Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सुनको मूल्य ४०० रुपैयाँले घट्यो

Gold-1655881726.jpg

७ असार, काठमाडौं । नेपाली बजारमा बुधबार सुन प्रतितोला ४ सय रुपैयाँले घटेको छ । छापावाल सुन बुधबार प्रतितोला ९७ हजार तीन सय रुपैयाँ र तेजाबी सुन ९६ हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

सर्पले डस्दा एक किशोरको मृत्यु

Untitled-design-39-1-1655881294.png

७ असार, झापा । झापामा सर्पले डस्दा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको बुद्धशान्ति गाउँपालिका-५ खारखोलाका १५ वर्षीय अजित तामाङ रहेका छन् । सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको थियो । हात्ती धपाउन निस्केका तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले...

बसको ठक्करबाट महिलाको मृत्यु

Death-1655877509.jpg

८ असार, धनगढी । कञ्चनपुरमा बसले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा वेदकोट नगरपालिका–७ की २८ वर्षीया विमला जोशी रहेकी छिन् । महेन्द्रनगरबाट धनगढीतर्फ आउँदै गरेको ना ४ ख ८०७५ नम्बरको बसले साइकलमा सडक पार गर्दै गरेकी उनलाई वेदकोट–७ स्थित पूर्वपश्चिम राजमार्गमा ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका...

वायु सेवा सञ्चालक सङ्घको आन्दोलन स्थगित

1625411646-JKMxh-1655867112.jpg

८ असार, हेटौंडा । वायु सेवा सञ्चालक सङ्घ नेपालले तत्कालका लागि आन्दोलन स्थगित गरेको छ । आन्दोलन स्थगित भएसँगै आजबाट नियमित हवाई उडान पनि सुचारु हुने भएको सङ्घले जनाएको छ ।  हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको माग राख्दै सङ्घले आजदेखि नियमित उडान रोक्ने घोषणा गरेको थियो । तर, गयराति सरकारसँग भएको वार्ता पछि तत्कालका लागि...

पेट्रोलियम पदार्थको मुल्य वृद्धि नेपालको नियन्त्रण बाहिर 

petrol_pump_2018120405203-1655857675.jpg

८ असार, हटौंडा ।  सरकारले पेट्रोलियम पदार्थको मुल्य वृद्धि नेपालको काबु बाहिर रहेको जवाफ दिएको छ ।   प्रतिनिधिसभामा सांसदहरूले पेट्रोलियम पदार्थको मुल्य वृद्धिबारे सोधेका प्रश्नहरूको जवाफ दिँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले मुल्य वृद्धि काबुभन्दा बाहिरको अवस्थामा रहेको जवाफ दिएका हुन्...

श्रमिक साना किसान सहकारीको सार्वजनिक सुनुवाई

FB_IMG_1655825870212-1655825955.jpg

७ असार,हेटौडा । मकवानपुरगढी–३ मा रहेको श्रमिक साना किसान सहकारी संस्थाले मंगलवार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यता एवम सहकारीकी अध्यक्ष निर्मला लम्सालको सभाध्यक्षतामा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा संस्थामा...

श्रीमती हत्या आरोपित मकवानपुरगढीका गोलेलाई २२ बर्ष कैद

d-cout-mkpur-1594729277(1-1655822355.jpg

७असार,हेटौंडा।श्रीमतीको हत्या आरोपित मकवानपुरगढीका एक पुरुषलाई दोषी ठहर गर्दै मकवानपुर अदालत अदालतले दोषी ठहर गर्दै कैद सजाय सुनाएको छ।  जिल्ला अदालत मकवानपुरले श्रीमतीको हत्या गरेको ठहर गर्दै मकवानपुरगढी-२ खोलाखेतका देवराज गोलेलाई २२ वर्ष कैद तोकेको छ। जिल्ला न्यायाधीश मनकुमारी जिएम विकको सोमबारको इजलासले गोलेले आफ्नै पत्नी...

एसीसी महिला टी–२० मा नेपाल हङकङसँग पराजित

t-nepal-wr2gfmiteh-165572-1655821612.jpg

७ असार, हेटौंडा । एसीसी महिला ट्वान्टी २० च्याम्पियनसिपअन्तर्गत भएको खेलमा नेपाल हङकङसँग सात विकेटले पराजित भएको छ ।  मलेसियाको किनरारा ओभलमा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले दिएको १ सय १० रनको लक्ष्य हङकङले १५.५ ओभरमा तीन विकेट गुमाएर पुरा गरेको हो । यससँगै नेपालले समूह चरणको अन्तिम खेलमा पराजय भोगेको छ । अघिल्ला तीन खेलमा...

मेयरको अधिकार कटौती गर्ने प्रस्ताव नमान्दा कार्यपालिका बैठक बहिस्कार

Hetauda-karyapalika-1024x-1655820205.jpg

७ असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सम्बन्धि छलफल गर्न बोलाइएको आज विहानको बैठक बहिस्कार गरेका छन् । आज बिहान आगामी बर्षको लागी उपमहानगरपालिकाको नीति तथा कार्यक्रमका बिषयमा छलफल गर्न बोलाईएको बैठकमा नेकपा एमालेका तर्फबाट कार्यपालिका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार