Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

काठमाडौं आसपासको क्षेत्रमा भुकम्पको धक्का

kndra-1658715351.jpg

९ साउन,हेटौंडा। काठमाडौं सहित आसपासको क्षेत्रमा सोमबार बिहान भुकम्पको धक्का महसुस गरिएको छ। सिन्धुपाल्चोकको हेलम्बुलाई केन्द्रबिन्दु बनाएर बिहान  ६ बजेर ५ मिनेटमा  ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौं उपत्यकासँगै काभ्रे, दोलखा, रामेछाप लगायतको जिल्लामा ...

प्रेस युनियन महाधिवेशन: पदाधिकारीको अन्तिम मतपरिणाम(मत सहित)

युनियन-मत-1658685847.jpg

८ साउन,हेटौंडा । नेपाल प्रेस युनियनको हेटौंडामा भएको महाधिवेशन अन्तर्गतको भएको पदाधिकारीहरुको मतदानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। १३९७ जनाले मतदान गरेको महाधिवेशनले ३ बर्षीय कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न सफल भएको हो।         यस्तो छ पदाधिकारीले  प्राप्त गरेको मत ...

प्रेस युनियन अध्यक्षमा शिव लम्साल विजयी

Screenshot_20220724-21474-1658678737.jpg

८ साउन,हेटौंडा। नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन्। शनिबार भएको मतदानको आइतबार दिउँसो सम्पन्न मतपरिणाम अनुसार लम्साल मतान्तरले विजयी भएका हुन्। लम्सालले ७४५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी उम्मेदवार अनिता विन्दुले ६१२ मत प्राप्त गरिन। त्यसगरी  अध्यक्ष पदका उम्मेदवार भुवन भट्टले १९ मत प्राप्त गरेका छन।...

मकवानपुर प्रहरी प्रमुखमा बामदेव गौतम

FB_IMG_1658666350162-1658668251.jpg

८ साउन,हेटौंडा। मकवानपुर प्रहरी प्रमुखमा एसपी का रुपमा  बामदेव गौतम आउने भएका छन्। मकवानपुरका तत्कालीन प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङ्ग एसएसपीमा बढुवा भएपछि मकवानपुर प्रहरी प्रमुख बिहिन रहेको थियो। खाली रहेको अवस्था गृह मन्त्रालयले उनलाई प्रहरी प्रमुखको रुपमा मकवानपुर पठाएको हो।  गौतम यस अघि मकवानपुर प्रहरी प्रवक्ता...

हेटौंडाको राप्ती पुल मुनि शव भेटियो

20200604_122238-1658665914.jpg

८ साउन,हेटौंडा । हेटौंडा-११ राप्ती पुल नजिक एक पुरुषको शव भेटिएको छ।पहिचान नखुलेको अन्दाजी ४५/५० वर्षको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  आइतबार दिउँसश शव देखिएपछि प्रहरीलाई खबर गरेका थिए।शवको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...

प्रेस युनियन महाधिवेशन:लेखा संयोजकमा जोशी विजयी

FB_IMG_1658663411215-1658663601.jpg

८ साउन,हेटौंडा। नेपाल प्रेस युनियनको केन्द्रीय लेखा समिति संयोजकमा पदमराज जोशी (स्वास्थ्य) निर्वाचित भएका छन् । नेपाल प्रेस युनियनको हेटौंडामा भएको ९ औ महाधिवेशनले जोशी लेखा समिति संयोजकमा निर्वाचित भएका हुन्।  आइतबार दिउँसो सम्पन्न  मतगणनाको मतपरिणाम अनुसार जोशीले ७१६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कालिका बहादुर महतले ६१५ मत...

प्रेस युनियन महाधिवेशन: मतगणना सुरु

युनियन-मत-1658597526.jpg

७ साउन,हेटौंडा । नेपाल प्रेस युनियनको ९ औ महाधिवेशनको अन्तर्गत आज साँझ सम्पन्न मतदानको मतगणना कार्य भर्खरै सुरु भएको छ। दिउँसो १ बजेबाट सुरु भएको मतदान कार्य साझँ ७ बजे सम्पन्न भएको थियो।   १६५० जना महाधिवेशन प्रतिनिधि रहेकोमा १३९७ मात्र मत खसेको थियो।अहिले पदाधिकारीको मतगणना कार्य सुरु गरिएको निर्वाचन संयोजक एगराज पोखरेलले बताएका...

प्रेस युनियन महाधिवेशन: मतदान सम्पन्न,मतगणना आजै

IMG-352249fbbe413765d6085-1658592399.jpg

७ साउन,हेटौंडा। नेपाल प्रेस युनियनको महाधिवेशनको मतदान कार्य सम्पन्न भएको छ। दिउँसो १ बजेबाट सुरु भएको मतदान कार्य साझँ ७ बजे सम्पन्न भएको निर्वाचन संयोजक एगराज पोखरेलले बताएका छन्।   आज सम्पन्न मतदानमा १३९७ जनाले मतदान गरेको निर्वाचन संयोजक पोखरेलले बताएका छन्। निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार मतगणना आज रातीबाट सुरु हुने...

प्रेस युनियन महाधिवेशन: मतदान चल्दै

IMG-352249fbbe413765d6085-1658573668.jpg

७ साउन,हेटौंडा। वागमती प्रदेशको राजधानी हेटौंडामा हिजोबाट सुरु भएको नेपाल प्रेस युनियनको नवौ महाधिवेशन अन्तर्गत अहिले मतदान कार्य भइरहेको छ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार बिहान उदघाटन गरैको युनियनको ९ औ अन्तर्गत नयाँ नेतृत्व चयनका आज बिहान बाट मतदान कार्य भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

थप समाचार