Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

क्यानविरुद्ध अख्तियारमा उजुरी

CAN-1654000282.jpg

१७ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाल टी–ट्वान्टी लिगको अधिकार खरिदबारे अख्तियारमा क्यानविरुद्ध उजुरी परेको हो ।  क्यानले नेपाल टी–ट्वान्टी लिगको अधिकार भारतीय कम्पनी सेभेन स्पोर्ट्सलाईमा विक्रि गर्दा टेन्डर आह्वान नगरेको भन्दै उजुरी परेको आयोगका सहायक...

मंगलबार सुनचाँदीको भाउ घट्यो

20200618_134400-1654001879.jpg

१७ जेठ,हेटौंडा। साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ।  मंगलबार सुन दुई सय रूपैयाँ घटेर प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार सुन प्रतितोला ९८ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।  त्यसैगरी चाँदीको भाउ प्रतितोला १५ रुपैया घटेको छ। सोमबार चाँदी प्रतितोला १२ सय ८५ रूपैयाँमा...

तारा एयर विमान दुर्घटना: २२ जनाको शव शंकलन

FB_IMG_1653970713911-1653972015.jpg

१७ जेठ,पोखरा। आइतबार बिहान पोखराबाट  जोमसोमका लागि उडेको तारा एयरको दुर्घटनाग्रस्त ९ एनइटी  विमानका २२ यात्रुको शव शंकलन गरिएको छ।तारा एअरको ९ एनइटी जहाज दुर्घटना भएको मंगलबार तेस्रो दिन बिहान फेला नपरेको एक शव पनि भेटिएसँगै  विमानमा सवार २२ यात्रुको शव शंकलन गरिएको हो । १४५०० फिटको उचाईमा पुगेर उक्त विमान मुस्ताङको थासाङ-२...

निजगढ विमानस्थलको काम अघि बढाउन सरकारलाई निर्देशन 

Nijgadh_Airport-1653959438.jpg

१७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई शीघ्र अघि बढाउन सरकारका नाममा निर्देशन दिएको छ ।  प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा देखिएका कानुनी र अन्य अड्चन हटाई निर्माण कार्य अघि...

मकवानपुर गोल्डकपको तयारी अन्तिम चरणमा, उद्घाटनमा बागमती र नवजनजागृति क्लब भिड्ने 

284042403_393659592709191-1653958491.jpg

१७जेठ, हेटौंडा । हेटौंडामा हुने स्थानीय तह सहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता २०७९ को उद्घाटन खेलमा बागमती र नवजनजागृत क्लब भिड्न भएका छन् । मकवानपुर फुटबल संघको आयोजनामा यही जेठ १९ गतेबाट हुने प्रतियोगिताको बारेमा जानकारी दिँदै आयोजकले प्रतियोगिताको ड्र सार्वजनिक गरेको हो । प्रतियोगिताको तयारी अन्तिम चरणमा...

विमान दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय आयोग गठन 

tara-air-accident-1653957771.jpg

१७ जेठ, हेटौंडा । सरकारले हिजो भएको तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय आयोग गठन गरेको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्ज रहने गरी आयोग गठन गरेको हो ।  आयोगका सदस्यमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स...

सपना आचार्यको ‘मलिलो माटो’को हेटौंडामा चर्चा

malilo-mato-1653957585.jpg

१७ जेठ, हेटौंडा । गणतन्त्र दिवसको अवसर पारेर हेटौंडामा बुटबलकी सपना आचार्यको ‘मलिलो माटो’ उपन्यासमाथी चर्चा तथा गणतन्त्र दिवसको शुभकामना आदानप्रदान गरिएको छ ।  १५ औं गणतन्त्र दिवसको अवसरमा नेपाल भारत विश्व मैत्री संघ र नेपाल भारत मैत्री संघ मकवानपुरको संयुक्त आयोजनामा आचार्यको उपन्यास ‘मलिलो माटो’को चर्चा गरिएको हो...

हेटौंडा आएर गगनले भने :जनताको सेवामा जनप्रतिनिधि बाधक नहुनुहोला

गगन-थापा-1653911201.jpg

१६जेठ,हेटौंडा। नेपाली कांग्रेसका महामन्त्री तथा पुर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले  गठबन्धन नेतृत्व दल र कांग्रेसलाई स्थानीय स्तरबाट जनहितको काम गर्न अवसर मिलेकोले जनताले  पाउने सेवामा जनप्रतिनिधिलाई बाधक नहुन अनुरोध गरेका छन्। सोमबार कांग्रेस हेटौंडानगरको आयोजनमा आसन्न स्थानीय तह सदस्य निर्वाचनमा हेटौंडानगरमा गठबन्धनका...

तारा एयर दुर्घटनाबारे अनुसन्धान गर्न जाँच आयोग गठन

Tara-Air-1653910743.jpg

१६ जेठ, काठमाडौं । मुस्ताङमा आइतबार भएको तारा एयरको विमान दुर्घटनाको छानविनका लागि ५ सदस्यीय  'दुर्घटना जाँच आयोग’ गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष रहेको दुर्घटना जाँच आयोग गठन गरेको हो । आयोगका सदस्यहरूमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार