Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कैलाश ९ का वडाध्यक्ष घलान धरौटीमा छुटे

घलान-1658275212.jpg

४ साउन,हेटौंडा। यौन दुव्र्यवहार गरेको आरोप लागेका मकवानपुरको कैलाश गाउँपालिकाका वडा अध्यक्ष धरौटीमा रिहा भएका छन् । विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा सहभागी हुन हेटौंडा आएकी एक बालिकालाई यौन दुव्र्यवहार गरेको आरोप लागेका  कैलाश ९ का वडाध्यक्ष भुवनसिंह घलान धरौटीमा रिहा भएका हुन् । उनलाई एकहप्ता अघि मकवानपुर प्रहरीले...

३५७ जना थपिए सँगै सक्रिय संक्रमितको संख्या २ हजार नजिक

thumb-1658228529.jpg

हेटौँडा, ३ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  पीसीआर र एन्टिजेन गरी तीन हजार तीन सय ५७ जनाको नमुना परीक्षण गर्दा तीन सय ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   पछिल्लो २४ घण्टामा ६२ जना संक्रमित निको भएका...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति हटाउन माग गर्दै अदालतमा रिट

SAPHALA-ADHIKARI-NEWS-PHO-1658227808.jpg

हेटौँडा, ३ साउन । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशीले प्रतिष्ठानलाई सही नेतृत्व नदिएको र अन्य पदाधिकारीले पनि आफू अनुकुल नियमावली र कार्यविधि बनाएर प्रतिष्ठानलाई सक्रिय बनाउन पहल नगरेकाले हटाउन माग गर्दै अदालतमा रिट दायर भएको छ ।  युवा संघ मकवानपुरका उपाध्यक्ष सफल अधिकारीले उच्च अदालत हेटौँडामा...

आज हेटौंडाका ३ फिडरमा विद्युत लाइन अवरुद्ध हुने

20200621_065419-159479152-1658193778.jpg

३ साउन,हेटौंडा। हेटौंडाको ३ वटा फिडरमा आज मंगलबार विद्युत लाइन अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले जारी गरेको सुचना अनुसार रंगशाला फिडर,पदमपोखरी फिडर र हेटौंडा औद्योगिक क्षेत्रमा बिहान ८ बजेबाट १० बजेसम्म लाइन अवरुद्ध हुने जनाइएको छ। कमाने सवस्टेशन अन्तर्गत नयाँ कन्ट्रोल रिले प्यानल जडान गर्न पर्ने...

प्रगति माविमा अभिव्यक्तिकला विकास कार्यशालाको आयोजना

294336368_102292189548485-1658192053.jpg

३ साउन, हेटौंडा । हेटौंडा–९ मा रहेको प्रगति माध्यमिक विद्यालयमा दुइदिने अभिव्यक्ति कला विकास कार्यशाला सोमबार भएको छ । माध्यमिक तहका विद्यार्थीहरुका लागि आयोजित कार्यशालामा विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाएका थिए । बालबालिकाहरुको वक्तृत्व सीप विकासका लागि आयोजना गरिएको कार्यक्रमले उनीहरुको...

हेटौंडामा मालवाहक सवारी सञ्चालनमा समय निर्धाराण

Hetauda-Bazaar-1658191826.png

३ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको बजार क्षेत्रमा मालवाहक सवारी सञ्चालनमा समय निर्धारण गरिएको छ । सोमबार उपमहानगरपालिकामा बसेको बैठकले बजार क्षेत्रमा रहेका व्यवसायीले सामान ओसारपसारमा गरेको मनलाग्दीले ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै समय निर्धारण गरेको हो ।  बजारको मुख्य क्षेत्र बाइसाप सडक देखी उत्तर त्रिभुवन...

साउन ५ गते बागमती प्रदेशसभा बैठक बस्ने

Pradesh-1634716703-1658191293.jpg

३ साउन, हेटौंडा । बागमती प्रदेशसभा बैठक साउन ५ गते बस्ने भएको छ । प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले साउन ५ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका छन् । प्रदेशसभा बैठक गत असार २९ गते ५ वटा अध्यादेश पास गरेर अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।  साउन ५ गते बस्ने बैठकमा सरकारले ल्याएको अध्यादेशहरूको प्रतिस्थापन विद्येयकमाथि छलफल...

आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने कांग्रेसको निर्णय 

congress-kendriyta-1658190715.jpg

३ साउन, हेटौंडा । नेपाली कांग्रेसले संघ तथा प्रदेशको आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । केन्द्रीय समिति बैठकले संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरणका लागि गठबन्धनमा रहेका दलहरुसँग संवाद गरी चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।  बैठकले गठबन्धनमा रहेका दलहरुका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन,...

नेपालमा हुने महिला साफ एक हप्ता पछि हुने

nepal-saf-champayen-1658190052.jpg

३ साउन, हेटौंडा । नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप एक हप्ता पछि सरेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सहभागी टोलीलाई पत्र लेख्दै महिला साफ एक हप्ता पछि सरेको जानकारी गराएको छ । भारतको गोकुलम केरेला एफसीले एएफसी वुमन्स क्लब प्रतियोगिता खेल्ने तालिका परेको कारण प्रतियोगिता सारिएको साफले जनाएको छ । अब महिला साफ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

थप समाचार