Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुर गोल्डकपमा पहिलो हाफ चलिरहँदा विजय युथ र आर्मी १–१ को बराबरीमा खेल्दै

army-and-byc-1-1655118304.jpg

३० जेठ, हेटौंडा । हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप २०७९ को फाइनल खेलमा घरेलु टोली र साविक विजेता टोली नेपाल आर्मी बिचको खेल १–१ गोलको बराबरीमा चलिरहेको छ । खेलको १४ मिनेटमा आर्मीले लिएको अग्रता धेरै बेर टिक्न सकेन । घरेलु टोली विजय युथका तर्फबाट द्रोण थापाले गोल गर्दै खेललाई बराबरीमा फर्काएका छन् ।  थापाले २७ औ...

बागमती प्रदेशसभामा मंगलबार ५ वटा प्रतिवेदन पेश हुने, बजेट बुधबार

Bagmati516112834311634786-1655118130.jpg

३० जेठ, हेटौंडा । बागमती प्रदेशसभामा मंगलबार ५ वटा प्रतिवेदन पेश हुने भएको छ । मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा ५ वटा प्रतिवेदन पेश हुने भएको हो । बैठकमा मूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको ०७७/०७८ को बार्षिक प्रतिवेदन पेश गर्ने भएका छन् ।  बैठकमा प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका...

मकवानपुर गोल्डकपमा आर्मीलाई १–० को अग्रता

272845172_177668726586175-1655117448.jpg

३० जेठ, हेटौंडा । साविक विजेता नेपाल आर्मी क्लब हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप २०७९ को फाइनल खेलमा अग्रता बनाउन सफल भएको छ । उपाधिका लागी अहिले घरेलु टिम विजय यूथ क्लव र त्रिभुवन आर्मी क्लवबीच चलिरहेको पहिलो हाफको खेलमा आर्मीले अग्रता बनाएको हो । खेलको पहिलो हाफको १४ औ मिनेटमा गोल गर्दै आर्मीका भरत खवासले आर्मीलाई...

हेटौंडामा बसको ठक्करबाट निजगढका सुनारको मृत्यु

20200927_084436-1655110439.jpg

३० जेठ,हेटौंडा। हेटौंडामा बसको ठक्करबाट अटो चालकको ज्यान गएको छ। सोमबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटे नजिक उक्त दुर्घटना भएको हो।  हेटौंडाबाट बारा तर्फ जाँदै गरेको प्रदेश२–०३–००१ ख ०२४२ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ना २ ह ६४ नम्बरको अटोलाई ठक्कर दिँदा बाराको निजगढ नगरपालिका रत्नपुर घर भएका २६...

हेटौंडा-९ स्थित पुर्व पश्चिम राजमार्ग अवरुद्ध

Screenshot_20220613-14195-1655109501.jpg

३० जेठ,हेटौंडा। शनिबार साँझ पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-९ पशुपतिनगरमा ग्यास बुलेटको ठक्करबाट मृत्यु भएको दुईजनाको बिषयलाई लिएर स्थानीय तथा मृतकका आफन्तले पुर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। मृत्यु भएका दुईजनाले उचित क्षतिपूर्तिको विषयमा प्रहरीले समन्वय नगरेको र पिडित पक्षलाई वेवास्ता गरेको भन्दै उचित समन्वय र...

आईजीपी नियुक्तिविरुद्धको रिटको पेशी आज

Supreme-1655099178.jpg

३० जेठ, काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा अन्तिम सुनुवाइ आज हुने भएको छ । यसका लागि आज पेशी तोकिएको हो । जेठ १७ गते अन्तिम सुनुवाइको मिति तोकिए पनि सुनुवाइ हुन सकेको थिएन् । अवकाश भइसकेका तीन डीआईजीको मुद्धाका कारण सुनुवाइ प्रभावित भएपछि सार्न नमिल्ने गरी आजलाई पेशी तोकिएको छ ।  सरकारले धिरज...

मिनी ट्रकको ठक्करबाट एकको मृत्यु

Death1-1655098880.jpg

३० जेठ, काठमाडौं । काठमाडौंको कोटेश्वरमा मिनि ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ गाँउपालिका–५ घर भई काठमाडौं काँडाघारी बस्ने ३४ वर्षीया सम्झना राई रहेकी छिन् । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनको महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी...

केही भागमा भारी बर्षाको सम्भावना

Barsaa-1655098543.jpg

३० जेठ, काठमाडौं । बागमती प्रदेशसहित विभिन्न प्रदेशमा सोमबार वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  सोमबार दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेश र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । यस्तै देशको पश्चिम तथा मध्य...

मकवानपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष अधिकारी कांग्रेस प्रवेश

Raju-Adhikari-1655097499.jpg

३० जेठ, हेटौंडा । मकवानपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष राजु अधिकारी नेपाली कांग्रेस प्रवेश गरेका छन् । अधिकारीलाई नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पार्टीको सदस्यता प्रदान गरेका हुन् ।  अधिकारीलाई पार्टीमा स्वागत गर्दै नेता बानियाँले नेपाली कांग्रेस सधैं व्यवसायीका समस्या समाधानमा तत्पर रहेको बताए ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार