३०जेठ,हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुर (जिसस) को असार २ गते हुने निर्वाचन अन्तर्गत आज मनोनयन दर्ताको कार्य तालिका रहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जिल्ला समन्वय समिति मकवानपुरकोआगामी असार २ गते विहीबार निर्वाचन हुने उल्लेख गर्दै निर्वाचनको कार्यतालिका प्रकाशित गरेको छ। मुख्य निर्वाचन अधिकृतकाे...
३० जेठ, हेटौंडा । हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप २०७९ को उपाधिका लागी आज घरेलु टिम विजय यूथ क्लव र त्रिभुवन आर्मी क्लव एक आपसमा भिड्दैछन् । विजय यूथले नेपाल पुलिस क्लव र आर्मीले एभिनियर एफसी क्यामरुनलाई सेमीफाइनलमा हराउँदै उपाधि भिडन्त पक्का गरेको हो । अघिल्लो बर्ष पनि उपाधिका लागि आर्मी र घरेलु टिम नै...
२९ जेठ, धादिङ । धादिङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थाक्रे गाउँपालिका-१ कार्किडाँडाकी ४३ वर्षीय मिरा क्षेत्री रहेकी छिन् । बारीमा मकै गोड्ने क्रममा बिजुलीको पोलमा छुँदा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।...
२९ जेठ,हेटौंडा। मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९।८० को बार्षिक निती तथा कार्यक्रम तथा बजेट निर्माणका सन्दर्भमा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम गरेको छ।आइतबार गाउँपालिका केन्द्र चैनपुरमा उक्त कार्यक्रमको आयोजना गरेको हो। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट निर्माणका लागि कुन कुन...
२९ जेठ, हेटौंडा । पुस्तकालय अभियान समूह मकवानपुरले हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडामा पुस्तकालय स्थापनाका लागि आग्रह गरेको छ । अभियानको पहिलो वार्षिकोत्सवको अवसर पारेर आज अभियानले उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुसँग यस्तो आग्रह गरेको हो । हेटौंडा उपमहानगरपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा पुस्तकालय...
२९ जेठ, हेटौंडा । ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरी टोलीले भिमफेदी गाउँपालिका वडा नम्बर ६ बाट लागूऔषध नाईट्राभेट सहित दुई जनालाई पक्राउ गरेको छ । भिमफेदी सडकखण्डमा बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना १ ज ३५५३ नं. को यात्रुबाहक सुमो लाई रोकी जाँच गर्ने क्रममा प्रहरी उक्त परिणामको लागूऔषध सहित दुईजनालाई पक्रा गरेको हो...
२९ जेठ, हेटौंडा । प्रहरी चौकी हात्तीसुडे मकवानपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषध गाँजा गांजा १ किलो ४०० ग्राम सहित एकजना महिलालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले शनिवार मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ कर्मचुलीबाट ३५ बर्षकी फुलमाया भुलुनलाई उक्त परिणामको लागुऔषध गाँजा सहित पक्राउ गरेको हो । मकवानपुरको...
२९ जेठ, काठमाडौं । पूर्व प्रधानसेनापति रुक्माङ्गत कट्वालको मिर्गौलामा समस्या देखिएको छ । दुवै मिर्गौलामा समस्या देखिएपछि सैनिक अस्पतालमा छाउनीमा कट्वालले उपचार गराएका छन् । उपचारपछि उनलाई शुक्रवार डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ । सैनिक अस्पतालका चिकित्कसहरुका अनुसार कट्वालको दुवै मिर्गौला नियमित डायलासिस...
२९ जेठ, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ। आइतबार छापावाल सुन प्रतितोला ९९ हजार २ सय रुपैयाँ कायम भएको छ। तेजावी सुनको मूल्य तोलाको ९८ हजार ७ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर १२ सय ८० रुपैयाँ कायम भएको छ ।...
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

























