Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कांग्रेस मकवानपुरको कोषाध्यक्षको जिम्मेवारी गौतमलाई 

277007814_502209258205624-1649033652.jpg

२१ चैत, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको आईतबार बसेको जिल्ला कार्यसमितिको दोश्रो बैठकले कोषाध्यक्षसहित, कार्यसम्पादन समिति, संसदीय समिति  र दुईवटा विभागको संयोजक मनोनित गरेको छ । जिल्ला सभापति बुद्ध लामाको सभापतित्वमा बसेको दोश्रो जिल्ला कार्यसमिति बैठकले कोषाध्यक्षमा होमनाथ गौतमलाई मनोनित गरेको छ । त्यसैगरी बैठकले...

प्रवक्ता रुवालीको संयोजकत्वमा कांग्रेसको प्रदेश प्रचार समिति गठन

277682106_117232854685898-1649033201.jpg

२१ चैत, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश समितिले स्थानीय तह निर्वाचनका लागि प्रदेश प्रचार समिति गठबन गरेको छ । प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह निर्वाचन प्रदेश प्रचार समिति गठन गरेको हो । कांग्रेस प्रदेश कार्यसमितिका प्रवक्ता तिलकप्रसाद रुवालीको संयोजकत्वमा ३७ सदस्यीय प्रचार समिति गठन...

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा बढ्यो

Yatayat1-1648982342.jpg

२० चैत, काठमाडौं । सरकारले अन्तरप्रदेश चल्ने लामो दूरीका सार्वजनिक सवारीको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले आइतबार सूचना जारी गरी लामो दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्मले वृद्धि गरेको जनाएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीको...

ट्रयाक्टरबाट खसेर युवतीको मृत्यु

Death1-1648979888.jpg

२० चैत, तनहुँ । ट्रयाक्टरबाट खसेर तनहुँको भानु नगरपालिका–९ डुम्रेमा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २३ वर्षीया एलिना श्रेष्ठ रहेकी छन् । उनको उपचारको क्रममा डुम्रेस्थित लक्ष्मी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दाउरा लोड गर्न जाँदै गरेको ग १ त ५४४५ नम्बरको ट्रयाक्टरबाट उनी खसेको...

मकवानपुरसहित प्रदेशका ६ जिल्लामा बर्ड फ्लु

Bird-Flu1-1648978667.jpg

२० चैत, हेटौंडा । पोल्ट्रीको राजधानी मानिने चितवनमा पन्छीमा लाग्ने संक्रामक रोग ‘बर्ड फ्लु’ बढ्दो क्रममा भेटिएको छ। एकैपटक आधा दर्जन खोरहरूमा बर्ड फ्लु देखिएपछि ती कुखुरा नष्ट गर्ने कामलाई तीव्र पारिएको छ। यस वर्ष २५ माघमा चितवनको राप्तीमा पहिलोपटक बर्ड फ्लु देखिएको थियो। अहिले भरतपुर र खरहनीमा देखिएको छ। यो वर्ष हालसम्म चितवनका...

हेटौंडामा कांग्रेसले गर्यो ज्येष्ठ सदस्यको सम्मान

Congress-1648977649.jpg

२० चैत, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले आइतबार ज्येष्ठ नागरिक तथा एकल महिलाहरुको सम्मान गरेको छ । घर घर जाऔँ, नेपाली कांग्रेस जिताऔँ अभियानअन्तर्गत कांग्रेस हेटौंडा–२ पल्पसा टोल समितिले गरेको कार्यक्रममा सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले ज्येष्ठ नागरिक तथा एकल महिलालाई सम्मान गरेकी हुन् । कार्यक्रममा उपाध्यायले...

इमरानविरुद्धको अविश्वासको प्रस्ताव अस्विकृत, संसद विघटनको सिफारिस

Imran-1648974715.jpg

२० चैत, हेटौंडा । पाकिस्तानको राष्ट्रियसभामा प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । उनीविरुद्धको अविश्वासको प्रस्ताव असंवैधानिक भन्दै प्रस्ताव अस्विकृत भएको हो ।  पाकिस्तानको राष्ट्रियसभाका उपसभामुखले अविश्वासको प्रस्ताव खारेज गरेका छन् । राष्ट्रियसभा २५ अप्रिलसम्मका लागि स्थगित भएकोमा...

ओलीप्रति लक्षित गर्दै नेपालको कटाक्ष ‘बेहोस् हुन बेर छैन’

Madhav-Kumar-1648972157.jpg

२० चैत, धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा सत्तरुढ दलबीच तालमेल हुने विषयलाई लिएर नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीप्रति कटाक्ष गरेका छन् ।  समाजवादी प्रेस संगठनले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले ओलीप्रति लक्षित गर्दै जनविरोधीको संज्ञा दिंदै तालमेलको...

बाढिपहिरोले ब्राजिलमा १४ जनाको मृत्यु

Brazil-1648969040.jpg

२० चैत, हेटौंडा । बर्षासंगै गएको बाढिपहिरोले ब्राजिलमा १४ जनाको मृत्यु भएको छ । दक्षिणी तटीय सहर र रियो दि जेनेरियोमा बाढिपहिरोबाट १४ जनाको मृत्यु भएको हो ।  उद्धारकर्मीले पछिल्लो २४ घण्टामा ८ सय ५० टेलिफोन कल लिएको र १४४ जनाको उद्धार गरेको सरकारी अधिकारीहरुले जनाएका छन् । ७० भन्दा बढी परिवार घरबारविहीन भएको र उनीहरुलाई बासको व्यवस्था...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

थप समाचार