Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

death-1658814980.jpg

१० साउन, काठमाडौं । नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सरावल गाँउपालिका–१ सालबासका ५३ वर्षीय ओमनाथ फौहदार रहेका छन् । उनको चौपत्तास्थित शहिद स्मृती सामुदायीक अस्पताल उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिम सुस्ता गाँउपालिका–२ सतपत्तीमा बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको...

२० बर्षमुनिको साफमा नेपालको सानदार जित

295662950_194871479552183-1658801098.jpg

१० साउन, हेटौंडा । भारतको भुवनेश्वरमा सुरु भएको २० बर्षमुनिको साफ च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई हराएको हो । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो  । माल्दिभ्सविरुद्ध नेपाललाई सहज जित...

नेपालको वैदेशिक व्यापार घाटा २३ प्रतिशतले बढ्यो 

byapar-ghata-1658800446.jpg

१० साउन, हेटौंडा । नेपालको वैदेशिक व्यापार घाटा २३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा  नेपालको वैदेशिक व्यापार घाटा २३ प्रतिशतले बढेको हो ।  भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्म नेपालको कूल वैदेशिक व्यापारको आकार २१ खर्ब २० अर्ब ४७करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लोअघिल्लो आर्थिक वर्ष २०७७÷७८...

तीन महिनामा १४ प्रतिशतले मूल्य वृद्धि हुने प्रक्षेपण 

मूल्य-वृद-1658800201.jpg

१० साउन, हेटौंडा । नेपाल राष्ट्र बैँकको सर्वेक्षणले आगामी ३ महिनाभित्र १४ दशमलव २ प्रतिशत मूल्य वृद्धिदर बढ्ने देखाएको छ ।  आगामी तीन महिनामा औसत मुद्रा स्फितिदर १४ दशमलव२ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको हो । गत असार २० देखि २७ गतेसम्म २८ सहरका ३१ बजार क्षेत्रका बासिन्दाहरूसँगको कुराकानीमा उक्त तथ्याङ्क तयार गरिएको राष्ट्र बैँकले...

काठमाडौं–निजगढ दू्रतमार्ग निर्माणको कार्यतालिका माग

fast-track-1_ulVyNKsr8A-1658799705.jpg

१० साउन, हेटौंडा । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले काठमाडौं–मधेश द्रूतमार्ग ट्रयाक आयोजनाको आर्थिक वर्ष २०७९÷८० को कार्यतालिका माग गरेको छ ।  सोमबार बसेको समितिको बैठकले आयोजनाको लागत बढ्न नदिई निर्धारित समयमा गुणस्तरीय रुपमा काम सम्पन्न गर्ने विश्वसनीय आधारसहितको कार्यतालिका तत्काल बनाउन प्रधानमन्त्री तथा...

बागमती प्रदेशसभाको दशौं अधिवेशन अन्त्य

Screenshot_20220725-21263-1658763794.jpg

९ साउन, हेटौंडा । बागमती प्रदेशसभाको दशौं अधिवेशन अन्त्य भएको छ । सोमबार राति १२ बजेबाट दशौं अधिवेशन अन्त्य हुने भएको हो । सरकारको सिफारिसमा बागमती प्रदेशका मूख्यमन्त्री यादवचन्द्र शर्मा चालू अधिवेशन अन्त्य गरेको संसद सचिवालयले सूचना जारी गरि जानकारी दिएको छ । ...

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी

20190118041416_IMG_0689-1658763703.JPG

९ साउन,काठमाडौँ । कलाकार तथा अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका छन्।  सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले  केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो। केसी २ बर्षका लागी अध्यक्ष नियुक्त भएका हुन्।...

२४ घन्टामा कोरोनाका कारण थप एकको मृत्यु, ९५ जना निको भए

deatha-corona-1658754413.jpg

९ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घन्टामा थप एकजनाको कोरोनाका कारण मृत्यु भएको छ । यसअघि हिजो मात्रै २ जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।  योसँगै नेपालमा कोरोनाका कारण हालसम्म ११ हजार ९ सय ५७ जनाको मृत्यु भएको छ । गत २४ घन्टामा देशभर थप ५ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ...

स्वास्थ्य मन्त्री लामाले संसदमार्फत सार्वजनिक महत्त्वको बिषयमा जानकारी

Screenshot_20220725-15130-1658741453.jpg

९ साउन, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले प्रदेशसभामा सार्वजनिक महत्त्वको विषयमा जानकारी दिएका छन् । मन्त्री लामाले सोमबार संसदमा कोभिड-१९, मन्किपक्स जस्ता विश्वव्यापी महामारी र हैजा, डेंगु, स्क्रबटाइफस लगायतका मौसमजन्य एवम् उदयीमान रोगहरुको समयमै रोकथाम, नियन्त्रण तथा व्यवस्थापनको लागि संघीय सरकार तथा स्थानीय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

थप समाचार