Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पहिरो खस्दा पुर्व पश्चिम राजमार्ग अवरुद्ध

20200720_073325-1659326608.jpg

१६ साउन,कावासोती। आइतबार देखीको अविरल बर्षा कारण पुर्व पश्चिम राजमार्ग अवरुद्ध बनेको छ।  पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुर र परासीको सिमानामा पर्ने दाउन्नेमा पहिरो खस्दा सडक अबरुद्ध बनेको हो । लगातारको बर्षाको कारणले पहिरो खस्दा सो सडक खण्ड अबरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । सडक खण्ड खुलाउने प्रयास भएपनि...

मोरङको त्रिवेणी वनद्वारा रानीको अवलोकन

FB_IMG_1659275490169-1659275720.jpg

१५ साउन,हेटौंडा। मोरङको  लेटाङमा रहेको त्रिवेणी सामुदायिक वन उपभोक्ता समूहले हेटौडामा रहेको एक सामुदायिक वनको अवलोकन गरेको छ ।उक्त वन समूहले आइतबार हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अवलोकन गरेको हो । त्रिवेणी सामुदायिक वनका अध्यक्ष उदय पौडेलको नेतृत्वमा आएको भ्रमणदलमा ३० जना सहभागिहरुलाई  रानी सामुदायिक...

मकवानपुरगढीमा फेकोफनको समन्वयात्मक बैठक

FB_IMG_1659255321799-1659275557.jpg

१५ साउन,हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) स्थानीय महासंघ,मकवानपुरगढीको आयोजनामा आइतवार मकवानपुरगढी –३ मक्रान्चुलीमा समन्वयात्मक बैठक सम्पन्न भएको छ । स्थानीय वन ऐन नीति नियम समुदाय मैत्री बनाउने र प्रभावकारी कार्यान्यनको लागि समन्वयात्मक बैठकको आयोजना गरिएको हो । बैठकमा स्थानीय वन ऐन समुदायको हितमा हुनु पर्ने,...

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले भोलिबाट आन्दोलन गर्ने

20200710_205957-1659270622.jpg

१५ साउन,काठमाडौँ । देशभरका पेट्रोलियम ढुवानी व्यवसायीले भाडा समायोजनको माग राख्दै व्यवसायीहरूको छाता सङ्गठन नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले सोमबार भोलीदेखि आन्दोलन गर्ने भएको छ । देशभरका पेट्रोलियम ढुवानी व्यवसायीले भाडा समायोजनको माग राख्दै महासंघले भोलिबाट आन्दोलन घोषणा गरेको हो । महासङ्घको साउन ६ गते बसेको बैठकले १५...

नागपञ्चमीका दिन सार्वजनिक बिदा

20200907_094959-1659266254.jpg

१५ साउन, सुर्खेत । कर्णाली प्रदेश सरकारले मंगलबार सार्वजनिक विदा दिने भएको छ । कर्णाली प्रदेश सरकारले नाग पञ्चमीको अवसर पारेर मंगलबार अर्थात यही साउन १७ गते सार्वजनिक विदा दिने भएको हो । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रवक्ता निधीराज न्यौपानेले एक सुचना जारी गर्दै मंगलबार नाग पञ्चमीका दिन प्रदेशभर सार्वजनिक बिदा...

मकवानपुरको कैलाशलाई बालमैत्री घोषणा गर्ने,तयारी तिव्र

कैलाश-1659265292.jpg

१५ साउन,हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकालाई बालमैत्री घोषणा गरिने भएको छ । आउँदो मंसिर २५ गते बालमैत्री गाउँपालिका घोषणा गर्नेगरि सूचकहरुमा काम भैरहेको प्रमुख प्रशासकिय अधिकृत देवराज चौलागाईले जानकारी दिए । पालिकालाई बालमैत्री घोषणाका लागि साउनको पहिलो हप्तादेखि वडास्तरीय रणनीति तथा कार्ययोजना तयारी सम्बन्धि वडावडामा छलफल...

जनार्दन शर्मा अर्थमन्त्री नियुक्तः आजै शपथ लिने

Janardan-Sharma-Pravakar-1659264392.jpg

१५ साउन, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जनार्दन शर्मालाई अर्थमन्त्री पदमा नियुक्त गरेकी छन् । आइतबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम शर्मालाई अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी सो पदमा नियुक्त गरेकी हुन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा....

जनार्दन शर्मा पुन: अर्थ मन्त्री नियुक्त

JANARDAN-SHARMA-1659264200.jpg

१५ साउन,हेटौंडा। जनार्दन शर्मा पुन: अर्थ मन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन् । उनको शपथ भने साझँ ५ बजे हुने बुझिएको छ।  यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्दै आएको अर्थ मन्त्रालयको जिम्मेवारी शर्माले सम्हाल्ने गरी...

आइतबार सुनचाँदीको भाउ बढ्यो

20200618_134400-1659246892.jpg

१५ साउन,हेटौंड। आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।साताको पहिलो दिन आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य  ९५ हजार ८०० सय कायम भएको छ। जुन मूल्य शुक्रबारको मूल्य भन्दा २०० ले वृद्धि भएको हो।  त्यसैगरी तेजावी सुनको पनि मूल्य पनि शुक्रबारको तुलनामा २०० ले बढेको  छ। आइतबार २ सयले बढेको तेजावी सुन प्रति तोला ९५३०० पुगेको छ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

थप समाचार