Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मनहरीको पशुपतिनाथ माविमा पढाई महोत्सवको आयोजना

Scl-(7)-1653611274.jpg

१३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकास्थित पशुपतिनाथ माविमा बिहीबार पढाई महोत्सव आयोजना गरिएको छ । बालबालिकालाई अध्ययनमा रुचि बढाउनका लागि पढाई महोत्सव आयोजना गरिएको हो ।  विद्यालयमा आयोजित एक कार्यक्रकाबीच बालबालिकालाई चित्र बनाउने, सजावट गर्ने र उनीहरुलाई मनपर्ने किताव छानेर पढ्न दिइएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष...

हेटौंडामा लागुऔषध सहित ३ युवा पक्राउ

Screenshot_20220526-17210-1653565159.jpg

१२ जेठ,हेटौंडा । हेटौंडामा प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ परेका छन्। मकवानपुर प्रहरीले हेटाैँडाको विभिन्न स्थानबाट लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको बताएको हो।  मकवानपुर प्रहरीका अनुसार  लागुऔषध डाईजेपाम सहित हेटौंडा १३ पदमपोखरी बस्ने २३ बर्षीय निक्मा लामालाई  पक्राउ गरेको छ। लामालाई लागुऔषध डाईजेपाम अन्य विभिन्न...

हेटौंडामा 'मकवानपुर गोल्डकप' जेठ १९ गतेबाट हुने

Game-1653564983.jpg

१२ जेठ, हेटौंडा । हेटौंडामा सहिद स्मृती मकवानपुर गोल्डकप (अन्तराष्ट्रिय फुटबल प्रतियोगिता) को चौंथो संस्करण जेठ १९ गतेबाट शुरु हुने भएको छ।  हेटौंडामा बिहिबार पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिता जेठ १९ देखि २९ गतेसम्म हुने जानकारी दिएको हो । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगितामा नेपालका ए डिभिजनका ५ क्लब,...

राष्ट्रियसभाको विषयगत समितिमा सदस्यहरुको मनोनयन

rastriyasava-1653562412.jpg

१२ जेठ, काठमाडौं । राष्ट्रियसभा अन्तर्गतका विभिन्न विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयन गरिएको छ । राष्ट्रियसभाको बिहीबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनीहरुको नाम मनोनयनका लागि प्रस्ताव गरेका हुन् ।  दिगो विकास तथा सुशासन समितिमा सांसदहरु कमलादेवी पन्त, कृष्णप्रसाद पौडेल, नारायणप्रसाद दाहाल, तुलप्रसाद...

बागमती प्रदेशसभामा शुक्रबार ५ वटा अध्यादेश पेश हुँदै

bagmati-pradesh1-1653559671.jpg

१२ जेठ, हेटौंडा । बागमती प्रदेशसभामा शुक्रबार ५ वटा अध्यादेश पेश हुने भएको छ । प्रदेशसभाको दशौं अधिवेशनको पहिलो बैठकमा ५ वटा अध्यादेश पेश हुने भएको हो । प्रदेशसभामा आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद खनालले विभुषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्य मन्त्री निमा लामाले मदन...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १६ गते आउने

bagmati__pradesh-1653557933.jpg

१२ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १६ गते आउने भएको छ । प्रदेशसभा सचिवालयमा बिहिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नीति तथा कार्यक्रम जेठ १६ गते ल्याउने सहमति भएको हो । जेठ १६ गते दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको आव ०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने...

लैंगिक हिंसा र बलात्कारसम्बन्धी कानुनको पुनरावलोकन गर्नुपर्ने माग

thumb-1653541999.jpg

१२ जेठ, हेटौंडा । नेपाली कांग्रेसका महिला नेतृहरुले बलात्कार र लैंगिक हिंसासम्बन्धी कानुनको पुनरावलोकन गर्न माग गरेका छन् । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बुधबार पत्रकार सम्मेलन गर्दै उनीहरुले बलात्कार र लैंगिक हिंसासम्बन्धी कानुनको पुनरावलोकन गर्नुपर्ने माग गरेका हुन् । पत्रकार सम्मेलनमा पार्टीको केन्द्रीय...

नीति तथा कार्यक्रम आज पारित गर्ने सरकारको तयारी 

1-1653541907.jpg

१२ जेठ, हेटौंडा । संसद्को दुवै सदनले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज पारित गर्ने तयारी गरेको छ । दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठकमार्फत नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको संसद् सचिवालयले जनाएको छ ।  आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा...

नेपाल टी–२० लिग खेल्ने ६ वटा टिमको नाम सार्वजनिक

nepal-1-1024x733-1653526282.jpg

१२ जेठ, दैलेख । नेपाल टी–२० लिग खेल्ने ६ वटा टिमको नाम सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानको बोर्ड बैठकले प्रतियोगिता खेल्ने ६ टिमको नाममा निर्णय गरेको छ ।  कार्यवहाक सचिव प्रशान्त मल्लका अनुसार नेपाल टी–२० लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न नामलाई पक्का गरिएको छ । क्यानले जेठ ४ गते...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

थप समाचार