Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नुवाकोट केन्द्रविन्दु बनाएर ५.३ रेक्टरको भुकम्प

kndra-1659745395.jpg

२१साउन,हेटौडा । शनिबार बिहान काठमाडौं आसपासको स्थानमा भुकम्पको धक्का महसुस गरिएको छ।  बिहान ५ बजेर २७ मिनेट जाँदा भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ।केन्द्रका अनुसार ५.३ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प  मापन तथा अनुसन्धान केन्द्र जनाएको छ।भुकम्पको केन्द्रविन्दु नुवाकोटको बेलकोटगढी रहेको जनाइएको छ। ...

फिफा वरीयतामा नेपाली महिला टोली एक स्थान तल 

nepal_womens1638448252-1659703493.jpg

२० साउन, हेटौंडा । नेपालको महिला फुटबलको फिफा वरीयता खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो । नयाँ वरीयतामा नेपाल १०२ औं स्थानमा रहेको छ ।अघिल्लो पटकको वरीयतामा नेपाल १०१ औं स्थानमा रहेको थियो । एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औं स्थानमा रहेको छ...

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दल दर्ता आह्वान

Election-Commission-16137-1659702999.jpg

२० साउन, हेटौंडा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको प्रत्यक्षे निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ ।  आयोगको आज शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर साउन २२ गते देखि ३१ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी...

नेपालमा २४ घण्टामा ९१२ जना सङ्क्रमित थपिए 

corona-1659701369.jpg

२० साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालाम पछिल्लो २४ घण्टामा ९ सय १२ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । ६ हजार ४ सय ९१ जनामा गरिएको नमूना परीक्षणमा ९ सय १२ जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सो समयावधि १ जना सङ्क्रमितको मृत्यु भएको छ भने ३७० जना सङ्क्रमित निको भएका छन् । मन्त्रालयका...

प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गर्ने गठबन्धनको निर्णय

gathbandhan-1659701091.jpg

२० साउन, हेटौंडा । सत्तारुढ गठबन्धनका पाँच दलले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित चुनावी गठबन्धन गर्ने निर्णय गरेका छन् ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले चुनावी तालमेल गर्ने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले...

प्रहरीद्वारा १२ जुवाडे पक्राउ

Screenshot_20220805-15034-1659691212.jpg

२० साउन, काठमाडौं । काठमाडौँ महानगरपालिका-४ स्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङ रावावेशी गाउँपालिका-५ घर भई हाल काठमाडौँ महानगरपालिका-४ गणेशवस्ती बस्ने ४७ वर्षीय प्रेम कुमार गुरुङ लगायत छन् । जिल्ला प्रहरी परिसर टेकु र प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनीहरूको...

शुक्रबार सात सयले बढ्यो सुन

20200618_134400-1659679409.jpg

२० साउन,हेटौंडा । शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ। साताको छैठौँ शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य  ९६ हजार ८०० सय कायम भएको छ। जुन मूल्य अघिल्लो दिनको मूल्य भन्दा ७०० ले बढेको हो।  त्यसैगरी तेजावी सुनको पनि मूल्य पनि बढेको छ  तेजावी सुन आज प्रति तोला ९६३०० पुगेको छ।यता चाँदी अघिल्लो दिनको भन्दा १० रुपैया...

हेटौंडामा सरकारी साधनको दुरुपयोग, रक्सी खान जाँदा प्रयोग

सरकारी-सा-1659676983.jpg

२० साउन, हेटौंडा । सामान्य अर्थमा सरकारी नम्बर प्लेट अङ्कित सवारी कार्यालय समयमा र कार्यालयको काम कामजको रुपमा प्रयोग गर्न सरकारी कर्मचारीलाई प्रदान गरिएको हुन्छ । उक्त सवारी कार्यालय समय भन्दा बाहेक वा सार्वजनिक बिदाको दिन प्रयोग गर्न स्थानीय प्रशासनसँग अनुमति लिनुपर्छ । ति सवारी तोकिएको प्रयोजनमा नभएर व्यक्तिगत प्रयोग, घुम्नु र ताल...

कैलाश गाउँपालिकाले जेटीए पढ्न २० जनालाई छात्रवृत्ति दिने

IMG_20220805_105122-1659676025.jpg

२० साउन, हेटौंडा । कैलाश गाउँपालिकाले कृषि प्राविधिक विषय जेटीए पढ्न २० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।  विद्यार्थीहरूले जेटीएतर्फ कृषि वा पशु विषयमध्ये कुनै एक विषय रोज्न पाउनेछन् ।यो बर्ष पालिकाको प्रत्येक वडाबाट २/२ जनाको दरले छात्रवृत्ति दिइने अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए । छात्रवृत्ति पाएका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

थप समाचार