१७ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार र पार्टीको वडा कार्यालयमा आगजनी भएको छ। कावासोती नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्षका उम्मेदवार सुमन भट्टको घर र राप्रपाको वडा कार्यालमा आगजनी भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाले घटनाको भर्त्सना गर्दै घटनाको तत्काल सत्य तथ्य छानविन गरि...
१७ बैशाख, काठमाडौं । मलेसियाको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ उच्चस्तरीय भेटवार्तामा व्यस्त छन्। मन्त्री श्रेष्ठले मलेसियाका गृहमन्त्री हमजाह वीन जैनुदिनसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । पुत्रजयास्थीत गृहमन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच नेपाल– मलेसिया सम्बन्धका साथै...
१७ बैशाख, जनकपुर । सप्तरीमा लागुऔषधसहित एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका-९ देउरीका १९ वर्षीय शंकर यादव रहेका छन् । यादवलाई बिक्री वितरणका लागि आफ्नै घरमा लागुऔषध राखेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीले नाइट्रोभेट ट्याब्लेट १ हजार २५० पिस, डाइजेपाम...
१७ बैशाख, हेटौंडा । आज देशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायु र बंगाल आसपास बनेको न्यूनचापिय क्षेत्रको प्रभावले आजपनि देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार अहिले पनि...
१७ बैशाख, हेटौंडा । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । हरेक वैशाख कृष्ण औँसीका दिन मातातीर्थ औँसी आमाको मुख हेरेर मनाइन्छ । जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर मातातीर्थ औँसी मनाइँदै छ । वैशाखकृष्णपक्ष औँसीको दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात मातृऔँसीका रुपमा समेत मनाउने गरिन्छ...
१७ बैशाख, हेटौंडा । निर्वाचन आयोगले यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज उम्मेदारहरूलाई चुनाव चिह्न दिने तयारी गरेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिहरूलाई आज निर्वाचन चिह्न प्रदान गर्दैछ । निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै...
१७बैशाख,हेटौंडा। एकै पटक तिन वायु प्रणालीको प्रभावका कारण वागमती प्रदेशको राजधानी हेटौंडा सहित मकवानपुरको अधिकांश स्थानमा मेघ गर्जन सहित पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाले एकै पटक भित्रेको तिन वायु प्रणालीको प्रभावले आज प्रदेश १, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी...
१७ बैशाख,हेटौंडा। आसन्न स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत मकवानपुरको राक्सिराङमा एक जना दलित वडा सदस्य निर्विरोध भएकी छिन्। स्थानीय तह निर्वाचन अन्तर्गत राक्सिराङ गाउँपालिका वडा नम्बर ४ मा दलित महिला वडा सदस्य पदमा मनोनयन दर्ता गराएकि सजिना मुक्तान नेपाली निर्बिराेध भएकि राक्सिराङका निर्वाचन अधिकृत गोपाल प्रसाद कँडेलले...
१६ बैशाख,हेटौंडा। मकवानपुर ट्राफिक प्रहरीले लागुपदार्थ सेवन (लापसे) गरि सवारी चलाउने चालकहरु पहिचान गर्न लापसे चेक गर्ने भएको छ। लापसे चेकका लागि मकवानपुर ट्राफिक प्रहरीले अब सडकमै ड्रग-युरिन टेस्ट गरेर चालकले लागुपदार्थ सेवन गरे नगरेको पत्ता लगाउने अभियानको थालनी गरेको हो। लागु पदार्थ सेवन गरी सवारी चलाउँने चालकको संख्या...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...












-1791939176.jpg)













