Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला अस्पताल भर्ना

Bimala-1655286424.jpg

१ असार, बुटबल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्रीलाई अस्पताल भर्ना गरिएको छ । अस्वस्थ भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।   दाङको तुल्सीपुरमा स्थानीय एकराज बस्नेतको घरमा पुगेर लफडा गरेपछि विवादमा तानिएकी मन्त्री खत्रीलाई बुटवल ल्याएर लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो । मुख्यमन्त्री तथा...

माछा मार्ने क्रममा करेन्ट लागेर बलामीको मृत्यु

Current-1655283690.jpg

१ असार, बागलुङ । बागलुङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिगाड गाउँपालिका–२ का ३२ वर्षीय छविलाल बलामी रहेका छन् । बडिगाड खोलामा राति करेन्ट लगाएर माछा मार्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।  करेन्ट लगाएर माछा मार्ने क्रममा विद्युत सर्ट हुँदा उनको घटनास्थलमै मृत्यु भएको जनाईएको छ ।...

एसपीपी सम्झौताको प्रस्ताव आएको छैन, बदनाम गर्न खोजियोः शर्मा

Gobinda-1655281648.jpg

१ असार, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ सम्झौताको प्रस्ताव नआएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा मन्त्री शर्माले एसपीपी सम्झौताको प्रस्ताव नआएको बताएका हुन् ।  उनले नेपाल सरकारले कुनै पनि स्टेट पार्टनरसिपका लागि प्रस्ताव नराखेको...

बागमती प्रदेशमा आज बजेट आउँदै, यस्तो छ सम्भावित कार्यसूची

Bagmati-Pradesh-Budget-1655279352.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशमा आज आगामी आर्थिक बर्ष ०७९/०८० को बजेट आउँदै छ । आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले अपरान्ह ४ बजे बस्ने पहिलो बैठकमा ‘आर्थिक बर्ष २०७९/८० को राजस्व र व्ययको बार्षिक अनुमान (बजेट)’ प्रस्तुत गर्ने भएका हुन् । दोस्रो बैठकमा मन्त्री जम्मकट्टेलले ‘आर्थिक बर्ष २०७९/८० को राजस्व र व्ययको...

स्वास्थ्य मन्त्रीको विज्ञ सल्लाहकारमा डा. विराज

Dr-Biraj-1655272519.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाको विज्ञ सल्लाहकारमा डा. विराजमान कर्माचार्य नियुक्त भएका छन् । मन्त्री लामाले अवैतनिक विज्ञ सल्लाहकारको रुपमा 'जनस्वास्थ्य सल्लाहकार' पदमा कर्माचार्यलाई नियुक्त गरेका हुन् ।  अवैतनिक सल्लाहकार तथा विज्ञ नियुक्ति सम्बन्धी कार्यविधि २०७८ को दफा ३ (५) अनुसार मूख्यमन्त्री...

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु ओमानविरुद्ध नेपाल विजयी

nepal-vs-omen-1655264957.jpg

१ असार, हेटौंडा । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भईरहेको त्रिदेशीय सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । टेक्ससमा मंगलबार राति नेपालले लिग टु को शीर्ष स्थानमा रहेको ओमानलाई ७ विकेटले हराएको हो । मोसा क्रिकेट मैदानमा ओमानले दिएको १ सय ६४ रनको लक्ष्य नेपालले ३३ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको...

एएफसी एसियन कप छनोटमा नेपाल इन्डोनेसियासँग पराजित

nepal-vs-indonesia1655264-1655264773.jpg

१ असार, हेटौंडा । एएफसी एसियन कप छनोटको तेस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ । कुवेतमा मंगलबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको नेपाल इन्डोनेसियासँग ७–० गोल अन्तरले पराजित भएको हो । जाबिर अल अहमद स्टेडियममा इन्डोनेसियाविरुद्ध पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा थप पाँच गोल व्यहोरेको थियो ।...

आजपनि देशका विभिन्न ठाउँमा पानी पर्ने

mausam_badali-1655264346.jpg

१ असार, हेटौंडा । मौसमविद्हरुले आज पनि देशका विभिन्न ठाउँमा पानी पर्ने भएकाले बाढी, पहिरोको जोखिम रहेको बताएका छन् ।  हाल देशको प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेकोकाले आजपनि...

रासायनिक मलको विकल्पमा ‘ढैँचा’ विरुवा लगाउन कृषिविज्ञको सुझाव

111111111111-1655264583.png

१ असार, हेटौंडा । रासायनिक मलको विकल्पमा ‘ढैँचा’ नामको विरुवा उमारेर मल बनाउन सकिने कृषि विज्ञहरूले बताएका छन् । हरेक वर्ष रासायनिक मलको अभाव हुने गरेको भन्दै यसको विकल्पमा ‘ढैँचा’ नामको विरुवा प्रयोग गर्न सकिने उनीहरूले बताएका हुन् ।  कृषिविज्ञ निर्मल रेग्मीलेगोबर मल र रासायनिक मलको विकल्पमा कतिपय किसानले आफ्नो खेतमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार