Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु

tractor-accident-1659513034.jpg

१८ साउन, डोल्पा । डोल्पाको ठुलीभेरी नगरपालिका–५ माझफालमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा रुकुम पूर्व सिस्ने गाउँपालिका–४ का २५ वर्षीय शेर बहादुर केसी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका २ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । जुफालबाट बिजुलीको पोल...

बीबीएलको ड्राफ्टमा नेपाली क्रिकेटर सन्दीप

Sandip-1659512563.jpg

१८ साउन, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) को नयाँ सिजनका लागि ड्राफ्टमा परेका छन् । बीबीएलले सार्वजनिक गरेको ड्राफ्टमा स्थान बनाउने सन्दीप एक मात्र नेपाली खेलाडी हुन् । नयाँ सिजन २८ अगस्टबाट शुरु हुने जनाईएको छ । पछिल्लो दुई संस्करणमा भने उनले होबर्ट हुरिक्यान्सबाट...

राहत र उद्धारमा जुट्न गृहमन्त्रीको निर्देशन

Khand-1659510524.jpg

१८ साउन, काठमाडौं । गृहमन्त्री खाँणले सप्तकोशी कटानबाट प्रभावित बस्तीका नागरिकलाई उद्धार एवं उद्धारका लागि गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, उदयपुरका प्रमुख जिल्ला अधिकारी...

स्तनपानले पोषणमा सुधार गर्छः लामा

Nima-Lama11-1659507503.jpg

१८ साउन, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य निमा लामाले स्तनपानले पोषणमा सुधार गर्ने भएकाले यसतर्फ ध्यान दिन आग्रह गरेका छन् । विश्व स्तनपान सप्ताह २०२२ को अवसरमा स्वास्थ्य सन्देश जारी गर्दै मन्त्री लामाले स्तनपान कोभिड महामारी पछिको दिगो विकास रणनीतिको लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै यसले पोषणमा सुधार गर्ने, खाद्य सुरक्षा...

थानकोट चन्द्रागिरी सडक: स्तरोन्नतिका लागि मन्त्रीहरु सकारात्मक

Chandragri-thankot-sadak-1659506934.jpg

१८ साउन,हेटौंडा। काठमाडौंको थानकोट चन्द्रागिरी हुदै मकवानपुरको चित्लाङ पुग्ने सडक स्तरोन्नति गर्न संघीय मन्त्रीहरु सकारात्मक भएका छन् । मंगलबार थाहा नगरपालिका र चन्द्रागिरी नगरपालिकाका प्रतिनिधिहरु संगको छलफलका क्रममा भौतिक पुर्बाधार बिकास मन्त्री मोहम्मद इस्तियाक राई र अर्थमन्त्री जनार्दन शर्मा सकारात्मक भएका हुन् । भौतिक...

बुधबार सुनचाँदीको भाउ घट्यो

20200618_134400-1659503855.jpg

१८ साउन,हेटौंडा । बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ।साताको चौथो दिन बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य  ९५ हजार ३०० सय कायम भएको छ।जुन मूल्य अघिल्लो दिनको मूल्य भन्दा ३०० ले घटेको हो।  त्यसैगरी तेजावी सुनको पनि मूल्य पनि मंगलबारको तुलनामा ३०० ले घटेको छ। तेजावी सुन आज प्रति तोला ९४८०० पुगेको छ।यता चाँदीको मूल्य पनि...

कोशीको बाध फुट्यो,तिन जिल्लाको बस्तीमा बाढी पस्यो

Koshi-bad-1659502666.jpg

१८ साउन,कटारी। दुई दिनको अविरल वर्षासँगै आएको भेल बाढीले कोशी नदीको बाध फुट्दा तिन जिल्लाका विभिन्न स्थान डुवानमा परेको छ भने बाढी बस्तीमा पसेको छ।  बुधबार बिहान ४ बजेको समयमा उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको बाँध फुटेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले जानकारी दिएका...

मुग्लीन-नारायणगढ दुईतर्फी सञ्चालनमा,सवारी चाप बढी

FB_IMG_1659499705444-1659499762.jpg

१८ साउन,हेटौंडा। मंगलबार रातीबाट संचालन आएर  बुधबार बिहान २ बजेबाट पुन: अवरुद्ध बनेको मुग्लीन-नारायणगढ सडकखण्ड पहिरो हटाएसँगै बिहान साढे नौ बजेबाट दुईतर्फी संचालनमा आएको छ। मुग्लीन-नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर-२९ केराबारीमा सोमबार राति गएको पहिरो मंगलबार राती १० बजे हटाएर सडकखण्ड खुलाएतापनि बुधबार बिहान २ बजे सोही ठाउँमा पहिरो...

कान्तिलोकपथ अझै खुलेन,सिस्नेरी सडकखण्डमा पहिरो

20200927124113_IMG_7593-1659498781.JPG

१८ साउन,हेटौंडा। मंगलबार दिउँसोबाट अवरुद्ध बनेको हेटौडा हुदै ललितपुर जोड्ने छोटो दुरीको मार्ग कान्तिलोकपथ अझै खुल्न सकेको छैन। मंगलबार दिउँसो लोकपथ अन्तर्गत बकैया-११ घट्टेपाख नजिक गएको पहिरो नहटदा उक्त मार्ग खुल्न नसकेको हो। त्यसैगरी दुई दिनको अविरल बर्षाका कारण पहिरो जाँदा मंगलबार रातिबाट अवरुद्ध रहेको कुलेखानी सिस्नेरी सडकखण्ड...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

थप समाचार