२७ फागुन,हेटौंडा। नेपालमा कोरोना संक्रमण दर बिहीबारको तुलनामा शुक्रबार घटेको छ। पछिल्लो २४ घण्टामा ७७ जना मात्र कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा ७ हजार ९ सय ८१ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन। आज देशभर...
२७ फागुन ,हेटौंडा । आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मकवानपुरमा एउटा मतदान केन्द्र थप हने भएको छ भने एउटा मतदान केन्द्र स्थान्तरण गरिने भएको छ । हेटौंडा-४ को मतदान केन्द्र सारेर हेटौंडा-४ भुटनदेवी माध्यमिक विद्यालयमा कायम गरिने र मनहरी गाउँपालिका वडा नम्वर ६ मा मतदानस्थल थप गर्ने निर्णय भएको बागमती प्रदेश निर्वाचन...
२७ फागुन, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा ६ सय रुपैयाँले बढेको हो । छापावाल सुन तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन तोलाको एक लाख दुई हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार...
२७ फागुन, ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङस्थ्ति कोप्चेमा भएको आगलागीमा परी एक जनाको ज्यान गएको छ । यस्तै आगलागीमा परि एकजना किशोरी घाइतै भएकी छन् । आगलागीबाट दुई वटा घर जलेका छन् । आगलागीबाट घाइते भएकी मैवाखोला गाउँपालिका घर भइ रविन आङ्बुहानको घरमा डेरा गरी बस्ने ६७ वर्षीया वृद्धा जुलीमाया लिम्बुको जिल्ला अस्पताल...
२७ फागुन, हेटौंडा । आगामी बैशाखमा हुने स्थानिय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा चुनाव चिन्ह हरियो रङको राख्ने निर्णय गरेको निर्वाचन आयोगले यसको बिषयमा विवाद बढेसँगै स्पष्टिकरण दिएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोगले मतगणना गर्दा समस्या नआओस् भन्ने उद्देश्यले मतपत्रमा चुनाव चिन्ह हरियो रङको बनाउन खोजेको स्पष्टीकरण...
२७ फागुन, हेटौंडा । स्पेनिस क्लब बार्सिलोना युरोपा लिग फुटबल अन्तर्गत राउण्ड अफ १६ को पहिलो लेगमा बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले टर्किस क्लब गलातासारेसँग गोलरहित बराबरी खेलेको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकियो । बार्सिलोना...
२७ फागुन, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित हासिल गरेको छ । बिहीबार राति भएको खेलमा चेल्सीले नर्विच सिटीलाई ३–१ गोल अन्तरले हराएको हो । खेलको तेस्रो मिनेटमा ट्रेभो चालोबहले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । मासन माउन्टले १४ औं मिनेटमा गोल गर्दै चेल्सीको अग्रता २–० को बनाए । खेलको ६९ औं मिनेटमा टिमु...
२७ फागुन, हेटौंडा । युएईमा हुने विश्व क्रिकेट लिग–२ को तयारी स्वरूप अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले बिहीबार श्रीलंका पुलिसालई १ सय ४४ रनले पराजित गर्दै जितलाई निरन्तरता दिएको छ । नेपालले दिएको ३ सय ३२ रनको लक्ष्य पछ्याएको श्रीलंका पुलिस ३६ ओभर ५ बलमा मात्र १ सय ८७ रन बनाउँदा अलआउट भयो । श्रीलंका पुलिसका...
२७ फागुन, हेटौंडा । यही २८ गते शनिबारबाट सुरु हुन लागेको प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजना हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिइएको छ । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा हुन लागेको प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...
३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...


























