Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सोमबार सुनचाँदीको मूल्य घट्यो

Gold-1651480115.png

१९ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ८ सय र चाँदी १० रुपैयाँ घटेको हो । छापावाल सुन तोलाको ९८ हजार दुई सय र तेजावी सुन तोलाको ९७ हजार सात सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।...

केशव स्थापितलाई २४ घण्टे स्पष्टीकरण माग

Keshav-1651479256.jpg

१९ वैशाख, काठमाडौं । विवादास्पद अभिव्यक्तिबारे काठमाडौं महानगरपालिकाका नेकपा एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितलाई  निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । आयोगले स्थापितलाई २४ घण्टे स्पष्टिकरण सोधेको हो । स्थापितको अभिव्यक्तिबारे आयोगमा उजुरी परेपछि उनलाई यसबारे स्पष्ट पार्न २४ घण्टे स्पष्टीकरण माग गरेको छ । काठमाडौंको एक...

भक्तपुरको मात्रै मतपत्र छाप्न बाँकी, आजै शुरु हुने

Matpatra-1651478839.jpg

१९ बैशाख, काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरको मात्रै मतपत्र छाप्न बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार ७६ वटा जिल्लाको मतपत्र छपाईको काम सकिएको र भक्तपुरको मात्रै बाँकी रहेको हो ।  भक्तपुरको मतपत्र आजबाट शुरु हुँदैछ । जनक शिक्षा सामग्री संस्थान, सानोठिमीमा मतपत्रका छपाई काम भईरहेको छ । यसलाई कडा...

हेटौंडा-६ का कांग्रेस एमालेसहित सबै उम्मेदवार घरदैलोमा

NC-UML-Htd-6-1651477949.jpg

१९ बैशाख, हेटौंडा । हेटौंडा-६ का कांग्रेस एमालेसहित सबै राजनैतिक दलका उम्मेदवार घरदैलोमा व्यस्त रहेका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सबै दलका उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त रहेका हुन् ।  सोमबार नेपाली कांग्रेसले रक्षादेवी, शान्तिटोल, कृष्णनगर हुँदै चुच्चेखोलासम्म घरदैलो गरेको छ भने नेकपा एमालेले चौघडा,...

हेटौंडाले पहिलो पटक महिला मेयर पाउने अवसर छः बानियाँ

indra-1651474844.jpg

१९ बैशाख, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले हेटौंडा उपमहानगरपालिकाले पहिलो पटक महिला नेतृत्व पाउने अवसर रहेको बताएका छन् । हेटौंडा–१८ मा चुनावी घरदैलो कार्यक्रमपछि आयोजित कोणसभामा बोल्दै बानियाँले उपमहानगरपालिकामा जनताको मतले पहिलो पटक महिला नेतृत्व आउने अवसर रहेको बताएका...

पहिलो टी–२० खेलमा नेपाल जिम्बावे ए सँग पराजित 

cricket-1024x683-1651451721.jpg

१९ बैशाख, हेटौंडा । जिम्बावे ए टिमविरुद्धको पहिलो टी २० खेलमा नेपाली टिम पराजित भएको छ । कीर्तिपुर मैदानमा भएको खेलमा नेपाल ६ विकेटले पराजित भएको हो ।  टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० आोभरमा ७ विकेट गुमाउँँदै १८१ रन बनाएको थियो । नेपालले पहिलो विकेट २७ रन हुँदा गुमाएको थियो । ओपनर आशिफ शेख व्यक्तिगत ९ रनमा गुमाएको हो...

निर्वाचन आचारसंहिता पालना गर्न आयोगको आग्रह 

download-1651451353.jpg

१९ बैशाख, हेटौंडा । नर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ मा सामाजिक सञ्जालमा मिथ्या सूचना तथा आचार संहिता विपरितका सामग्री प्रकाशन गरे कडा कारवाही गर्ने चेतावनी दिएको छ ।  आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मिथ्या सामग्री सामाजिक सञ्जालमा पोष्ट भइरहेकोले त्यस्ता सामग्री प्रयोग नगर्न चेतावनी...

स्थानीय तह सदस्य निर्वाचन: हेटौंडामा गठबन्धनको घरदैलो जारी

गठबन्धन-घ-1651416339.jpg

१८ बैशाख,हेटौंडा। यहि बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत हेटौंडानगरमा,कांग्रेस,माओवादी केन्द्र,नेकपा एस,जसपा ,राप्रपा नेतृत्व दलको गठबन्धन भएको वडामा घरदैलो र चुनावी प्रचार प्रसार अभियानलाई जारी  राखेका छन्।  मेयरका उम्मेदवार मिना कुमारी लामा,उपमेरका उम्मेदवार राजेश बानियाँ हेटौंडा वडानम्बर१,२,४,५,७ ,१४ र १७ का...

देउवा नेतृत्व सरकार चुनाव रोक्न खोज्दैछ:एमाले अध्यक्ष ओली

20190110013743_IMG_0400-1651405569.JPG

१८ बैशाख,हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष खड्ग प्रसाद(केपी) ओली देउवा नेतृत्वको गठबन्धन सरकार चुनाव रोक्ने दाउमा रहेको खुलासा गरेका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा जिफन्ट र एमाले मकवानपुरले हेटौंडाको हुप्राचौरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले देउवा नेतृत्वको गठबन्धन सरकार चुनाव रोक्ने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार