Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रेनु दाहाल सवार कार दुर्घटनामा

renu-dahal(1)-1653650945.jpg

१३ जेठ,काठमाडौं। भरतपुरकी मेयर रेनु दाहाल दुर्घटनामा परेकी छिन्।शुक्रबार दिउँसो दाहाल सवार प्रदेश-३ -०१ -०२३ च ७३१८ नम्बरको कार  जावलाखेलस्थित स्टाफ कलेज अगाडि दुर्घटनामा परेको थियो। दुर्घटनामा दाहाल सामान्य घाइते भएको र उनको सुमेरु अस्पतालमा उपचार भइरहेको जनाइएको छ।उनी सवार कारको आगाडीको टायर पङ्चर भइ पोलमा ठोक्किएर दुर्घटना...

चितवनमा ग्यास बुलेटमा आगलागी,राजमार्ग अवरुद्ध

1541919489_large-1653641473.jpg

१३ जेठ,भरतपुर। शुक्रबार दिउँसो  नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर-२९ पन्ध्र किलो भन्ने स्थानमा ग्याँस बोकेको बुलेटमा आगलागी भएको छ।  नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग्यास बोकेको बुलेटमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सम्भावित दुर्घटनालाई मध्यनजर गरेर अहिले मुग्लिन तर्फ र नारायणगढ तर्फको...

इन्धनको मूल्य बृद्धिको विरोधमा हेटौंडामा सिठ्ठी जुलुस

FB_IMG_1653628690447-1653629451.jpg

१३ जेठ,हेटौंडा। नेपाल आयल निगमले  पेट्रोलियम पदार्थको मूल्य बढाएको बिरोधमा चरणवद्द आन्दोलनमा रहेको एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले हेटौंडामा सिठ्ठी जुलुस प्रर्दशन गरेको छ।  पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिको बिरोधमा अनेरास्ववियुले शुक्रबार बिहान हेटौंडामा सिठ्ठी जुलुस प्रर्दशन गरेको हो।  मकवानपुर...

नीति तथा कार्यक्रममाथि ९१ बुँदामा संशोधन प्रस्ताव दर्ता 

1622293358-0gkfi-1653612024.jpg

१३ जेठ, हेटौंडा । सङ्घीय संसदमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले ९१ बुँदामा संशोधन प्रस्तावको सूचना पेश गरेका छन् ।  ६५ पृष्ठमा १ सय ४५ बुँदामा समेटिएका नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा विभिन्न राजनीतिक दलका ६ सांसदहरूले ८१ बुँदामा र राष्ट्रियसभाका ५ सांसदले १० बुँदामा संशोधन प्रस्तावको सूचना पेश गरेका...

मनहरीको पशुपतिनाथ माविमा पढाई महोत्सवको आयोजना

Scl-(7)-1653611274.jpg

१३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकास्थित पशुपतिनाथ माविमा बिहीबार पढाई महोत्सव आयोजना गरिएको छ । बालबालिकालाई अध्ययनमा रुचि बढाउनका लागि पढाई महोत्सव आयोजना गरिएको हो ।  विद्यालयमा आयोजित एक कार्यक्रकाबीच बालबालिकालाई चित्र बनाउने, सजावट गर्ने र उनीहरुलाई मनपर्ने किताव छानेर पढ्न दिइएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष...

हेटौंडामा लागुऔषध सहित ३ युवा पक्राउ

Screenshot_20220526-17210-1653565159.jpg

१२ जेठ,हेटौंडा । हेटौंडामा प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ परेका छन्। मकवानपुर प्रहरीले हेटाैँडाको विभिन्न स्थानबाट लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको बताएको हो।  मकवानपुर प्रहरीका अनुसार  लागुऔषध डाईजेपाम सहित हेटौंडा १३ पदमपोखरी बस्ने २३ बर्षीय निक्मा लामालाई  पक्राउ गरेको छ। लामालाई लागुऔषध डाईजेपाम अन्य विभिन्न...

हेटौंडामा 'मकवानपुर गोल्डकप' जेठ १९ गतेबाट हुने

Game-1653564983.jpg

१२ जेठ, हेटौंडा । हेटौंडामा सहिद स्मृती मकवानपुर गोल्डकप (अन्तराष्ट्रिय फुटबल प्रतियोगिता) को चौंथो संस्करण जेठ १९ गतेबाट शुरु हुने भएको छ।  हेटौंडामा बिहिबार पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिता जेठ १९ देखि २९ गतेसम्म हुने जानकारी दिएको हो । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगितामा नेपालका ए डिभिजनका ५ क्लब,...

राष्ट्रियसभाको विषयगत समितिमा सदस्यहरुको मनोनयन

rastriyasava-1653562412.jpg

१२ जेठ, काठमाडौं । राष्ट्रियसभा अन्तर्गतका विभिन्न विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयन गरिएको छ । राष्ट्रियसभाको बिहीबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनीहरुको नाम मनोनयनका लागि प्रस्ताव गरेका हुन् ।  दिगो विकास तथा सुशासन समितिमा सांसदहरु कमलादेवी पन्त, कृष्णप्रसाद पौडेल, नारायणप्रसाद दाहाल, तुलप्रसाद...

बागमती प्रदेशसभामा शुक्रबार ५ वटा अध्यादेश पेश हुँदै

bagmati-pradesh1-1653559671.jpg

१२ जेठ, हेटौंडा । बागमती प्रदेशसभामा शुक्रबार ५ वटा अध्यादेश पेश हुने भएको छ । प्रदेशसभाको दशौं अधिवेशनको पहिलो बैठकमा ५ वटा अध्यादेश पेश हुने भएको हो । प्रदेशसभामा आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद खनालले विभुषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्य मन्त्री निमा लामाले मदन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार