Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

देवघाट जाने बाटो बाढीले बगायो

FB_IMG_1659417935524-1659418449.jpg

१७ साउन,रामनगर। दुई दिनदेखिको लगातारको बर्षाका कारण पवित्र धार्मिक स्थल देवघाट जाने बाटो बाढीले बगाएको छ। चितवनको भरतपुर आपटारीबाट देवघाट प्रवेश गर्ने मार्गको कल्भटमा बाढीले क्षती पुर्याएपछि देवघाट प्रवेश मार्ग अवरुद्ध बनेको हो।  बाटो भत्काएसँगै सवारीसाधनलाई अहिले देवघाट प्रवेशमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय चितवनले...

मुग्लिन-नारायणगढ अवरुद्ध, पृथ्वी राजमार्ग एकतर्फी संचालनमा

FB_IMG_1659406889185-1659411468.jpg

१७ साउन,मलेखु। विगत दुई दिन देखीको अविरल बर्षाका देशका विभिन्न राजमार्ग अवरुद्ध बनेका छन्। सडकखण्ड अन्तर्गत पहिरो खसेको कारण यतिबेला मुग्लिन-नारायणगढ सडकखण्ड पुर्ण रुपमा अवरुद्ध बनेको छ भने पृथ्वी राजमार्ग एकतर्फी संचालनाम रहेको छ। अरनिको राजमार्ग पनि अवरुद्धनै रहेको छ। पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरका खहरेमा पानीको बहाव...

नवलपुरको गैँडाकोट डुवानमा

FB_IMG_1659407480326-1659409784.jpg

१७ साउन,भरतपुर। आइतबार देखीको अविरल बर्षाका कारण नवलपुरको गैँडाकोट डुवानमा परेको छ। दुई दिन देखी अविरल बर्षाका कारण गैडाकोट वडा नम्बर २ र ४ सहित अन्य क्षेत्र डुबानमा परेको ईलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ।पानी पर्ने क्रम नरोकिएकोले अन्य स्थान समेत डुबानमा पर्ने देखिएको छ।डुवानमा परेका स्थानका व्यक्तीलाई सुरक्षित स्थानमा...

मंगलबार पनि देशभरनै बर्षाको संभावना

20210528171757_IMG_0923-1659408030.JPG

१७,साउन,काठमाडौँ । मंगलबार पनि देशभर मनसुन सक्रिय रहेने भएको छ।मौसम पूर्वानुमान महाशाखाले  आज बिहान प्रदेश १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा चट्याङसहित  मध्यम वर्षा भइरहेको जनाएको छ।  त्यसैगरी आज दिउँसो देशका धेरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको...

आज नाग पञ्चमी मनाइँदै

Nag-pachami-1659407384.jpg

१७ साउन,हेटौंडा। श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ। सूर्योदयकालमा पञ्चमी तिथि र...

वडा प्रहरीद्वारा हेटौंडा चिल्ड्रेनपार्कबाट लागुऔषध सहित ४ व्यक्ति पक्राउ

FB_IMG_1659348804479-1659356269.jpg

१६ साउन,हेटौंडा। वडा प्रहरीले  हेटौंडा-४ चिल्ड्रेनपार्कबाट  २ युवती सहित ४ जनालाई लागुऔषध कोरेक्स सहित पक्राउ गरेको छ।   वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराबाट प्रहरी निरीक्षक केशर कुमार न्यौपाने नेतृत्वको टोलीले विशेष सूचनाको आधारमा हेटौँडा–४, चिल्ड्रेनपार्कस्थित चौतारी होटलबाट लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको...

भारतबाट पेट्रोलियम पदार्थको भाउ घटेर आयो

petrol-and-diesel-49-1659346022.JPG

१६साउन,काठमाडौं । भारतीय आयल कर्पोरेसन आईओसी बाट पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ।आइओसीले सोमबार पठाएको  मूल्यसूची अनुसार डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको हो ।  यस अघि आइओसीले अघिल्लो पटक पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेको सूची पठाएको...

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारको ४ जनाको शव भेटियो

20200808_160426-1659343913.jpg

१६ साउन,काठमाडौं। काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारको ४ जनाको शव फेला परेको छ।  काठमाडौंको तार्केश्वर नगरपालिका-२ पदमशालमा मृत अवस्थामा ४ जनाको शव फेला परेको हो। फेला परेको शवको  पहिचान खुलेको छ।   मृत फेला पर्नेमा ३८ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३४ वर्षीया सुनिता, ११ वर्षीया छोरा आशिक र ७ वर्षीया आशिका छन्। मृतकहरू गोरखा...

अवरुद्ध बनेको पुर्व पश्चिम राजमार्ग एकतर्फी संचालनमा

20200927125532_IMG_7645-1659336494.JPG

१६ साउन,कावासोती । आइतबार देखीको अविरल बर्षा कारण पहिरो जादा अवरुद्ध बनेको पुर्व पश्चिम राजमार्ग एकतर्फी संचालनमा आएको छ।  आइतबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुर र परासीको सिमानामा पर्ने दाउन्नेमा पहिरो खस्दा पुर्व पश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ- बुटवल सडकखण्ड अबरुद्ध बनेको थियो।पहिरो हटाएर एकतर्फी संचालनमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

थप समाचार