Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बोक्सीको आरोपमा कुटपिट गर्ने दुईजना पक्राउ

pakrau_kQtmqU5fls-1654946768.png

२८ जेठ, जनकपुर । महोत्तरीमा बोक्सीको आरोपमा कुटपिट गर्ने दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जलेश्वर नगरपालिका-६ का ४५ वर्षीय भुलन राम चमार र २८ वर्षीया सोमन देवी भन्ने सोमारी देवी रहेका छन् ।  जलेश्वर-६ धबौलीमा स्थानीय ५३ वर्षीया कालो देवी र ५४ वर्षीया दुलरिया देवीले सोमन देवीलाई भूतप्रेत लगाएको भन्दै दुबै महिलाको चुल्ठो समाती,...

भक्तपुर केन्द्रविन्दु बनाएर भुकम्प गयो

20200805_164517-1654907957.jpg

२८ जेठ,भक्तपुर। भक्तपुरको चाँगुनारायण केन्द्रविन्दु बनाएर भुकम्प गएको छ।  शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा चाँगुनारायण आसपास केन्द्र विन्दु बनाएर ४‍‍.७  म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौं उपत्यकासँगै आसपासको जिल्लामा महसुस गरिएको थियो।...

आँबुखैरेनी घटना: ज्यान गुमाउने अर्का हेटौंडा-७ का भुजेल

P-highway-1654878690.jpg

२७ जेठ,हेटौंडा।  शुक्रबार बिहान पृथ्वी राजमार्ग अन्तर्गत तँनहुको आँबुखैरनीमा सडक भासिएर भएको दुर्घटनामा ज्यान गुमाउने एक जना हेटौंडा-७ घर भएका व्यक्ति रहेको बुझिएको छ।  शुक्रबार बिहान सडक भासिएसँगै बा१०च ४६७९ नम्बरको कार, ग३३प १०८१ नम्बरको मोटरसाइकल र बा१५प २९५३ नम्बरको स्कुटर मर्स्याङ्दी नदीमा खसेको थियो ।  उक्त दुर्घटनामा...

मकवानपुरको राक्सिराङमा डिआइ गाडी बगायो

FB_IMG_1654877243849-1654877292.jpg

२७ जेठ,हेटौंडा। मकवानपुरको राक्सिराङमा खोलामा आएको भेलले यात्रु समेत रहेको * डिआइ गाडी बगाएको छ।राक्सिराङ-५ स्थित  जिर्खे खोला यात्रु बोकेको  डिआइलाई बगाएको   हो।शुक्रबार साँझ अविरल बर्षासँगै  आएको बाढीले चैनपुरबाट मनहरी बजार तर्फ आउदै गरेको डिआइ गाडीलाइ बगाएको जनाइएको छ। *डिआइको नम्बर पहिचान नभएको सवार ३ जना सबै पोडेर नदी...

मकवानपुर गोल्डकप: घरेलु टोली विजय युथ फाइनलमा प्रवेश

Screenshot_20220610-16593-1654870386.jpg

२७ जेठ,हेटौंडा। हेटौंडा-५ क्याम्पडाडाँ स्थित पिप्ले क्याम्पा रङ्गशालामा जारी चौथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप -२०७९ को फाइनल घरेलु टोली विजय युथ क्लब प्रवेश गरेको छ।  शुक्रबार सेमीफाइनल खेलमा ए डिभिजन क्लब नेपाल पुलीस क्लबलाई १ का विरुद्ध सुन्य गोल अन्तरले पाखा लगाउदै विजय युथ फाइनलमा  प्रवेश...

मिटरब्याजीलाई तत्काल कारवाही गर्न देउवाको निर्देशन

Deuba-1654850412.jpg

२७ जेठ, काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई कारवाही गर्न निर्देशन दिएका छन् । संसदमा समेत सांसदहरुले उनलाई कारवाही गर्न माग गरेपछि प्रधानमन्त्री देउवाले तत्काल पक्राउ गरी कारवाही गर्न निर्देशन दिएका हुन् । सर्वसाधारणसँग चर्को ब्याज लिई तेलीले दुःख दिने गरेको गुनासो छ । यसबारे अनुसन्धान अघि...

सार्वजनिक यातायातको भाडा बढ्यो

Yatayat1-1654849670.jpg

२७ जेठ, काठमाडौं । अन्तर प्रदेश संचालन हुने सार्वजनिक यातायातको भाडा दर बढेको छ ।  यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै यातायातका मालबाहक तथा यात्रुबाहक सवारीको भाडादर बढाएको जानकारी दिएको हो । यात्रु बाहकको २.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा ३.३ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने...

३६४ मेगावाट विद्युत भारत निर्यात शुरु

Transmission-Lines-1654844965.jpg

२७ जेठ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शुक्रबारबाट ३६४ मेगावाट विद्युत भारत निर्यात गर्न शुरु गरेको छ । शुक्रबारबाट निजी क्षेत्रको ग्रिन भेन्चर्सको लिखु–४ बाट उत्पादित विद्युत निर्यात शुरु भएको हो ।  प्राधिकरणको स्वामित्वका त्रिशूली तथा देवीघाटको ३७.७ मेगावाट, कालीगण्डकी ए को १४० मेगावाट, मध्यमस्र्याङ्दीको ६८ मेगावाट,...

बागमती प्रदेशको पर्यटन प्रचारको लागि पत्रकारहरुको अध्ययन भ्रमण

Paryatan-1654841841.jpg

२७ जेठ, हेटौंडा । बागमती प्रदेशमा रहेका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारका लागि प्रदेशका पत्रकारहरुको टोली अध्ययन भ्रमणका लागि प्रस्थान गरेको छ । बागमती प्रदेशका १३ जिल्लाका पत्रकार महासंघका अध्यक्ष र प्रतिनिधिहरु प्रदेशको पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि भ्रमणका लागि हेटौंडाबाट प्रस्थान गरेको हो ।  बागमती प्रदेशका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार