Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घट्यो

Gold09865-1661752554.jpg

१३ भदौ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ६ सय रुपैंयाले घटेको हो । छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले...

कर्णालीमा दुई नयाँ मन्त्री

Karnali-1661752292.jpg

१३ भदौ, काठमाडौं । कर्णाली प्रदेश सरकारमा दुई सांसद मन्त्री बन्ने भएका छन् । नेकपा माओवादी केन्द्रका दुई सांसदले आज मन्त्री पदको शपथग्रहण गर्ने भएका हुन्। रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदको शपथ लिने भएका छन् । आफ्नो पार्टीबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजनामन्त्री...

कर्मचारीको आन्दोलनका कारण मकवानपुरका सामुदायिक विद्यालय बन्द

20200805_183113-1661749760.jpg

१३ भदौं,हेटौंडा । नेपाल विद्यालय कर्मचारी परिषदको जारी आन्दोलनमा ऐक्यबद्धता जनाउन र  आन्दोलनका कारण हेटौंडा सहित मकवानपुरका अधिकांश सामुदायिक  विद्यालय आज बन्द भएका छन्।  नेपाल विद्यालय कर्मचारी परिषदको साउन १० गतेको बैठकले विभिन्न माग राख्दै आन्दोलनको कार्यक्रमको घोषणा गरेको थियो। सोही आन्दोलनको कार्यक्रम अन्तर्गत भदौं १२...

तिलगंगा आँखा अस्पताल हेटौंडा सार्ने तयारी

Tilganga_3_NltIlAfLw3-1661700047.jpg

१२ भदौ, काठमाडौं । तिलगंगा आँखा अस्पताललाई हेटौंडा सार्ने विषयमा छलफल भएको छ । अस्पतालका संस्थापक डा. सन्दुक रुइतसहितको टोली आइतबार अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’लाई भेट्न अर्थमन्त्रालय पुगेको थियो।  भेटमा तिलगंगा आँखा अस्पतालको टोलीले तिलगंगास्थित हालको भवन साँघुरो भएकाले हेटौँडामा स्थानान्तरण गर्ने योजनाबारे जानकारी...

बागमती प्रदेशका स्वास्थ्य मन्त्री लामालाई कोरोना

Screenshot_20220828-19464-1661695923.jpg

१२ भदौ, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामालाई कोरोना पोजेटिभ देखिएको छ ।  स्वास्थ्य प्रतिकुल भएपछि कोरोना जाँच गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको मन्त्री लामाले आफ्नो आधिकारिक फेसबुक पेजमा जनाएका हुन् ।  उनले डेङ्गु नेगेटिभ आएको तर कोरोना पोजेटिभ देखिएको उल्लेख गरेका छन् । मन्त्री लामाको स्वास्थ्य अवस्था...

हेटौंडामा मोटरसाइकल ट्रकसँग ठोक्कियो,सेनाको जवानको मृत्यु

20200927_084436-1661689467.jpg

१२ भदौं,हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-९ एचआइडिमा मोटरसाइकल ट्रकसँग ठक्करखादा मोटरसाइकलमा सवारी एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा नेपाली सेनाको महिला जवान रहेको बुझीएको छ।  पूर्ब–पश्चिम सडकखण्डमा हेटौंडाबाट बारा तर्फ जादै  गरेको ग २२ प ६१३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल सवार नेपाली सेना राजदल...

मकवानपुरको बकैयामा चट्याङ लागेर चौपाया मरे

20200625_121235-1661685701.jpg

१२भदौं,हेटौंडा। शनिबार राति परेको चट्याङ लागेर मकवानपुरको बकैयामा केही पशु चैपाया मरेका छन्। शनिबार राति मेघगर्जन सहित परेको चट्याङ लागेर बकैया-४ सोभी स्थित स्थानीय रण बहादुर लो को गोठमा रहेको बाख्रा सहित अन्य चौपाया मरेको मकवानपुर प्रहरीले जनाएको छ।  चट्याङ लागेको उनको घरमा जडान गरिएको विद्युतको मिटर बक्स र घरमा समेत सामान्य...

बागमती प्रदेश सदस्य सहित विवेकशीलका ७ केन्द्रीय सदस्यको राजिनामा

flag-bibeksil-saja-party-1661684042.jpg

१२ भदौं, काठमाडौँ । बागमती प्रदेशका एक सांसद सहित विवेकशील साझा पार्टीका ७ जना केन्द्रीय सदस्यले आफ्नो पदबाट राजीनामा दिएका छन्।  आइतबार काठमाडौं स्थित पार्टी कार्यालयमा सामूहिक राजीनामा दिएका हुन् । राजिनामा दिनेमा पार्टीको संस्थापक केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य जमुना शर्मा,...

ओलीको संयोजकत्वमा एमालेको निर्वाचन परिचालन कमिटी

KP-1661674813.jpg

१२ भदौ, काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा नेकपा एमालेको ४ सय ५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन भएको छ ।  एमाले निर्वाचन परिचालन कमिटीको आइतबार बसेको बैठकले ओलीको नेतृत्वमा ४ सय ५१ सदस्यीय कमिटि गठन गर्ने हो । बैठकले ३४ सदस्यीय निर्वाचन परिचालन कमिटी केन्द्रीय सचिवालय गठन गरिएको छ । बैठकमा अध्यक्ष ओलीले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

थप समाचार