विजेता खेलाडीलाई प्रोत्साहन स्वरुप मासिक ६ हजार रुपैयाँ भत्ता दिने भएको छ ।  शुक्रवार काठमाडौंमा नवौं राष्ट्रिय खेलकुद–२०७९, वागमती प्रदेशको तयारी तथा सहभागिताबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रदेश खेलकुद परिषद् वागमती प्रदेशका...

कपिलवस्तुमा गोली चल्यो,एक पुरुषको मृत्यु

20200820_074856-1661516473.jpg

१० भदौं,बुटवल। कपिलवस्तुमा अज्ञात समूहले चलाएको गोली लागेर एकजनाको ज्यान गएको छ।  शुक्रबार दिउँसो कपिलवस्तुको मायादेवी गाउँपालिका-५ मा  मायादेवी- ६ का ५५ वर्षीय घुरहु भनिने रामअनुज पासीमाथी गोली प्रहार भएको थियो। गोली अज्ञात समूहले चलाएको कपिलवस्तु प्रहरीले जनाएको छ।  गोली लागेर गम्भीर घाइते उनको उपचारको क्रममा तौलिहवा...

माओवादी केन्द्रसँग कार्यगत एकता मात्रै हो, पार्टी प्रवेश हैनः भट्टराई

1595044420-JZk2r-1661515249.jpg

१० भदौं, हेटौंडा । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूहरु माओवादी केन्द्रमा प्रवेश गरेको नभई आगामी निर्वाचनका लागि तालमेल तथा कार्यगत एकता मात्रै गरेको बताएका छन् ।  नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले शुक्रवार पार्टीको काठमाडौं जिल्ला प्रथम भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रसँग तालमेल गर्नुका कारण...

नेपालको फिफा वरीयता १७६ औं स्थानमा यथावत

6204ef66dbcf5_Nepasl-000-1661514053.jpg

१० भदौं, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरीयतामा नेपाल यथावत रहेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १ सय ७६ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा पनि नेपाल १ सय ७६ औं स्थानमा रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा रहेको छ । नेपाल...

शुक्रबार सुनचाँदीको मूल्य स्थिर

20200618_134400-1661499126.jpg

१० भदौं,हेटौंडा । साताको छैठौ दिन शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। बिहीबार छापावाल सुन प्रतितोला ९५ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी तथा सिल्प व्यवसायी महासंघले जनाएको छ।  त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

थप समाचार