Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बागमती प्रदेशको आर्थिक वर्ष २०७९/०८० को बजेट ७० अर्ब ९३ करोड ९३ लाख

budget-1655298153.jpg

१ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष आव ०७९/०८० का लागि ७० अर्ब ९३  करोड रुपैंयाको बजेट ल्याएको छ।बुधबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले कुल ७० अर्ब ९३ करोड ९३ लाख  रुपैंयाको बजेट प्रस्तुत गरेका हुन् । उनले प्रस्तुत गरेको बजेटमा  कूल विनियोजित बजेटमध्ये चालू...

बागमती प्रदेशको बजेटः निःशुल्क डायलासिसदेखि स्तन क्यान्सर स्क्रिनिङसम्म

Screenshot_20220615-16443-1655296750.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशको आगामी आर्थिक बर्ष ०७९/०८० को बजेटले मिर्गौला रोगीका लागि निःशुल्क डायलासिसदेखि स्तन क्यान्सर स्क्रिनिङसम्मलाई समेटिएको छ ।  प्रदेश सरकारले स्वास्थ्य संस्थाहरूमा आधुनिक औजार तथा उपकरण खरिद तथा मर्मत सम्भार र औषधिको व्यवस्थाका लागि ३८ करोड २ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । महिलाहरुको स्तन क्यान्सर...

वागमती प्रदेश बजेट: हेटौंडामा चक्रपथ निर्माणका लागि १ अर्ब ५ करोड

Screenshot_20220615-16252-1655294579.jpg

१ असार,हेटौंडा। वागमती सरकारले प्रदेश राजधानी हेटौंडामा चक्रपथ निर्माण गर्नका लागि १ अर्ब ५ करोड बजेट बिनियोजन गरेको छ। आर्थिक वर्ष २०७९/८० को लागि बजेट भाषणका क्रममा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले हेटौंडामा  चक्रपथ निर्माणका लागि उक्त रकम  विनियोजन गरिएको बताएका हुन्।...

वागमती प्रदेशको ११९ स्थानीय तहका लागि १ अर्ब ७५ करोड रुपैयाँ विनियोजन

images-2-1655294343.jpg

१असार, हेटौंडा । वागमती प्रदेश सरकारले प्रदेश भित्र रहेका  ११९ वटा स्थानीय तहका लागि समानीकरण अनुदान स्वरुप  १ अर्ब ७५ करोड रुपैयाँ  विनियोजन गरेका छन्। आर्थिक वर्ष २०७९/८० को लागि बजेट भाषणमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले ११९ वटा स्थानीय तहका लागि १ अर्ब ७५ करोड रुपैयाँ समानीकरण अनुदान विनियोजन...

बकैयामा नेता बानियाँले गरे ७ करोडको गुम्बा शिलान्यास

IMG_20220615_172358-1655293225.jpg

१ असार , बकैया । मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिका ५ तीनतलेमा बौद्ध शिक्षा विद्यालयसहितको सेडुप छ्योइलिङ अहिंसावादी गुम्बाको शिलान्यास भएको छ । बकैया गाउँपालिकाले कुल ७ करोड लागत लाग्ने गरी तयार पारिएको डिपिआर अनुसार निर्माण हुन लागेको गुम्बाको शिलान्यास नेपाली कांग्रेस वागमती प्रदेश सभापति एवं कांग्रेस बागमती प्रदेश...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १९ करोड बजेट

Screenshot_20220615-16445-1655291992.jpg

१ असार, हेटौंडा । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुदृढिकरणका लागि १९ करोड रुपैंया बजेट विनियोजन गरेको छ । आगामी आर्थिक बर्ष ०७९/०८० बजे बजेटमा प्रतिष्ठानका लागि १९ करोड २ लाख ५६ हजार रुपैंया बजेट विनियोजन गरेको हो । विनियोजित बजेटले प्रतिष्ठानको अन्तरगतको अस्पताल स्थापनाको लागि आवश्यक प्रक्रिया अघि...

बागमती प्रदेशको बजेट प्रस्तुत हुँदै (लाईभ)

Salikram-1655289984.jpg

१ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आव ०७९/०८० को बजेट आज सार्वजनिक गर्दैछ । आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आव ०७९/०८० को बजेट प्रदेशसभा बैठकमा प्रस्तुत गर्दछन् ।...

कान्तिलोकपथको पहिरो पन्छाइयो, अवरुद्ध सडक खुल्यो

Screenshot_20220615-14391-1655286881.jpg

१ असार,हेटौंडा । हेटौंडा हुदै ललितपुर जोडिएको कान्तिलोकपथामा खसेको पहिरो हटाइएको छ। मौसममा आएको परिवर्तनले भइरहेको बर्षाले लोकपथ अन्तर्गत भीमफेदी गाउँपालिका ८ महादेवटारमा पहिरो जादा सडक अवरुद्ध भएको थियो। उक्त पहिरो पन्छाएसँगै सडकखण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक...

अझै खुलेन कुलेखानी-सिस्नेरी सडकखण्ड

Screenshot_20220614-19054-1655286516.jpg

१ असार,हेटौंडा । वागमती प्रदेशको राजधानी हेटौंडा हुदै काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडकखण्डमा मंगलबार खसेको पहिरो पन्छाउने क्रम अझै जारी छ। पानी पर्ने क्रम नरोकिएकोले समस्या भएकोले पहिरो हटाउन थप समय लाग्ने प्रहरीले जनाएको छ।  राती पहिरो पन्छाउन नसकिएकोले बुधबार बिहानबाट मात्र पहिरो हटाउन डोजर प्रयोग गरिएको बताउदै पहिरो हटाउन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार