Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति भण्डारीको शुभकामना सन्देश

Bidya-bhandari-1571117995-1653792775.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित होस् भन्ने शुभकामना व्यक्त गरेकीछन् । राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण...

अझै २ दिन बर्षा हुने, सावधानी अपनाउन आग्रह

raining1-700x467_t5a2xyqi-1653790343.jpg

१५ जेठ, हेटौंडा । जल तथा मौसम पूर्वानुमान शाखाले नेपालका विभिन्न भूभागमा अझै २ दिन वर्षा हुने भएकोले सचेत रहन आग्रह गरेको छ ।  शनिवारदेखि नेपालका विभिन्न भूभागमा लगातार वर्षा हुन थालेकोमा यो क्रम अझै पर्सि सोमबारसम्म जारी रहने भएकाले आवस्यक सावधानी अपनाउन मौसमविद्हरुले आग्रह छन् ।  आज बिहानैदेखि प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी...

देशभरबाट ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित 

Swatantra-1653790039.jpg

१५ जेठ, हेटौंडा । स्थानीय तहको निर्वाचनमा हाल सम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार २६६ पुरुष र ११९ महिला निर्वाचित भएका हुन् ।   निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवार मध्ये नगरपालिका प्रमुखमा ७ र गाउँपालिका अध्यक्षमा...

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

RS_KTM_SERBAHADURDEUBA-sc-1653788872.jpg

१५ जेठ, हेटौंडा । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिएपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेश गरेको प्रस्ताव बहुमतले पारित भएको हो । नीति तथा कार्यक्रम शुक्रबार नै राष्ट्रिय सभाबाट नीति तथा...

संविधानको मर्म र भावनालाई आत्मसात गर्दै समृद्ध राष्ट्रको निर्माण गर्नु सबैको दायित्वः प्रदेश प्रमुख शर्मा 

mananiya-yadav-chandra-s-1653788634.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक एवं समावेशीता सहितको संविधानको मर्म र भावनालाई आत्मसात गर्दै समृद्ध राष्ट्रको निर्माण गर्नु सबैको दायित्व भएको बताएका छन् । पन्ध्रौं गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख शर्माले लोकतान्त्रिक...

आज १४ औं गणतन्त्र दिवस, विभिन्न कार्यक्रम गरि मनाईँदै

prajatantra-day-1653788372.jpg

१५ जेठ, हेटौंडा । आज १४ औं गणतन्त्र दिवस । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन । आज देशभर विभिन्न कार्यक्रम...

लिभरपुललाई हराउँदै रियल च्याम्पियन्स लिगको च्याम्पियन

real-win1653775375-1653786644.jpg

१५ जेठ, हेटौंडा । स्पेनिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबल २०२१÷२२ को उपाधि जितेको छ  । फ्रान्सको पेरिसमा शनिबार राति भएको फाइनलमा इंग्लिस क्लब लिभरपुललाई १–० गोल अन्तरले हराउँदै रियल च्याम्पियन बनेको हो । स्टेट डे फ्रान्स स्टेडियममा रियललाई जित दिलाउन भिनिसियस जुनियरले निर्णायक गोल गरे । खेलको ५९ औं मिनेटमा...

बाराको तिन नम्बर पुल नजिक दुईवटा ट्रक ठोक्कियो,ट्रक जलेर नष्ट

FB_IMG_1653739061283-1653739744.jpg

१४ जेठ,अम्लेखगञ्ज।  शनिबार दिउँसो पूर्व पश्चिम राजमार्ग बाराको जीतपुर सिमरा -२२ तिन नम्बर पुल र ४ नम्बर पुलको मोडमा दुईवटा ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एउटा ट्रक जलेर नष्ट भएको छ।   हेटौंडाबाट अम्लेखगञ्ज तर्फ जाँदै गरेको ना ६ ख ३२८५ नम्बरको ट्रक विपरीत दिशाबाट आउदै गरेको ना ६ ख ४२४२ नम्बरको मिनि ट्रक ३ नम्बर पुल र ४ नम्बर...

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल

Screenshot_20220528-13302-1653724249.jpg

१४ जेठ, हेटौंडा । बागमती प्रदेशसभामा शनिबार विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरू भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले शुक्रबार संसदमा प्रस्तुत गरेको विनियोजन विधेयकमाथि छलफल शुरू भएको हो । बैठकमा सांसदहरूले सिद्धान्त र प्राथमिकतामाथि आफ्नो धारणा राखिरहेका छन् ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार