Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

वडाध्यक्ष जिम्वाले गरिन २० घर विपन्नको स्वास्थ्य बीमा

296252257_123210477110406-1659145294.jpg

१४ साउन, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका ५ नम्बर वडा अध्यक्ष लक्ष्मी जिम्वाले जनप्रतिनिधि भए वापत आफूले प्राप्त गर्ने सेवा सुविधा वापतको रकम २० घर विपन्न परिवारको स्वास्थ्य बीमामा खर्च गरेकी छिन् ।  चुनावी अभियानको क्रममै वडा अध्यक्ष जितेमा कुनैपनि सेवा सुविधा व्यक्तिगत प्रयोजनमा खर्च नगर्ने घोषणा गरेकी उनले वडाभित्रका २०...

बस्तिपुर जेसिजको हाडिखोलामा स्वास्थ्य शिबिरको आयोजना

Bhanusir-1659141896.jpg

१४ साउन, हेटौंडा । बस्तीपुर जेसीज हाँडीखोलाको आयोजना, नेपाल परिवार नियोजन संघ मकवानपुरको प्राविधिक सहयोग र मनहरी गाउँपालिका वार्ड नं ४ को समन्वयमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क जाँच शिबिर संचालन भएको छ ।  बस्तीपुर जेसीज हाँडीखोला बर्ष–२०२२ का अध्यक्ष तेज प्रसाद उप्रेती(रमेश) को सभाध्यक्ष, मनहरी गाउपालिकाको...

कोरोनाका ५७७ नयाँ सङ्क्रमित थपिए, २ जनाको मृत्यु 

Test-1-1659098683.jpg

१३ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ५७७ जना कोरोना सङ्क्रमित थपिएका छन् । यस्तै कोरोना संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार २८२ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पिसीआर...

निवर्तमान अर्थमन्त्री शर्माले पाए 'क्लिन चिट'

janardan-1659094438.jpg

१३ साउन,हेटौंडा। निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले क्लिन चिट पाएका छन्।आर्थिक वर्ष २०७९।८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशको आरोप लागेपछि  पदबाट राजिनामा दिएका  शर्माले  ‘क्लिन चिट’ पाएका हुन् ।  बजेट निर्माणका क्रममा जेठ १४ गते  राति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको र करका दर हेरफेर...

मकवानपुरको शान्तिसुरक्षामा 'नो कम्प्रोमाइज': एसपी गौतम

एसपी-गौतम-1659091400.jpg

१३ साउन,हेटौंडा । मकवानपुरमा भर्खरै प्रहरी प्रमुखको रुपमा आएका प्रहरी उपरीक्षक बामदेव गौतमले जिल्लाको शान्ति सुरक्षा कायम गर्ने कुरामा कुनै कम्प्रोमाइज नगर्ने भन्दै आफ्ना प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रबार मकवानपुरमा क्रियाशील पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा प्रहरी उपरीक्षक गौतमले लागू पदार्थ ओसारपसार...

वाचा पुरा गर्दै हेटौंडा नगरका प्रमुख र उपप्रमुख

mina-lama-1-1659058160.jpg

१३ सानउ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका तर्फबाट गत स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवार बनेका मिना लामा र राजेश बानियाँले गरेका वाचाहरु मध्ये नगरवासीलाई निशुल्क खानेपानी उपलब्ध गराउने वाचा पुरा गरेका छन् । निर्वाचनमा गरेको वाचा अनुसार हेटौंडा उपमहानगरपालिकाले नगरभित्र मासिक १० हजार लिटरसम्म...

एकै दिन ७१० जना संक्रमित थपिए, २ जनाको मृत्यु

ddsass-1641473779-1659012509.jpg

१२ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै कोरोनाको संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार २५ जनाको नमूना परीक्षण गर्दा ७ य १० जनामा कोरोना पुष्टि भएको हो । २ हजार ५ सय ४१ जनाको पीसीआर र २ हजार ४ सय ८४ जनाको...

नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि पारित

rastriya-sava-1632443024-1659010823.jpg

१२ साउन, हेटौंडा । नागरिकता ऐनसंशोधन विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । आज बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले नागरिकता विधेयक पारित गरेको हो ।  विधेयक पारित गर्नुअघि गृहमन्त्री बालकृष्ण खाँणले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए । यसअघि गत शुक्रबारको प्रतिनिधि सभा बैठकले यो विधेयक पारित गरेको थियो ।  अब यो विधेयक...

आईसीसीको एकदिवसीय वरीयतामा नेपाल यथावत 

20220416_151811-1659010618.jpg

१२ साउन, हेटौंडा । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरीयतामा नेपालको स्थान यथावत रहेको छ । आईसीसीले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १९ औं स्थानमा रहेको हो । यसअघि पनि नेपाल १९ औं स्थानमा रहेको थियो । नयाँ वरीयता अनुसार न्युजिल्याण्ड वरियताको शिर्षस्थानमा रहेको छ । यस्तै इङ्ग्ल्यान्ड दोस्रो, भारत तेस्रो,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

थप समाचार