Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अब घरजग्गा कारोबार गर्न लाइसेन्स आवश्यक

बजेट-1653824071.jpg

१५ जेठ,हेटौंडा। आगामी आर्थिक वर्षबाट घरजग्गाको कारोबार गर्न लाइसेन्स चाहिने भएको छ।  संघीय सरकारका अर्थ मन्त्री जनार्दन शर्माले आइतबार बजेट प्रस्तुत गर्दै  आगामी आर्थिक वर्ष २०७९/८० मा  घरजग्गा कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन लाइसेन्स चाहिने व्यवस्था गरिएको बताए । उनले बजेट प्रस्तुतका क्रममा घरजग्गा कारोबारलाई व्यवस्थित...

मकवानपुरको लोथर सम्म पेट्रोलियम पाइप लाइन निर्माण

budget-1653823417.jpg

१५ जेठ,हेटौंडा। सरकारले बाराको अम्लेखगञ्जबाट मकवानपुरको लोथरसम्म पेट्रोलियम पाइप लाइन निर्माण गर्ने जनाएको छ । आइतबार आर्थिक वर्ष २०७९।८० को  राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यसो बताएका हुन।...

उद्योगलाई विद्युत महसुलमा छुट दिने

images-2-1653823010.jpg

१५ जेठ,हेटौंडा। सरकारले आगामी आर्थिक वर्ष देखी मासिक १० करोड रुपैयाँभन्दा बढीको बिजुली खपत गर्ने उद्योगलाई महसुलमा छुट दिने निर्णय  गरेको छ ।  आगामी आर्थिक वर्ष २०७९। ८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मासिक १० करोड रुपैयाँभन्दा बढीको बिजुली खपत गर्ने उद्योगलाई महसुलमा २ देखि १५ प्रतिशतसम्म महसुल छुट दिने...

उद्योगलाई ५० बर्ष सम्म जग्गा लिजमा दिने

बजेट-प्रस-1653822911.jpg

१५जेठ,हेटौंडा। आगामी आर्थिक वर्ष सरकारले उद्योगहरुका लागि ५० वर्षसम्म जग्गा लिजमा दिने घोषणा गरेको छ।आइतबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९।०८० को बजेट पेस गर्दै यसो उदघोष गरेका हुन।...

मल खरिद गर्न १५ अर्ब विनियोजन

images-1-1653822181.jpg

१५ जेठ,हेटौंडा । किसानलाई मल खरिद गर्न १५ अर्ब विनियोजन गरिएको छ। संघीय सरकारका अर्थ मन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभा मार्फत आर्थिक वर्ष २०७९।८० का लागि प्रस्तुत गरेको बजेट भाषण मार्फत रासायनिक मल खरिद गर्न उक्त रकम विनियोजन गरेको बताएका छन्।उनले बजेट प्रस्तुत गर्द  सरकारले आत्मनिर्भरका लागि कृषि उत्पादनको राष्ट्रिय अभियान...

संघीय सरकारको बजेट भाषण (लाइभ)

बजेट-1653820628.jpg

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दैछ । प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्दैछन् ।...

हेटौंडाको नगर कार्यपालिका सदस्यमा एमालेका आठै जना निर्वाचित(मतपरिणाम सहित)

FB_IMG_1653817675895-1653817949.jpg

१५जेठ,हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा एमालेका आठै जना उम्मेदवार निर्वाचित भएका छन्  श आइतबार सम्पन्न मतदानको प्रकाशित मतपरिणाम अनुसार एमालेका ८ जना सदस्य निर्वाचित भएका हुन।हेटौंडा उपमहानगरपालिकाको नगर कार्यपालिकाको महिला सदस्यमा ईश्वरी विश्वकर्मा,पातलीमाया गोङवा,मञ्जु भुर्तेल,रुकमणी गोङवा र साधना...

विमान खोजीका लागि मौसम प्रतिकुल: नागरिक उड्डयन प्राधिकरण

FB_IMG_1653809772434-1653810639.jpg

१५ जेठ,पोखरा । आइतबार बिहान चालक दल ३ सदस्य सहित २२ यात्रु बोकेर पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको सम्पर्कविहीन विमानको खोजी कार्यमा मौसम प्रतिकूल रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले विज्ञप्ती मार्फत जनाएको छ।पोखरा विमानस्थलबाट जोमसोमका लागि ९ बजेर ५५  मिनेटमा उडान भरेको तारा एयरको टुबिन् अटर ९ एन इ टिए विमान सम्पर्कविहीन भएको...

जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन

maxresdefault-1-1653801760.jpg

१५ जेठ,पोखरा । चालक दल सहित २२ यात्रु बोकेर पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । पोखरा विमानस्थलबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान सम्पर्कविहीन भएको जनाइएको छ। उडेको केही समयमै उक्त विमान राडारबाट सम्पर्कविहीन भएको र  थप खबर आउन बाँकी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।उक्त...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार