Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सुनको मूल्य शुक्रबार ८ सयले बढ्यो

Gold-1648795104.jpg

१८ चैत, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ । छापावाल सुन तोलाको ९९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी १० रुपैयाँले बढेर प्रतितोला एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।...

आज अप्रिल १ ‘अप्रिल फुल’ अर्थात ‘मूर्ख दिवस’ 

aprit-first-1648788618.jpg

१८ चैत, हेटौंडा । आज शुक्रबार अप्रिल महिनाको पहिलो तारिख । आजका दिनलाई विश्वका कयौं देशमा ‘अप्रिल फूल’का रुपमा मनाउने गरिन्छ । नेपालमा आजको दिनलाई ‘मूर्ख दिवस’ को रुपमा मनाउँने गरिएको छ । आफ्ना घरपरिवार, छिमेकी एवं साथीसंगीहरुसँग ठट्टा गर्ने, उनीहरुलाई हुँदै नभएको कुरा सुनाएर मनोरञ्जन लिने, दुःख दिएर मूर्ख बनाउने भएकाले यो दिनको...

आज चैत्र कृष्ण औँसी, घोडेजात्रा मनाइँदै

gggg-1648779818.jpg

१८ चैत, हेटौंडा । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौं उपत्यकामा मनाइँदैछ । घोडेजात्राका अवसरमा काठमाडौँको टुँडिखेलमा नेपाली सेनाले घोडादौड र अश्वकला प्रदर्शन गर्ने गरेको छ । घोडेजात्राको अवसरमा टुडिखेलमा आयोजना हुने औपचारिक कार्यक्रममा देशका विशिष्ट व्यक्तिहरु सहभागी हुने गर्दछन् । तत्कालीन...

सार्वजनिक सवारीको भाडा १४ प्रतिशतसम्म बृद्धि

kathmandu21619503950-1626-1648779323.jpg

१८ चैत, हेटौंडा । सरकारले सार्वजनिक सवारीको भाडा १४ प्रतिशतसम्म बृद्धि हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लामो दूरीका सवारीसाधनमा भाडा समायोजन गर्न स्वीकृति दिएसँर्ग सर्वाजनिक सवारीको भाड बृद्धि हुने भएको हो । मन्त्रालयले यातायात व्यवस्था विभागलाई वैज्ञानिक भाडादरका आधारमा नयाँ भाडादर कायमका लागि सैद्धान्तिक...

आईपीएलमा साविक विजेता चेन्नईको लगातार दोस्रो हार

606761648116892-1648778836.jpg

१८ चैत, हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्सले लगातार दोस्रो हार ब्यहोरेको छ । लखनउ सुपर जाइन्टले पहिलो जित्ने क्रममा चेन्नई लगातार दोस्रे पटक पराजित भएको हो । बिहीबार राति भएको रोमान्चक खेलमा साविक विजेता चेन्नई सुपर किङ्सलाई ६ विकेटले पराजित गर्यो । चेन्नईले दिएको २ सय ११ रनको...

कतार विश्वकप २०२२ को ड्र आज हुने

Qatar-World-Cup-1648778202.png

१८ चैत, हेटौंडा । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको समूह विभाजन ’ड्र’ आज शुक्रबार हुँदैछ । कतारको दोहामा एक कार्यक्रमका बीच समूह विभाजन गरिने फिफाले जनाएको छ ।  ’ड्र’ नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । विश्वकपका लागि २९ राष्ट्र छनोट भईसकेका छन् । अब तीन राष्ट्र छनोट हुन बाँकी रहेको छ । फिफाले विश्वकपमा...

नेपाल फिफाको विश्व वरीयतामा एक स्थान तल

nepali-football-team16168-1648777186.jpg

१८ चैत, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता खस्किएको हो । नयाँ वरीयतामा नेपाल १ सय ६८ औं स्थानमा रहेको छ । यसअघि नेपालमा विश्व वरीयतामा १ सय ६७ औं स्थानमा रहेको थियो । यस्तै नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा...

तीन दिने भ्रमणका लागी आज प्रधानमन्त्री देउवा भारत जाँदै

241254_sher-bahadur-deuba-1648776871.jpg

१८ चैत, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज नयाँ दिल्ली प्रस्थान गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवाको यो भ्रमण पाँचौंपटक प्रधानमन्त्री भएपछिको पहिलो औपचारिक भ्रमण हो ।  प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा...

एसियन कप छनोटका लागी नेपाली प्रारम्भिक टोलीको घोषणा

football1648741302-1648776678.jpg

१८ चैत, हेटौंडा । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलका लागी मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुवेतमा हुने छनोटका लागि २४ खेलाडीलाई बोलाएको जनाएको छ ।  प्रारम्भिक टोलीको घोषणा हुँदा नेपाली टोलीबाट नियमित सदस्य तथा मिडफिल्डर विशाल राई टोलीबाट...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

थप समाचार