Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एमालेबाट विजयी मेयरले नै पार्टी छोडे

ASHOK-CHAND-1648967198.jpg

२० चैत, कञ्चनपुर । नेकपा एमालेबाट विजयी एक मेयरले स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा पार्टी छोडेका छन् । कञ्चनपुरको वेदकोट नगरपालिकाकाका मेयर अशोककुमार चन्दले एमालेका छाडेका हुन् ।  मेयर चन्द, तीन जना वडाध्यक्षसहित एमालेका नगर कमिटिका नेताहरु समाजवादीमा प्रवेश गर्न लागेको नेकपा एकीकृत समाजवादी कञ्चनपुरका अध्यक्ष जीवनबहादुर...

नेपाली बजारमा सुनको मूल्य घट्यो

Gold1-1648964684.jpg

२० चैत, काठमाडौं । सुनको मूल्य आइतबार चार सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  आइतबार छापावाल सुन तोलाको ९९ हजार तीन सय रुपैयाँमा र तेजाबी सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदीको मूल्य स्थिर छ  । चाँदी एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...

चट्याङ लागेर एकजनाको मृत्यु

Chatyang1-1648964078.jpg

२० चैत, ताप्लेजुङ । चट्याङ लागेर ताप्लेजुङमा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सिरीजंघा गाउँपालिका–२ आम्वेगुदिनका २३ बर्षीय मुकेश भट्टराई रहेका छन् । चट्याङ लागेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पुर्याईएका उनलाई स्वास्थ्यकर्मीले मृत घोषित गरेका थिए ।...

भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किँदै

india-nepal-1648963532.jpg

२० चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर आइतबार स्वदेश फर्कदैछन् ।  प्रधानमन्त्री उत्तर प्रदेशको बनारसबाट नयाँ दिल्ली हुँदै काठमाडौं फर्कनेछन् । नयाँदिल्लीबाट विश्वनाथ मन्दिर र पशुपतिनाथ मन्दिर दर्शन गर्न बनारस पुगेका देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका छन् ।  शुक्रबार...

विश्वभर कोरोनाका सङ्क्रमितको सङ्ख्या ४९ करोड नाघ्यो 

download-1648962269.jpg

२० चैत, हेटौंडा । विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ४९ करोड नाघेको छ । कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर १० लाख ६ हजार ८ सय ५७ जना नयाँ सङ्क्रमित थपिएका छन् ।  गत २४ घन्टामा विश्वभर थपिएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै दक्षिण कोरियामा २ लाख ६४ हजार ९७, फ्रान्समा १...

इस्लाम धर्मावलम्बीहरूको पर्व रमजान सुरु 

muslm00000000000-1648962037.jpg

२० चैत, हेटौंडा । इस्लाम धर्मावलम्बीहरूरुको ठूलो पर्व रमजान आजबाट सुरु भएको छ । एक महिनासम्म मुस्लिम समुदाय बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत नखाई यो पर्वमा व्रत बस्ने गर्छन् ।  उर्दू क्यालेण्डर अनुसार बिहान ४ः १५ बजेबाट बेलुका ६ः२० बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने...

स्थानीय तह चुनावका लागि मतपत्र छपाइ सुरु 

election-nirwachan-aayog_-1648961743.jpg

२० चैत, हेटौंडा । निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि जिल्लाअनुसार फरक–फरक मतपत्र छपाइको काम सुरु गरेको छ । आयोगले वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको चुनावको लागि शुक्रबारदेखि मतपत्र छपाईको काम सुरु भएको हो ।  जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइको काम सुरु भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले...

राष्ट्रिय सहकारी दिवसमा प्रदेश प्रमुख शर्माको शुभकामना 

yadav-chandra-sharma-phot-1648961307.jpg

२० चैत, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा सहकारी अभियानमा संलग्न सबैमा शुभकामना सन्देश व्यक्त गरेका छन् । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नारासहित आज मनाइदै गरिएको राष्ट्रिय सहकारी दिवसमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले यस अभियानमा लाग्ने...

राक्सिराङका जनप्रतिनिधिले त्यागे सरकारी सुविधा

raksirang-jana-1648949884.jpg

२० चैत, हेटौंडा । कार्यकालको अन्तिमतिर आउँदै गर्दा मकवानपुरको राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधिले आफूहरुले पाउँदै आएको सरकारी सुविधा त्यागेको स्वघोषणा गरेका छन् । शनिबार राक्सिराङ–९ स्थित गैजुराङमा अन्तिम कार्यपालिका बैठक बस्दै जनप्रतिनिधि भएबापत आफूहरुलाई प्राप्त भएको सरकारी सवारी तथा तलब भत्ता त्याग गरेको घोषणा गरेका हुन्...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

थप समाचार