Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाउने तयारी

petrol_pump_2018120405203-1654134932.jpg

१९ जेठ, हेटौंडठा । इन्धनमा लगाउँदै आएको कर घटाउने निर्णय गरेको सरकारले पेट्रोललियम पदार्थको मूल्य पनि मूल्य घटाउने तयारी गरेको छ । सरकारले डिजेल र पेट्रोलमा प्रतिलिटरमा १०–१० रुपैयाँ मूल्य घटाउने तयारी अघि बढाएको हो ।  इन्धनको मूल्य निरन्तर बढ्दा उपभोग्य सामानको मूल्य बढेको भन्दै सवत्र विरोध भएपछि सरकारले इन्धनमा लगाउँदै आएको कर...

इटालीलाई हराउँदै अर्जेन्टिना बन्यो फाइनलसिमाको विजेता

argentina1654118092-1654130872.jpg

१९ जेठ, हेटौंडा । अर्जेन्टिनाले फाइनलसिमा–२०२२ को उपाधि जितेको छ । वेम्बली स्टेडियममा बुधबार राति इटालीलाई ३–० गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक एक गोल गरे । खेलको २८ औं मिनेटमा मार्टिनेज, पहिलो हाफको इन्जुरी समयमा डी मारिया र खेलको...

मनहरीमा युवकको शव भेटियो

20200604_122238-1654098976.jpg

१८ जेठ,हेटौंडा। मकवानपुरको मनहरी ६ स्थित सुनाचुरी ब्यारेक नजिक  राष्ट्रिय वन क्षेत्रमा एक युवकको शब फेला परेको छ ।उक्त शव सोही वडाको बगरटोलका बस्ने  १६ बर्षका सुरेश लामाको रहेको जनाइएको छ। लामा तिन दिन देखी हराइरहेका थिए।  शब फेला परेको स्थान नेपाली सेनाको सुनाचुरी ब्यारेकको तालिम क्षेत्रको (फायरिङ एरिया) मा पर्ने बताइएको छ।शवलाई...

प्रधानमन्त्रीले बालेनलाई भने–‘काम पर्दा २४ घन्टा नै सम्झन सक्नुहुनेछ’

Deuba1-1654086685.jpg

१८ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई विकासको काममा सहयोग हुने बताएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले उनलाई विकासको काममा सहयोगको प्रतिवद्धता दिएका हुन् । महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत रहेको उल्लेख गर्दै प्रधानमन्त्री...

चौघडामा करेन्ट लाग्दा एकजना गम्भीर

करेन्ट-दु-1654084087.jpg

१८ जेठ,हेटौंडा। हेटौंडा-६ चौघडा पुतलीबजारमा करेन्ट लागेर एकजना गम्भीर घाइते भएका छन्। धरानचतरा सडकखण्ड अन्तर्गत हेटौंडा-६ पुतलीबजारमा डोजर बोकेर आएको टेलरमा सवार एकजनालाई करेन्ट लाग्दा गम्भीर घाइते भएका छन्। बुधबार दिउँसो हेटौंडा-१६ हटिया तर्फबाट डोजर बोकेर हेटौंडा बजार तर्फ आउदै गरेको ना ८ ख २३११ नम्बरको टेलरमा सवार एकजनालाई करेन्ट...

ओलीको मन रोएकै छः दाहाल

pushpakamal-dahal-1654082841.jpg

१८ जेठ, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीको मन रोएको बताएका छन् ।  माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ओलीले भाषणमा जे भनेपनि स्थानीय तह निर्वाचनको परिणामले ओलीको मन रोएको बताए । निर्वाचनको प्रचारका क्रममा ओलीले...

प्रहरी सहायक हवल्दारको लेक लागेर मृत्यु

Death1-1654081107.jpg

१८ जेठ, मुगु । नेपाल प्रहरीका प्रहरी सहायक हवल्दारको लेक लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–११ घर भएका प्रहरी सहायक हवल्दार राजबहादुर सिंह रहेका छन् । यार्सा संकलन गर्नेहरूको सुरक्षामाका लागि मुगुको कर्मारोङ गाउँपालिका–२ ठुलीकोसी रिमारमा खटिएका उनलाई मंगलबार बिहानदेखि टाउको दुख्ने र स्वासप्रश्वासमा...

‘नीति तथा कार्यक्रमले जनताको हित गर्छ’

samsad-1654079833.jpg

१८ जेठ, हेटौंडा । बागमती प्रदेशका सांसदहरुले अहिलेको नीति तथा कार्यक्रमले जनताको हित गर्ने बताएका छन् । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिंदै सांसदहरुले यसले जनताको हित गर्ने बताएका हुन् । बैठकमा बोल्दै सांसद पुकार महर्जनले सरकारले वडा तहबाटै समाजवादको विषय उठान गरेको बताए । उनले बर्षौदेखि जिर्ण रहेको हेटौंडा–काठमाडौं जोड्ने...

नीति तथा कार्यक्रम अपुरो, अधुरो, खोक्रो, हल्काः पौडेल

Dormani-Paudel-1654076486.jpg

१८ जेठ, हेटौंडा । बागमती प्रदेशका पूर्व मूख्यमन्त्री डोरमणि पौडेलले अहिलेको नीति तथा कार्यक्रम अपुरो, अधुरो, खोक्रो र हल्का रहेको बताएका छन् । बागमती प्रदेशसभामा नीति तथा कार्यक्रममाथि धारणा राख्दै उनले यस्तो धारणा राखेका हुन् ।  उनले नीति तथा कार्यक्रम मासु नभएको अस्पिञ्जर जस्तो मात्रै भएको बताउँदै समाजवाद उन्मुख नरहेको बताएका छन्...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार