Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरगढीको सहायक मतदान अधिकृतमा शिवाकोटी

गढी-1651933541.jpg

२४बैशाख,हेटौंडा । नेकपा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षलाई जिताऔ भन्दै खुलेआम सामाजिक सञ्जालमा पोष्ट सेयर गरेर विवादमा मुछिएका मकवानपुरगढी गाउँपालिकाको सहायक निर्वाचन अधिकृत रामकुमार पुडासैनीलाई पदबाट हटाइएको छ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयको सिफारिसमा निर्वाचन अधिकृतको कार्यालय मकवानपुरगढीले पुडासैनीलाई सहायक...

बैशाख ३० अघि नै निर्वाचन खर्च विवरण पठाउन निर्देशन

download-1651892401.jpg

२४ बैशाख, हेटौंडा । स्थानीय तह सदस्य निर्वाचनमा भाग लिएका सम्पूर्ण उम्मेदवारहरूलाई निर्वाचन खर्च विवतरण निर्वाचनअघि नै पठाउन निर्वाचन आयोगले निर्देशन दिएको छ ।  विज्ञप्ति सार्वजनिक गर्दै आयोगले आमसभा, जुलुस, हेलिकप्टर प्रयोग लगायत क्रियाकलापको सम्बन्धमा शुक्ष्म अनुगमन गरी खर्च विवरण अनुमान गर्न सकिने खर्च विवरण निर्वाचन अगावै...

मकवानपुरमा सहायक निर्वाचन अधिकृतनै एमालेको प्रचारमा

280055630_717253029421708-1651890280.jpg

२४ बैशाख, हेटौंडा । निर्वाचन आयोगले जारी गरेको स्थानीय निर्वाचन आचारसंहिता नै उल्लंघन गर्दै सहायक निर्वाचन अधिकृत आफै एमालेको प्रचारमा व्यस्त भएको पाइएको छ ।  मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सहायक निर्वाचन अधिकृत रामकुमार पुडासैनी यतिखेर एमाले चुनावी प्रचारमा व्यस्त रहेका छन् ।  उनले सामाजिक सञ्जालहरुमा...

हेटौंडा १७ मा गठबन्धन उम्मेदवार मतदाता शिक्षा व्यस्त

17-1651887306.jpg

२४ बैशाख, हेटौंडा । हेटौंडा १७ मा गठबन्धनका उम्मेदवारहरूले मत माग्न घरदैलोसँगै मतदाता शिक्षालाई पनि जोड दिएका छन् ।  नेपाली कांग्रेस र नेकपा समाजवादीको संयुक्त निर्वाचन प्रचारप्रसार समितिले सहजकर्ता परिचालन गरी मतदाता शिक्षामा जोड दिएको हो । अघिल्लो पटक स्थानीय निर्वाचनका क्रममा अधिकांश मत बदर भएपछि यसपटक गठबन्धनका उम्मेदवारहरूले...

चीनमा हुने १९ औँ संस्करणको एसियाली खेलकुद स्थगित 

asian-games-china2022-1651884988.jpg

२४ बैशाख, हेटौंडा । चीनमा आयोजना हुने १९ औं संस्करणको एसियाली खेलकुद (एसियन गेम्स) स्थगित भएको छ ।  ओलम्पिक काउन्सिल अफ एसियाले आजएक सूचना जारी गर्दै कोरोना भाइरसको महामारीका कारण चीनको हाङझावमा तय भएको एसियन गेम्स स्थगित गरिएको बताएको हो । काउन्सिलले चिनियाँ ओलम्पिक कमिटी र हाङझाव एसियाली खेल आयोजक समितिसँगको छलफलपछि स्थगित गरिएको...

पहिलो एकदिवसीयमा नेपाल जिम्बावे ‘ए’ सँग पराजित 

ddddddddddddddddddddddddd-1651885080.jpg

२४ बैशाख, हेटौंडा । पहिलो एकदिवसीय खेलमा नेपाल पाहुना टोली जिम्बावे ‘ए’ सँग पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल जिम्बावेसँग ३ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ३७ रनको लक्ष्य जिम्बावेले २६ ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन बनायो । पहिले ब्याटिङ गरेको नेपाल ३१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३६ रनमा समेटियो...

निर्वाचनका बेला सञ्चारमाध्यमले प्रयोग गर्ने सवारी साधनको मापदण्ड जारी 

Press-1651884492.jpg

२४ बैशाख, हेटौंडा । आयोगले स्थानीय तहको निर्वाचन हुने दिन वैशाख ३० गते विभिन्न सञ्चारमाध्यमले प्रयोग गर्ने सवारी साधन सञ्चालनका लागि पनि मापदण्ड जारी गरेको छ ।  सवारी साधन प्रयोग गर्ने अनुमतिपत्रका लागि सिफारिस गर्ने तथा अनुमतिपत्र दिने अधिकारीक र सवारीको सङ्ख्यासमेत समावेश गरेर आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको...

वैशाख ३० गते निर्वाचनको दिन सार्वजनिक सवारीसाधन नचल्ने

adaaadd-1651883941.jpg

२४ बैशाख, हेटौंडा । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको दिनमा सार्वजनिक सवारीसाधन चलाउन नपाइने भएको छ ।  आउँदो शुक्रवार हुने स्थानीय तह निर्वाचनको दिनमा भिडभाड नहोस् तथा मतदानमा सजिलो र सहज होस् भन्ने उदेश्यले सवारीसाधन चलाउन रोक लगाईएको निर्वाचन आयोगले जनाएको छ ।  आयोगले अत्यावश्यकीय साधनका लागि पास अनिवार्य गरेको छ । आयोगका...

अफताब आलमलाई कारागारमै राख्न सर्वोच्चको आदेश 

alam-1651883421.png

२४ बैशाख, हेटौंडा । सर्वोच्च अदालतले इँटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री अफताब आलमको थुनाबाहिर बसेर मुद्दा लड्न पाउँ भन्ने मागलाई अस्वीकार गरेको छ ।  न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा आज भएको अन्तिम सुनुवाइपछि आलमलाई थुनामुक्त गर्दा पीडितमाथि अपूरणीय क्षति...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार