Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

Accident-1654840070.jpg

२७ जेठ, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–३ का २६ वर्षीय सूर्यकुमार मिस्त्री रहेका छन् भने घाइते हुनेमा मोटरसाइकल चालक २५ वर्षीय निरज मिस्त्री रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवैलाई...

आजबाट बालबालिकालाई ‘बुस्टर डोज’

Khop-1654838955.jpg

२७ जेठ, काठमाडौं । नेपालमा आजबाट बालबालिकालाई कोरोनाबिरुद्धको बुस्टर डोज दिइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट १२ देखि १७ वर्ष समूहका बालबालिकालाई कोरोनाबिरुद्धको बुस्टर डोज दिन लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा जुन खोप लगाइएको हो, त्यही खोप बुस्टर डोजमा लगाइनेछ ।...

मकवानपुर गोल्डकप:सेमीफाइनल अन्तर्गत विजय युथ र पुलिस भिड्दै

FB_IMG_1654833873463-1654834032.jpg

२७ जेठ,हेटौंडा। हेटौंडा-५ क्याम्पडाडाँ स्थित पिप्ले क्याम्पा रङ्गशालामा जारी चौथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप -- २०७९ अन्तर्गत आजबाट सेमीफाइनल खेल सुरु हुदैछ। आजबाट सुरु हुने सेमिफाईनल अन्तर्गत पहिलो खेल घरेलु टोली विजय युथ क्लब र  नेपाल पुलिस क्लब बीच हुदैछ।खेल शुक्रबार दिउँसो ३ बजेपछि हुने...

मुग्लीन तनहुँ सडकखण्ड: दुई सवारी नदीमा खसे,शव भेटियो

P-highway-1654833111.jpg

२७जेठ,मुग्लीन । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी ४ साँखामा  भासिएको सडकबाट एउटा कार र मोटरसाइकल मर्स्याङ्दी नदीमा खसेको छ भने घटनास्थलमा एउटा शव फेला परेको छ।  मोटरसाइकल चालक भने सकुशल रहेपनि मोटरसाइकल नदीमा खसेको छ,त्यसैगरी एउटा कार र कारमा सवार सबै नदीमा खसेको जनाइएको छ। खसेको मोटरसाइकल र कारको नम्बर नखुलेको र कारमा कति...

पृथ्वीराजमार्ग अन्तर्गत सडक भासियो

20200720_073325-1654826436.jpg

२७जेठ,मुग्लिन।  पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी मा सडक भासिएको छ।  राजमार्ग अन्तर्गत आबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिएको तनहु प्रहरीले जनाएको छ।सडक भासिदा अहिले दुईतर्फी सवारी आवागमन अवरुद्ध बनेको छ । बिहीबार रातिको अविरल वर्षाका कारण मर्स्याङ्दीलाईमा आएको बहावले सडकको भाग भाँसिएको हो । सडकको...

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल पराजित

1647571531-qTitx-1654823905.jpg

२७ जेठ, हेटौंडा । अमेरिकामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । टेक्ससस्थित मोसा क्रिकेट मैदानमा शुक्रबार बिहान नेपाल ओमानसँग १३ रनले पराजित भएको हो । ओमानले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९८ रनमा समेटियो । नेपालका लागि...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

20200710_205957-1654791135.jpg

२६ जेठ,हेटौंडा। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। निगमले  बिहीबार राति १२ बजेबाट लागू हुने गरी  पेट्रोल लिटरमा ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा क्रमश १२ रूपैयाँ बढाएको हो। निगम बढाएको मूल्यसंगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य  प्रतिलिटर १७८ रूपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६५...

मकवानपुर गोल्डकपः क्यामरुनको एभिनियर सेमीफाइनलमा

286702523_985551855491970-1654822459.jpg

२६ जेड, हेटौंडा । क्यामरुनको एभिनियर एफसी हेटौंडामा जारी मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । बिहीबार दिउँसो भएको अन्तिम क्वार्टरफाइनल खेलमा जित निकाल्दै एभिनियर सेमीफाइनलमा प्रवेश गरेको हो । क्यामरुनको एभिनियर एफसीले नेपालको ए डिभिजन टोली चर्च ब्वाइजलाई ४–० ले हराएको हो । चारै गोल पहिलो हाफमा सम्भव...

नेपालले भारतलाई आज मात्र २८४ मेगावाट विजुली बेचिने

624e5c3b9844c_electricity-1654779548.jpg

२६ जेठ, हेटौंडा । नेपालको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको छ । आन्तरिक रूपमा खपत गरेर बढी भएको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको हो ।  मागभन्दा बढी उत्पादन भएको तथा खपत हुन नसकेर खेर जाने बिजुली बिक्री हुने क्रम बढेको हो । यसले नेपालको बढ्दो व्यापार घाटालाई कम गर्न ऊर्जा क्षेत्रले सघाउ पुर्याउने देखिएको छ ।  नेपाल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार