Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

गृहिणी शिक्षा र भ्रष्टाचार अन्त्यका लागी अभियान चलाइने

295579296_795519321802186-1659010334.jpg

१२ साउन, हेटौंडा । महिला सीप विकास केन्द्र मकवानपुरले देशभर गृहिणी शिक्षा लागू गर्न र भ्रष्टाचार अन्त्यको लागि भन्दै १० दिने सडक अभियान सञ्चालन गर्ने भएको छ । केन्द्रका अध्यक्ष एवं नेपाली कांग्रेसकी नेतृ समेत रहेकी रीता खनालले बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै अभियानको बारेमा जानकारी गराएकी हुन् । पत्रकार सम्मेलनमा...

राष्ट्रिय सभामा ४ प्रतिवेदन पेश

rastryasava-1658995746.jpg

१२ साउन,हेटौंडा । आज बसेको राष्ट्रिय सभा बैठकमा ४ वटा प्रतिवेदन पेश गरिएको छ।  बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनसँगै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७६’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन, ‘सामाजिक व्यवहार सुधार ऐन, २०३३ को उत्तर विधायिकी परीक्षण अध्ययन...

कैलाशमा सामाजिक सुरक्षा भत्ता वितरण

Kailsah-1658993118.jpg

१२ साउन,हेटौंडा । कैलाश गाउँपालिकाले आजदेखि तेस्रो र चौंथो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण सुरू गरेको छ । आज वडा नम्वर ९ को कार्यालय नामटार र वडा नम्वर १० को कार्यालय भाल्टारबाट सामुहिक रुपमा भत्ता वितरण गरिएको हो ।  पालिकाको ९ वटै वडा कार्यालयबाट साउन २६ गतेसम्ममा १ हजार ८ सय ८ जनालाई १ करोड ८८ लाख ८७ हजार ३ सय ५० रूपैंया वितरण...

बिहीबार सुनचाँदीको भाउ बढ्यो

gold-1597834178(1)-1658986281.jpg

१२ साउन,हेटौंडा। आज सुन र चाँदीको मूल्य बढेको छ। साताको पाँचौ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य ८ सयले बढेको हो।बुधबार तोलाको ९४००० रहेको सुनको मूल्य आज ८ सयले घटेर ९४८०० पुगेको छ। त्यसैगरी तेजावी सुनको पनि मूल्य आज बढेको छ।  तेजावी सुन प्रति तोला ८०० सयले बढेर ९४३०० पुगेको छ ।यता चाँदीको मूल्य भने बढेको छ। चाँदी अघिल्लो दिनको...

एसिया कप क्रिकेट यूएईमा हुने

Screenshot_20220728-09013-1658978212.jpg

१२ साउन, काठमाडौं । श्रीलंकामा हुने भनिएको एसीसी एसिया कप क्रिकेट २०२२ प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना हुने भएको छ । श्रीलंकामा जारी आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप यूएईमा स्थानान्तरण गरेको हो । टी-२० फर्म्याटमा आयोजना हुने एसिया कप अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म) हुने एसियन क्रिकेट काउन्सिल (एसीसी) ले...

राष्ट्रिय सभा बैठक बस्दै

rashtriya-web-1658977441.jpg

१२ साउन, काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।  आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको शपथ सम्बन्धी विधेयक, २०७८ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।  त्यसैगरी भौतिक पूर्वाधारमन्त्री मोहमद इश्तियाक राईले नेपाल इन्जिनियरिङ परिषद...

अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउँदै

DonaldLu_20211117104931-1658977117.jpg

१२ साउन, काठमाडौं । नेपाल भ्रमणका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज आउने भएका छन् । लु साँझ नेपाल आउन लागेका हुन् ।  उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालगायत राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्ने तालिका छ । यसअघि एमसीसी सम्झौता अनुमोदन हुनु अघि नेपाल भ्रमण गरेका लु को अहिलेको नेपाल भ्रमणलाई...

२० बर्षमुनिको साफ च्याम्पियनसिपमा नेपालको दोस्रो जित

294945068_195310556174942-1658970979.jpg

१२ साउन, हेटौंडा । २० बर्षमुनिको साफ च्याम्पियनसिपमा नेपालले लगातार दोश्रो जित निकालेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार श्रीलंकालाई ३–० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपाललाई जित दिलाउन कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे । पहिलो हाफमा श्रीलंकासँग गोलरहित...

एसइइको नतिजा सार्वजनिक( नतिजा हेर्न मिल्ने तरिका सहित)

HmHMbqjUP59BnGbXrVWitYgmT-1658918897.jpg

११ साउन, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ । परीक्षा नियन्त्रक अर्जुन रायमाझीले विगत दुई वर्ष आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गरिएकोले यस बर्ष परीक्षा संचालनमा गरेरै नतिजा सार्वजनिक गरिएको बताए। बोर्डका अनुसार सबैभन्दा बढी जीपीए ३.६...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

थप समाचार