Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मन्त्रीपरिषद्को बैठक आज ११ बजे बस्दै 

deuwa-cabinet-1-1651381359.jpg

१८ बैशाख, हेटौंडा । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । आज बस्ने मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने बताइएको छ । दुवै सङ्गठनको नेतृत्व आजदेखि अनिवार्य...

सह सचिव बजगाईको संयोजकत्वमा कांग्रेस मकवानपुरको प्रचारप्रसार समिति गठन

dddss-1651367749.jpg

१८ बैशाख, हेटौंडा । बैशाख २० गते हुने आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस मकवानपुरले पार्टीका सह–सचिव ताराचन्द्र बजगाईको संयोजकत्वमा प्रचारप्रसार समिति तयार गठन गरेको छ । स्थानीय तहको निर्वाचनमा जिल्लाभर हुने निर्वाचन गतिविधि संचालनमा सहयोग पु¥याउने उद्देश्यले समिति निर्माण गरिएको हो । जस अनुसार मकवानपुरगढीका लागि...

गठबन्धनद्वारा हेटौंडा–२ मा प्रतिबद्धतापत्र सार्वजनिक

279103269_102423635849571-1651367293.jpg

१८ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–२ का सत्तारुढ गठबन्धनतर्फका उम्मेदवारहरुले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।  शनिबार हेटौंडा २ कांग्रेस चोकमा रहेको सचिवालयमा पत्रकार सम्मेलन गरी प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो । गठबन्धनतर्फ अध्यक्षका उम्मेदवार विष्णुगोपाल महर्जनले हेटौंडा–२ को अव्यवस्थित भएको ढल...

एमाले अध्यक्ष केपी शर्मा ओली आज हेटौंडा आउने

kp-1651367006.jpg

१८ बैशाख, हेटौंडा । नेकपा (एमाले)का केन्द्रीय केपी शर्मा ओलीले आज आइतबार हेटौंडामा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् । एमाले मकवानपुरको आयोजनामा हेटौंडा ४ स्थित हुप्राचौर परिसरमा हुने उपमहानगर स्तरीय अन्तिम चुनावी सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने मकवानपुर जिल्लाका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए ।  आमसभा अघि...

उम्मेदवारी मनोनयन गर्नेहरूको दलगत विवरण सार्वजनिक 

5-Party-chunab-1651365802.jpg

१८ बैशाख, हेटौंडा । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवारी मनोनयन गर्नेहरूको दलगत विवरण सार्वजनिक गरेको छ ।  सूचीअनुसार नेकपा एमालेले प्रमुखमा २७ महिला र २ सय ६३ पुरुष गरी २ सय ९० उम्मेदवार उठाएको छ भने अध्यक्षमा २८ महिला र ४ सय ४६ पुरुषगरी ४ सय ४६ उम्मेदवार उठाएको छ ।  यस्तै, एमालेले उपप्रमुखमा २ सय ८५, उपाध्यक्षमा...

आयोगद्वारा स्वतन्त्र उम्मेद्वारलाई ४० प्रकारका चुनाव चिह्न प्रदान

ddddddddddddddddddddddddd-1651364926.jpg

१८ बैशाख, हेटौंडा । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई निर्वाचन आयोगले ४० प्रकारका निर्वाचन चिह्न प्रदान गरेको छ । आयोगका अनुसार देशभर १२ हजार ७ सय ८९ जना स्वतन्त्र उम्मेदवार छन् ।  यसअघि नै छपाइ गरेर ल्याइएका चुनाव चिह्न मध्येबाट स्वतन्त्र उम्मेदवारको नाममा निर्वाचन चिन्ह् उपलब्ध गराइएको हो । लौरो,...

आईपीएल टी–२० मा मुम्बईको पहिलो जित

play-1-1651364576.jpg

१८ बैशाख, हेटौंडा । मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा पहिलो जित निकालेको छ । मुम्बईमा शनिबार राति राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बईले पहिलो जित निकालेको हो । राजस्थानले दिएको १ सय ५९ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो  । मुम्बईको जितमा सूर्यकुमार यादवले ५१ रनको...

आयोगद्वारा नमूना मत पत्र सार्वजनिक, मकवानपुरको यस्तो छ 

1111-1651306478.jpg

१७ बैशाख, हेटौंडा । यहि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागी निर्वाचन आयोगले विभिन्न जिल्लाको मत पत्रको नमूना सार्वजनिक गरेको छ ।  आयोगले सार्वजनिक गरेको मत पत्रमा मकवानपुर जिल्लाका लागी ४० प्रकारका चुनाव चिन्ह रहेका छन् । निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरू र स्वतन्त्र उम्मेदवारहरुका लागी लागी समेत...

स्थापितको अभिव्यक्ति कानुनी रूपमा दण्डनीय भएकाले कारवाहीको माग

1651204526_Statement-of-K-1651304691.gif

१७ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितको अभिव्यक्ति कानुनी रूपमा दण्डनीय भएकाले कारवाहीको माग गरिएको छ । स्थापितले सार्वजनिक कार्यक्रमहरूमा महिलालाई होच्याउने र चरित्र हत्या गर्ने जस्ता असंवेदनशील अभिव्यक्ति दिने गरेको भन्दै ओरेक, महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल लगायत अधिकारवादी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार