Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

साविक विजेता चेन्नईको चौंथो जित

chennai-super-kings-ipl-2-1652056579.jpg

२६ बैशाख, हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्सले जित निकालेको छ ।  मुम्बईमा आइतबार राति चेन्नईले दिल्ली क्यापिटल्सलाई ९१ रनले हराएको हो । चेन्नईले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर ४ बलमा अलआउट हुँदै १ सय १७ रन जोड्न सक्यो ।  दिल्लीका लागि मिचेल मार्शले २५ रन जोड्दा...

मोटरसाइकल ठोक्किंदा एकको मृत्यु

Screenshot_20220508-15303-1652003179.jpg

२५ बैशाख, कैलाली । कैलालीको गोदावरी नगरपालिका-७ मा मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कैलालीकै बर्दगोरीया नगरपालिका-१ का २८ वर्षीय प्रकाश साउद रहेका छन् ।   घाइते भएका साउदको उपचारको क्रममा प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइते भएका अर्का चालकको...

चुनावमा भोट दिनु छोरी विवाह गरेर दिनु भन्दा ठुलो हो:राप्रपा अध्यक्ष लिङ्देन

Lingdel-1652001403.jpg

२५बैशाख,हेटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनले निर्वाचनमा भोट दिनु भनेको उमेर पुगेको छोरीलाई विवाह गरेर दिनु भन्दा पनि ठुलो र सकस भएको बताएका छन्। रापप्रा मकवानपुरले हेटौंडाको हुप्राचौरमा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले निर्वाचनमा भोट दिनु भनेको उमेर पुगेको छोरीलाई विवाह गरेर दिनुभन्दा पनि ठुलो भएको...

सुरक्षाकर्मीको मृत्यु भए २० लाख क्षतिपूर्ति

election-security-600x445-1651993548.jpg

२५ बैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा खटिएका सुरक्षाकर्मीको मृत्यु भए २० लाख रूपैयाँ क्षतिपूर्ति दिइने भएको छ ।  मन्त्रीपरिषद बैठकले बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन सुरक्षाका लागि खटिने सुरक्षाकर्मीका लागि यस्तो निर्णय गरेको हो ।  निर्वाचनमा खटिएका म्यादी प्रहरीको मृत्यु भए पनि २० लाख रुपैयाँ क्षतिपूर्ति पाउने...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

1493355241_gold_Pxaocq6CH-1651991563.jpg

२५ बैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य आइतबार तोलामा ६ सय रूपैयाँले बढेको हो । आइतबार  छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ६ सय रुपैयाँ छ । तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार एक सय रूपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले बढेर एक हजार २८५ पुगेको...

उम्मेदवारमाथि खुकुरी प्रहार

Khukuri1222-1651991117.jpg

२५ बैशाख, भोजपुर । भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ ।   षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार  अमिता तामाङमाथि शनिबार राति खुकुरी प्रहार भएको हो । राति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको र टाउकोमा चारवटा टाँका लगाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उनको अवस्था सामान्य छ । खुकुरी...

कैलाश ७ मा क्षितिजको समर्थन कांग्रेसको आधिकारिक उम्मेदवार उदासलाई

सहमती-1651987385.jpg

२५ बैशाख,हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाको ७ नम्बर वडामा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका युवा नेता चन्द्रलाल थिङ क्षितिजले कांग्रेसका आधिकारिक उम्मेदवार उदास लामा ब्लोनलाई सहयोग गर्ने घोषणा गरेका छन् । आइतबार कांग्रेसका नेताहरुसहित भएको छलफलका बीच क्षितिजले आफ्नो उम्मेदवारी फिर्ता लिँदै आधिकारिक उम्मेदवारलाई सघाउने...

मकवानपुरका श्रीराम अर्जुनलाई‘मोफसल चलचित्र पत्रकारिता पुरस्कार'

109768360_299511249391931-1651987381.jpg

२५ बैशाख, हेटौंडा । चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले मकवानपुरका पत्रकार श्रीराम अर्जुनलाई मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७९ बाट पुरस्कृत गर्ने भएको छ । संघको शनिबार बसेको बैठकले जेठ ७ गते पर्ने चलचित्र पत्रकारिता दिवसको अवसरमा मोफसलमा एक दशक भन्दा लामो समयदेखी चलचित्र पत्रकारिता गर्दै आएका श्रीराम अर्जुनलाई मोफसल...

देशका विभिन्न ठाउँमा आज पनि मेघगर्जन, चट्याङसहित पानी पर्ने 

dddddddddddssssssssss-1651985645.jpg

२५ बैशाख, हेटौंडा । आज देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।  स्थानीय वायु, पश्चिमी न्यूनचापीय प्रणाली र भारतको मध्यप्रदेशदेखि तामेलनाडुसम्म बनेको न्यूनचापीय प्रणालीको संयुक्त प्रभावले आज दिउँसो देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार