Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रेस युनियनको केन्द्रीय महाधिवेशन हेटौंडामा,प्रधानमन्त्रीद्वारा उदघाटन

Npu-election-1658475685.jpg

६ साउन,हेटौंडा। नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन आजबाट सुरु भएको छ।   युनियनको ९ औ केन्द्रीय महाधिवेशनको शुक्रबार बिहान एक समारोहकाबीच प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गर्दैछन्। अधिवेशन बिहान करिब ११ बजे प्रधानमन्त्री देउवाले उदघाटन गरेक युनियन केन्द्रीय अध्यक्ष बद्री सिग्देलले जनाएका छन्।...

जिप्रका मकवानपुरका हवल्दार श्रेष्ठ बागमती प्रदेशकै उत्कृष्ट प्रहरी

Shrstha-1658451422.jpg

६ साउन,हेटौंडा। बागमती प्रदेश प्रहरी कार्यालयले गरेको मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी सहायक हवल्दार श्यामकृष्ण श्रेष्ठ उत्कृष्ट प्रहरी घोषित भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालयले आफ्नो कार्यालय मातहत कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादनको आधारमा श्रेष्ठलाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा...

कैलाश १ नम्वर वडा कार्यालयमा एमालेले लगाएको ताला प्रहरीले खोल्यो

कैलाश-1658450477.jpg

६ साउन,हेटौंडा। कैलाश गाउँपालिका वडा नम्वर १ कार्यालयमा नेकपा एमालेका स्थानीय नेताहरुले बुधबार लगाएको ताला आज प्रहरीले खोलेको छ । वडा कार्यालयमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका २ जनाको करार थप नगरिएको भन्दै उनीहरुले ताला लगाएका थिए । वडा कार्यालयबाट हुनेगरेका कार्यसम्पादन प्रभावित भएपछि वडाध्यक्षसहित स्थानीय जनप्रतिनिधिको...

प्रेस युनियन महाधिवेशन हेटौंडामा,प्रधानमन्त्रीले देउवाले आज उदघाटन गर्ने

युनियन-1658450342.jpg

६ साउन,हेटौंडा। नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन आजबाट सुरु हुदैछ।युनियनको ९ औ केन्द्रीय महाधिवेशनको शुक्रबार बिहान एक समारोहकाबीच प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गर्दैछन्। अधिवेशन बिहान करिब १० बजे प्रधानमन्त्री देउवाले उदघाटन गर्ने कार्यतालिका रहेको युनियन केन्द्रीय अध्यक्ष बद्री सिग्देलले जनाएका...

एजेण्डा मिल्ने पार्टीसंग गठबन्धन जरुरीः उपसभापति खड्का

293826365_331274169566635-1658366050.jpg

५ साउन, हेटौंडा । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा एजेण्डा मिल्ने पार्टीलाई कांग्रेसले संगै लिएर जाने बताएका छन् । स्थानीय निर्वाचनमा कांग्रेस मकवानपुरबाट निर्वाचित जनप्रतिनिधिको सम्मानका लागि बुधबार हेटौंडामा आयोजना गरेको बधाई तथा अभिमुखिकरण कार्यक्रममा उनले यस्तो...

काँग्रेसको प्रमुख सचेतकमा यादव र सचेतकमा विश्वकर्मा 

Chitralekha-1658362848.jpg

५ साउन, हेटौंडा । नेपाली काँग्रेस प्रतिनिधि सभा संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मा नियुक्त भएका छन् । सचेतक विश्वकर्माका अनुसार पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले बुधबार उनीहरुलाई जिम्मेवारी दिएका हुन् ।  यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्री बनेपछि उक्त पद रिक्त रहेको...

राहदानी सूचीमा नेपाल विश्वको कमजोर वरीयतामा 

passport112-1658362523.jpg

५ साउन, हेटौंडा । विश्वभरको पासपोर्ट वरीयताको सूचीमा नेपाली राहदानी (पासपोर्ट) कमजोर सूचीमा परेको छ । हेन्ली पासपोर्ट इन्डेक्स २०२२ क्वाटर थ्री रिपोर्टमा नेपाल विश्वकै कमजोर मध्ये ६ औं स्थानमा देखिएको छ । पहुँचको आधारमा १ सय १२ वरीयतामा विभाजन गरिएको रिपोर्टमा नेपालको पासपोर्ट १ सय ६ औं स्थानमा परेको छ । यसअनुसार वरीयताको आधारमा नेपाल...

इन्जिनियरिङ पेशाका लागि लाइसेन्स अनिवार्य

maxresdefault-2-1658362346.jpg

५ साउन, हेटौंडा । सरकारले अबदेखि इन्जिनियरिङ पेशाका लागि पनि लाइसेन्स अनिवार्य गरिएको छ । नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाबाट पारित भएपछि लाइसेन्स अनिवार्य भएको हो । पारित विधेयकमा मुख्यतः इन्जिनियर बन्नका लागि स्नातकसम्मको अध्ययन पूरा गरेपछि लाइसेन्स लिनुपर्ने र लाइसेन्स लिन परीक्षा पास...

युनियन महाधिवेशनको तयारी अन्तिम चरणमा

Screenshot_20220720-06415-1658278645.jpg

४ साउन, हेटौंडा । यही साउन ६ र ७ गते हेटौंडामा हुने नेपाल प्रेस युनियनको राष्ट्रिय महाधिवेशनको तयारी करिब अन्तिम चरणमा पुगेको छ । महाधिवेशनको लागि युनियनका केन्द्रीय पदाधिकारीसहितका नेताहरु हेटौंडा आइपुगेका छन् ।  स्थानीय आयोजक समिति मकवानपुरले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । मंगलबार बिहान पनि स्थानीय आयोजक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

थप समाचार