Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपाली बजारमा सुनको मूल्य घट्यो

Gold-Prices-768x430-1659333029.png

१६ साउन, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।  आइतबार प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।  आइतबार...

मकवानपुरका खोलामा पानीको सतह बढ्यो,सतर्क रहन आग्रह

राप्ती-1659332085.jpg

१६ साउन,हेटौंडा। आइतबार देखिको अविरल बर्षा कारण मकवानपुरका खोला तथा खहरेहरुमा पानीको सतह र बहाव बढेको छ।  खोला तथा खहरेको शिरमा निरन्तर पानी परिहेकोले नदी तथा खहरेमा पानीको बहाव बढेको छ।  आज बिहान १०:२०  सम्म मनहरी रजैयामा राप्ती खोलामा पानीको तह २.४८१ मिटर मापन गरिएको छ। जहाँ पानीको तह  ३.३० मिटर पुगे सतर्कता रहन जरुरी देखिन्छ...

पहिरोले घर भत्किदा एकजनाको मृत्यु

pahiro-4-1659331592.jpg

१६ साउन, पोखरा । पहिरोले घर भत्किदा कास्कीको पोखरा महानगरपालिका-६ डिहिकोपाटनमा एकजनाको मृत्यु भएको छ, एकजना घाइते भएका छन् । पहिरोले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको घर भत्किदा २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको हो ।  घरमा भाडामा बस्दै आएका उनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको...

विप्लव र प्रकाण्डविरुद्ध ३५ दिने पक्राउ पुर्जी

biplap-netra-bikarm-chand-1659330877.jpg

१६ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा महासचिव चन्द, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायत आधा दर्जनभन्दा बढी शीर्ष नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जारी पक्राउ...

अरनिको राजमार्ग भासियो

20200927124150_IMG_7595-1659328945.JPG

१६ साउन,कोदारी । आइतबार देखीको अविरल वर्षाको कारण अरनिको राजमार्ग भासिएको छ।  राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ डाक्लाङमा आज बिहान सडक भासिएको हो । सडकको करिब २० मिटर भाग भासिएको हो । सडक भासिएका कारण तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवाहक सवारी साधनको आवागमन रोकिएको इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी...

पहिरो खस्दा पुर्व पश्चिम राजमार्ग अवरुद्ध

20200720_073325-1659326608.jpg

१६ साउन,कावासोती। आइतबार देखीको अविरल बर्षा कारण पुर्व पश्चिम राजमार्ग अवरुद्ध बनेको छ।  पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुर र परासीको सिमानामा पर्ने दाउन्नेमा पहिरो खस्दा सडक अबरुद्ध बनेको हो । लगातारको बर्षाको कारणले पहिरो खस्दा सो सडक खण्ड अबरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । सडक खण्ड खुलाउने प्रयास भएपनि...

मोरङको त्रिवेणी वनद्वारा रानीको अवलोकन

FB_IMG_1659275490169-1659275720.jpg

१५ साउन,हेटौंडा। मोरङको  लेटाङमा रहेको त्रिवेणी सामुदायिक वन उपभोक्ता समूहले हेटौडामा रहेको एक सामुदायिक वनको अवलोकन गरेको छ ।उक्त वन समूहले आइतबार हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अवलोकन गरेको हो । त्रिवेणी सामुदायिक वनका अध्यक्ष उदय पौडेलको नेतृत्वमा आएको भ्रमणदलमा ३० जना सहभागिहरुलाई  रानी सामुदायिक...

मकवानपुरगढीमा फेकोफनको समन्वयात्मक बैठक

FB_IMG_1659255321799-1659275557.jpg

१५ साउन,हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) स्थानीय महासंघ,मकवानपुरगढीको आयोजनामा आइतवार मकवानपुरगढी –३ मक्रान्चुलीमा समन्वयात्मक बैठक सम्पन्न भएको छ । स्थानीय वन ऐन नीति नियम समुदाय मैत्री बनाउने र प्रभावकारी कार्यान्यनको लागि समन्वयात्मक बैठकको आयोजना गरिएको हो । बैठकमा स्थानीय वन ऐन समुदायको हितमा हुनु पर्ने,...

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले भोलिबाट आन्दोलन गर्ने

20200710_205957-1659270622.jpg

१५ साउन,काठमाडौँ । देशभरका पेट्रोलियम ढुवानी व्यवसायीले भाडा समायोजनको माग राख्दै व्यवसायीहरूको छाता सङ्गठन नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले सोमबार भोलीदेखि आन्दोलन गर्ने भएको छ । देशभरका पेट्रोलियम ढुवानी व्यवसायीले भाडा समायोजनको माग राख्दै महासंघले भोलिबाट आन्दोलन घोषणा गरेको हो । महासङ्घको साउन ६ गते बसेको बैठकले १५...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

थप समाचार