३१ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक असार ७ देखि ९ गतेसम्म हुने भएको छ । बैठक काठमाडौंमा बस्ने भएको हो । बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा, जिल्लागत रिपोटिङ, पार्टीले निर्वाह गर्नुपर्ने भूमिका लगायतका विषयमा छलफल हुनेछ । बैठकले प्रदेश र संघीय निर्वाचनका लागि आवश्यक रणनीतिबारे समेत बैठकमा...
३१ जेठ, चितवन । जिल्ला समन्वय समिति चितवनको प्रमुखमा नेकपा एमालेका नारायण अधिकारी विजयी भएका छन् । मंगलबार भएको निर्वाचनमा ५ दलीय गठबन्धन र नेकपा एमालेको मत बराबर आएपछि गोला प्रथा गरिएको हो । जिसस प्रमुख र सदस्यहरुको लागि आज भएको निर्वाचनमा नेकपा एमाले र गठबन्बधनले बराबर मत प्राप्त गरेका थिए । चितवनका सात पालिकामध्ये एमालेले तीन प्रमुख र...
३१ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरुलाई बधाई तथा परिचयात्मक कार्यक्रमको आयोजना गर्दै सम्मान तथा स्वागत गरेको छ । संसदीय दलका उप नेता कृष्णलाल भडेलको अध्यक्षता एवं संसदीय दलका...
३१ जेठ, हेटौंडा । भोलि बुधबारदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै सरकारी कार्यालय भोलिदेखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने जानकारी गराएको हो । शुक्रबार भने बिहान १०...
३१ जेठ, हेटौंडा । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम आज पनि जारी रहने छ । सांसदहरूले उठाएका प्रश्नमाथि हिजोदेखि मन्त्रीहरूले जवाफ दिने क्रम सुरु भएको हो । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा आज युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, कृषि तथा...
३१ जेठ, हेटौंडा । हेटौंडामा सम्पन्न मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको विधागत खेलाडी र प्रशिक्षकको सम्पूर्ण पुरस्कार आर्मीले पाउँदा सर्वोत्कृष्ट खेलाडीको पुरस्कार भने विजय यूथका अशोक बरालले प्राप्त गरेका छन् । सर्वोत्कृष्ट खेलाडी भएका विजय यूथका कप्तान तथा गोलरक्षक बरालले बुलेट मोटरसाइकल प्राप्त गरे । सर्वोत्कृष्ट खेलाडीका...
३० जेठ, हेटौंडा । साविक विजेता नेपाल आर्मी क्लब घरेलु टोली विजय युथ क्लब हेटौैडालाई पराजित गर्दै चौथो स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ । मकवानपुरस्थित पिप्ले क्याम्प रंगशालामा सोमबार भएको फाइनल खेलमा विजय युथलाई २–१ ले पराजित गर्दै आर्मी लगातार दोस्रो पटक...
३० जेठ,हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरको असार २ गते हुने निर्वाचन अन्तर्गत प्रमुख पदमा दुईजनाको मनोनयन दर्ता भएको छ। आज तोकिएको मनोनयन कार्य तालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका ललितबहादुर घलान र नेकपा एमालेबाट बुद्धिराम डिम्डुङको उम्मेदवारी परेको छ। गठबन्धनका तर्फबाट जिसस प्रमुखमा उम्मेदवारी परेका घलान...
३० जेठ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने गरी काम गर्न प्रदेश अन्तरगतका स्थानीय तहहरुलाई आग्रह गरेका छन् । बागमती प्रदेशका ११९ वटा स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि आज सोमबार र भोली मंगलबार गरि दुईदिनसम्म हेटौंडामा चल्ने अभिमुखीकरण...
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...


























