२६ माघ, हेटौंडा । राप्रपाका निवर्तमान केन्द्रीय अध्यक्ष कमल थापाले पार्टी छोडेकै दिन नेपाली कांग्रेस मकवानपुरमा ६० जना राप्रपा परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेका छन् । गत स्थानिय निकायमा बकैया गाउँपालिका अध्यक्षको प्रत्यासी रहेकी लक्ष्मी जिम्बासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६० जना नेपाली कांग्रेसमा प्रवेश...
२६ माघ, हेटौंडा । आज बुधबारका लागी तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सरकारको आग्रहमा आज बुधबारका लागि तय भएको बैठक स्थगित भएको हो । कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर बैठक स्थगित गर्न आग्रह गरेपछि सभामुख सापकोटाले संसद सचिवालयका महासचिवमार्फत मंगलबार राति नै बुधबारका लागि बोलाइएको...
२५ माघ, हेटौंडा । सवारी दुर्घटनाको विषयमा अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग सुचारु भएको छ । प्रहरीले बल प्रयोग गरि राजमार्ग सुचारु गरेको हो । प्रहरीले अश्रुग्याँस प्रयोग गरि प्रदर्शनमा उत्रिएकाहरूलाई तितरबितर गरेको छ । सडकमा रहेको अवरोध हटेसंगै राजमार्गमा रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन् । प्रदर्शनकारी र प्रहरीको झडपको क्रममा...
२५ माघ, हेटौंडा । दुर्घटनामा मृत्यु भएकाका परिवारले जिल्ला प्रहरी कार्यालय मकवानपुर नजिक सडक अवरुद्ध गरेका छन् । सोमबार दिउँसो बिरगंजबाट हेटौडातर्फ आउँदै गरेको ग १ ख ६१७० नम्बरको बसले बिपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००२ प ९३६२ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाइकल चालक हेटौडा-१ चाईना क्वाटरका अर्जुन प्रसाद घिमिरेको...
२५ माघ,हेटौंडा। मकवानपुरमा मंगलबार कोरोना पुष्टि हुनेको संख्या ६ रहेको छ। स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा जिल्लाभर ३७ जनाको एन्टिजेन तथा पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ६ जना संक्रमित थप भएका छन।आज थपिएका ६ संक्रमित सहित हाल सम्म मकवानपुरमा संक्रमित संख्या १७७५३ पुगेको...
२५ माघ, हेटौंडा । बकैया गाउँपालिका अध्यक्षको प्रत्यासी लक्ष्मी जिम्बासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । राष्ट्रिय प्रजातान्त्रिक महिला संघको केन्द्रीय सदस्यसमेत रहेकी जिम्बासहित नवप्रवेशीहरुलाई कांग्रेस केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीना र बागमती प्रदेश...
२५ माघ, काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले एमसीसी फिर्ता गर्न आग्रह गरेका छन् । मंगलबार बिहान विज्ञप्ति जारी गर्दै एमसीसी फिर्ता गर्न आग्रह गरेका हुन् । गौतमले एमसीसी नेपालमा विवादित हुँदा जनमत पनि विभाजित हुन पुगेको भन्दै फिर्ता गर्न अमेरिकी सरकारलाई गौतमले आग्रह गरेका छन् । विज्ञप्तिमा अहिले आएको एमसीसी परियोजनाले नेपालको...
२५ माघ,हेटौंडा। राप्रपाका पुर्व अध्यक्ष कमल थापाले आजबाट राप्रपा परित्याग गरेको घोषणा गरेका छन।मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो ३१ बर्षीय राप्रपा यात्राबाट अलग हुने बताएका छन। उनले पार्टी निर्मल निवासबाट संचालित भएको र राप्रपा अब हिन्दु राज्यको एजेन्डाको वकालत गर्न नसक्ने भन्दै ३१ बर्षीय राप्रपा यात्राबाट...
२५ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा अन्दाजी दुई वर्षको गैंडा मृतावस्थामा फेला परेको छ । निकुञ्चकोको बाघमारा पोष्ट काभ्रेताल नजिक गैंडा मृत अवस्थामा फेला परेको हो । गैंडा बाघको आक्रमणबाट मरेको निकुञ्जले जनाएको छ । निकुञ्जमा चालू आर्थिक वर्ष ०७८/०७९ मा चोरी शिकारीबाट २ वटा र प्राकृतिक कारणले २२ वटा गैंडा मरेको निकुञ्जको तथ्यांक छ ।...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
















-nepal-1792458398.jpg)









